शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

समाचार

ढिलो चाँडो सबै राजनीतिक दलहरु राप्रपाको एजेण्डामा समाहित हुनुको विकल्प छैन– अध्यक्ष थापा

पाँचथर, १८ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था स्थापनाका बारेमा पुनर्विचार गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । पाँचथरको सदरमुकाम फिदिममा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष...

पत्रकारहरुलाई मन्त्री र पूर्वमन्त्रीको सुभाव : नेता भन्दा जनताप्रति उत्तरदायी बन्नुस्

-मिना बुढाथोकी सल्यान, १८ कार्तिक । सल्यानका मन्त्री र पूर्वमन्त्रीहरुले पत्रकार र संंचारमाध्यमहरुलाई नेताहरुप्रति नभई जनताप्रति उत्तरदायी बन्न सुभाव दिएका छन् । नेपाल पत्रकार महासंघ सल्यान शाखाले गरेको नागरिकको नजरमा पत्रकार र संचारमाध्यम विषयक...

तुलाधरको निधनले राष्ट्रलाई क्षतिः प्रचण्ड

काठमाडौं, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार निधन भएका मानवअधिकारकर्मी पद्यरत्न तुलाधरप्रति नर्भिक अस्पतालमा पुगी श्रद्धाञ्जली अर्पण गरेका छन् । अस्पतालमै सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले तुलाधरको असामयिक निधनले...

उपराष्ट्रपति पुनको जलपान भोली

काठमाडौं, १८ कार्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवम् नेपाल संवत् ११३९ को अवसरमा सोमबार (भोली) दिउँसो शुभकामना आदन प्रदान तथा जलपान समारोह आयोजना गरेका छन् । उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा आयोजना हुने...

धरहरा पुर्निर्माणमा सहयोग गर्ने प्रतिवद्धता

काठमाडौं, १८ कार्तिक । धरहरा पुनर्निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकायहरु र स्थानीय समुदायले धरहरा पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा सहभागीहरुले धरहरा पुनर्निर्माणका लागि त्यहाँ भएका...

प्राधिकरणमै तास खेल्छन् कर्मचारी, रंगेहात पक्राउ गर्‍यो प्रहरीले

भक्तपुर, १८ कात्तिक । नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ । नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर बस्ने र नोलाइटको...

काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक मङ्गलबार बस्ने

काठमाडौँ, १८ कात्तिक । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २० गते मङ्गलबार बस्ने भएको छ । पार्टीले आइतबार प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ ।...

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले पनि चढ्ने भए विद्युतीय जीप

हेटौंडा, १८ कार्तिक । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चढ्ने विद्युतीय जीप हेटौंडा आइपुगेको छ । ३ नम्बर प्रदेशमा पेट्रोलियम सवारीसाधन पूर्ण प्रतिवन्ध लगाउने घोषणा गरिसकेको प्रदेश–३ सरकारका मुख्यमन्त्रीले विद्युतबाट चार्ज गरी सञ्चालन...

कानून कार्यान्वयनको अवस्था बुझ्दै विधायन समिति

काठमाडौँ, १८ कात्तिक । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा कानूनको पूर्ण कार्यान्वयन भए/नभएको बारे अध्ययन गर्न जोड दिइएको छ । समितिको आइतबारको बैठकमा सांसद जीतेन्द्र देवले संसद्बाट पारित कानूनको कार्यान्वयन भएको वा नभएको विषयमा अध्ययन...

सुकुम्वासीको गुनासो सुन्दै सांसद

काठमाडौँ, १८ कात्तिक । प्रतिनिधिसभाका सांसद महेश बस्नेत गुनासो सुन्न काठमाडौँ र भक्तपुरको सिमानामा रहेको मनोहरास्थित सुकुम्वासी बस्तीमा पुग्नुभएको छ । पूर्वउद्योगमन्त्री बस्नेतले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, आवास, खाद्य सम्प्रभुतालगायत मौलिक हक रहेको...

ओलीले भने–नेपालको वाम आन्दोलनमा तुलाधरको योगदान सदा स्मरणीय

काठमाडौँ, १८ कार्तिक । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा ओलीले वाम आन्दोलनमा पद्मरत्न तुलाधरले पुर्‍याएको योगदान सदा स्मरणीय रहने बताएका छन् । आइतबार दिउँसो नर्भिक अस्पतालमा तुलाधरको निधन भएको छ । प्रधानमन्त्री ओलीले ट्विट...

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

भीमदत्तनगर, १८ कात्तिक । मलामी गएर फर्किंदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा आज कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडाका दुई युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको से१त ५४२२ नंको ट्र्याक्टर...
1 6,128 6,129 6,130 6,131 6,132 11,366