सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

सहकारीमा युवा सहभागिता बढाउनुपर्ने : मन्त्री पौडेल

राँझा, ५ मंसिर । प्रदेश नं ५ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सहकारीमा युवा सहभागिताको लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी...

काङ्ग्रेस नेता सिंहको अाराेप देउवाले चित्त बुझ्दो काम गर्नुभएन

रुपन्देही, ५ मङ्सिर ।  नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरित चलाएको आरोप लगाउनुभएको छ । विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उहाँले विधानमा दुई उपसभापति राख्ने व्यवस्था...

विप्लवको आमसभामा नेकपा र काँग्रेसलाई ‘नो इन्ट्री’

काठमाडौं, ५ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको आमसभामा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई निम्ता दिइएको छैन । आउँदो शनिबार काठमाडौंको शान्तिवाटिकामा हुने आमसभामा मित्र पार्टीका...

प्रादेशिक संरचनाअनुसारको सवारी नम्बर उपलब्ध छैन

ललितपुर, ५ मङ्सिर ।  प्रदेश सरकार मातहतमा गएको एक महिना नाघ्दासमेत यातायात व्यवस्था कार्यालय, वाग्मती कार्यालयले सानाठूला सवारी शाखाले प्रादेशिक संरचनाअनुसारको सवारी नम्बर उपलब्ध गराउन सकेको छैन । यातायात व्यवस्था विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालय...

आरोप राज्यद्रोह, सुविधा भीआइपी सो–सरह !

काठमाडौं, ५ मंसिर । स्थान, दरबारमार्ग प्रहरी वृत्त । अभियोग राज्यद्रोह । सुविधा, पारिलो घाम, गोरखाको सुन्तलाको स्वाद र राजसी मेजमानी । यी सबै पृथकतावादी आन्दोलन चर्काउने सीके राउतका लागि हुन् । राउत राज्यद्रोह...

नकेपाका नेता नेपाल स्वदेश फिर्ता

काठमाडौँ, ५ मंसिर ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल बेलायतको भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । बेलायतमा भएको विभिन्न कार्यक्रममा सहभागी भई उनी बुधबार स्वदेश फर्किएको उनका स्वकीय सचिव नितेश...

गृहमन्त्री नआएसम्म शव नउठाउने आफन्तको अडान, यस्ता छन् पीडित पक्षका पाँच माग

सुनसरी, ५ मंसिर । सुनसरीमा गोली हानेर हत्या गरिएको फिदा खानका आफन्तले गृहमन्त्री नआएसम्म शव नउठाउने अडान लिएका छन् । जिल्लाका उच्च तहका सुरक्षा अधिकारी र राजनीतिक दलका नेताहरुसँगको  वार्तामा आफन्तहरुले यस्तो अडान लिएका...

गगन थापा भन्छन्-निर्मला प्रकरणमा सरकार गम्भीर भएन

भीमदत्तनगर, ५ मङ्सिर । नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभएको छ । आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काङ्ग्रेसको पार्टी कार्यालयमा आयोजित...

फिदा हुसैन हत्या : प्रहरीको क्विक रेस्पोन्स, ६ भारतीय पक्राउ

  काठमाडौं, ५ मंसिर । सुनसरीको दुहवी नगरपालिका–९ का इटा व्यावसायी फिदा हुसैन हत्याको अनुसन्धानका लागि प्रहरीले ६ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हत्यारा हुनसक्ने वा त्यसको सुराक पाउन सक्ने आशंकाका आधारमा...

केरुङ–काठमाडौं रेलमार्गबारे छलफल गर्न निनियाँ टोली नेपाल आउँदै

काठमाडौँ, ५ मंसिर । केरुङ–काठमाडौं रेलमार्गबारे छलफल गर्न डिसेम्बर दोस्रो साता चिनियाँ टोली नेपाल आउने भएको छ । चीन र नेपालको सचिवस्तरीय तेस्रो बैठकमा भाग लिन चिनियाँ टोली नेपाल आउन लागेको हो । प्रारम्भिक...

शान्ति समाजको परिषद् बैठक विराटनगरमा

काठमाडौँ, ५ मङ्सिर । मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताका लागि कार्यरत स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको २१ औँ राष्ट्रिय परिषद् बैठक मङ्सिर १४ र १५ गते विराटनगरमा हुने भएको...

म्याग्दीमा ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु

गलेश्वर, ५ मङ्सिर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीबाट ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु गरिएको छ । आपत्कालीन उद्धार र विपद् व्यवस्थापनको कामलाई व्यवस्थित र सहज बनाउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले हरेक...
1 6,124 6,125 6,126 6,127 6,128 11,416