शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समाचार

वेल्ट एण्ड रोड इनिशिएटिभ : व्यापार, लगानी र सम्पर्क विस्तार

काठमाडौँ, २ मङ्सिर । चीनले पाँच वर्षअघि अघि सारेको ‘वेल्ट एण्ड रोड इनिशिएटिभ’ (बिआरआई) दक्षिण एशिया र नेपालका निम्ति कसरी लाभदायी हुन्छ भन्नेबारेमा विद्वत् बहस गर्न दुईदिवसीय अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा प्रारम्भ भएको छ ।...

राराको पर्यटन विकासमा सङ्घीय सरकारको चासो देखिएन : मुख्यमन्त्री शाही

रारा, २ मङ्सिर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रारा पर्यटन विकास गुरुयोजना निर्माण गर्न लागेको बताउनुभएको छ । शाहीले आइतबार पत्रकारसँग कुरा गर्दै प्रदेश सरकारले राराको प्रचारप्रसार गरी पर्यटन विकास गर्न दबाब सिर्जना...

कैदीलाई कारागार भित्रै स्वास्थ्य सेवा

-मिना बुढाथोकी सल्यान, २ मंसिर । जिल्ला कारागार सल्यानका कैदीबन्दीले कारागार भित्रै स्वास्थ्य सेवा पाउन थालेका छन् । कारागार भित्रै स्वास्थ्य सेवाको पहुँच भएपछि कैदी बन्दीहरु खुशी भएका छन् । विगत तिन महिना अघि...

जनसंघर्षका कार्यक्रमलाई सफल बनाउने राप्रपाको निर्णय

काठमाडौँ, २ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन ७ गतेबाट सञ्चालन हुने जनसंघर्षका कार्यक्रमलाई सफल बनाउने निर्णय गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी संयोजित संगठन विभागको आयोजनामा पार्टीका केन्द्रीय सदस्य, सबै विभागका पदाधिकारी र...

पत्रकार अर्यालले पाइन् अन्तर्राष्ट्रिय पुरस्कार

बुटवल, २ मंसिर । पत्रकार इन्दिरा अर्यालले ग्रामीण जीवनमा महिला सिर्जनशीलता पुरस्कार प्राप्त गरेकी छन् । पाल्पामा जन्मिएकी अर्याल रूपन्देहीकी पत्रकार हुन् । अर्याललाई ग्रामीण महिलाको जीवनस्तर उकास्न सञ्चार क्षेत्रबाट भुमिका खेलेको भन्दै पुरस्कार...

नेविसंघ महाधिवेशन पक्षधर नेता भन्छन्–महाधिवेशनको विकल्प महाधिवेशन नै हो

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनको लागि थपिएको मिति सकिएको समयमा विधिवत महाधिवेशन पक्षधर विद्यार्थीहरुले समय थपेरै भएपनि महिधिवेशन गर्न नेतृत्वलाई आग्रह गरेका छन् । रिपोर्टर्स क्लबन नेपालमा...

नेकपाको जनसभामा नआउने भए विप्लव, प्रकाण्डले गर्दैछन् सम्बोधन

काठमाडौँ, २ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जनसभा र प्रदर्शनमा स्वयम विप्लव नआउने भएका छन् । नेकपाले यही मंसिर ८ गते संघीय राजधानी काठमाडौंमा जनसभा गर्ने तयारी गरेको छ...

लोप भयो त्रिशूलीको ‘कान्छी बदाम’

–जमुना गजुरेल विदुर, २ मङ्सिर । “लौ आयो त्रिशूलीको कान्छी बदाम आयो, नुवाकोटे बदाम” भन्दै अहिले पनि राजधानीलगायत अन्य ठाउँमा व्यापारीले डालामा राखेर बदाम बेच्ने गर्थे । अहिले साँच्चिकै भनूँ भने नुवाकोटे बदामको स्वाद...

एक लाख पर्ने ३५ किलोको खुकुरी

–रामबहादुर थापा बागलुङ, २ मङ्सिर । हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि ९९ हजार ९९९ रुपैयाँ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन...

सशस्त्र प्रहरीको प्रवक्तामा सुरजकुमार श्रेष्ठ

काठमाडौं, २ मंसिर । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठ तोकिएका छन् । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई मोबाईल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने बताइएको छ । संगठनसँग...

प्रदेश प्रहरी कार्यालय आफ्नै भवनमा

दाङ, २ मङसिर । प्रदेश नं ५ को प्रहरी कार्यालयले आइतबारदेखि तुलसीपुरस्थित नेपाल प्रहरीकै अञ्चल गुल्म बसेको भवनमा सरेर सेवा शुरु गरेको छ । यसअघि तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा रहेको निजीघरमा मासिक रु ६५ हजार...

पूर्वबाट शुरु हुँदैछ राष्ट्रिय परिचयपत्र वितरण, सोमबार पाँचथरमा बाँडिने

–रवीन्द्र काफ्ले फिदिम, २ मङ्सिर । पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ सोमबारदेखि हुने भएको छ । नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी हुँदैछ । पाँचथरको...
1 6,126 6,127 6,128 6,129 6,130 11,409