बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

समाचार

कञ्चनपुरको बेदकोटमा जङ्गली हात्तीले तीन जनाको घर भत्कायो

कञ्चनपुर, २३ कात्तिक । तिहारको दिनमै कञ्चनपुरको बेदकोट नगरपापलिका–१० राना दैजीका तीनजनाको घर जङ्गली हात्तीको झुण्डले भत्काइदिएको छ ।  गएराति शिवराज राना, खेमराज राना, प्रेम सिंह रानालगायत तीनजनाको घर हात्तीको झुण्डले भत्काएको हो ।...

इनरुवामा सांस्कृतिक कार्यक्रममा गर्ने प्रतिस्पर्धा

इनरुवा, २३ कात्तिक । सुनसरी सदरमुकाम इनरुवामा चाडपर्वका अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारलाई बोलाएर सांस्कृतिक कार्यक्रम गर्ने प्रतिस्पर्धा चलेको छ । दशैँ, तिहार र छठपर्वको अवसर पारेर इनरुवाका विभिन्न वडामा स्थानीय अगुवा युवाले सांस्कृतिक...

सर्लाही सदरमुकाम मलङ्गवामा पुरुषको बेवारिसे शव फेला

सर्लाही, २३ कात्तिक।  सर्लाही सदरमुकाम मलङ्गवामा आज एक पुरुषको बेवारिसे शव फेला परेको छ । मलङ्गवा–९ मन्दिरस्थित नाम, वतन नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।...

मिलनचोक–ठोट्नेरी सडक कालोपत्रे गरिँदै

पर्वत, २३ कात्तिक  । उत्तरी पर्वतको जलजला गाउँपालिकामा खनिएका सडक स्तरोन्नति गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले विनियोजन गरेको चालु आर्थिक वर्षको बजेटबाट विभिन्न सडक कालोपत्रे र स्तरोन्नति गरिने भएका...

त्रिपिटक वाचनका लागि लुम्बिनी झकिझकाउ

-निरु गौतम  बुटवल, २३ कात्तिक । नेपालमै पहिलो पटक हुन लागेको त्रिपिटक वाचन कार्यक्रमका लागि लुम्बिनी क्षेत्र सिँगार्न थालिएको छ । देश विदेशबाट सयौँको सङ्ख्यामा उपस्थित हुने भिक्षुहरुले तीन दिनसम्म त्रिपिटक वाचन गर्ने कार्यक्रम...

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा भुटानका विदेशमन्त्री दोर्जीलाई बधाई

काठमाडौँ, २३ कात्तिक ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भुटानको विदेशमन्त्रीमा ताण्डी दोर्जी नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।  आफ्ना भुटानी समकक्षीलाई आज पठाउनुभएको बधाई सन्देशमा मन्त्री ज्ञवालीले विदेशमन्त्री दोर्जीको सफल कार्यकालको कामना गर्नुभएको...

बैतडीमा पहिलो पटक रक्तसञ्चार केन्द्र स्थापना हुँदै

बैतडी, २३ कात्तिक । जिल्ला अस्पतालमा पहिलो पटक रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को स्थापना हुने भएको छ । अस्पतालमा आउने बिरामीलाई आवश्यक पर्ने रगत सहज रुपमा उपलब्ध गराउन ब्लड बैंकको स्थापना गर्न लागिएको हो ।...

छाडा चौपाया व्यवस्थापन गर्दै नगरपालिका

तनहुँ, २३ कात्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिकाले दुलेगौँडा र आसपासका क्षेत्रमा छाडा चौपायाले दुःख दिन थालेपछि शुक्लागण्डकी नगरपालिकाले व्यवस्थापन गर्ने भएको छ ।  जथाभावी छाडिएका चौपायाले बाली विनाश गर्नाका साथै बजारवासीलाई हैरान पार्न थालेपछि...

राष्ट्रपति र उपराष्ट्रपतिले पनि लगाए भाइटीका

काठमाडौँ, २३ कात्तिक  । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिनुभयो । राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद...

प्रधानमन्त्री ओलीले पनि लगाए भाइटीका

काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी ओलीले आफ्ना दिदीबहिनीहरूसँग भाइटीका लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले दिदीबहिनीहरूसँग टीका लगाएको जनाइएको छ । ओलीका साथै उनकी पत्नी राधिका शाक्यले पनि भाइटीका लगाएकी छिन् ।...

पूर्वराजा ज्ञानेन्द्र शाहले बिहानै लगाए भाइटीका

काठमाडौं, २३ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् । शाहले आज बिहान बहिनी शोभाको हातबाट भाइटीका लगाएका हुन् । भाइटीका लगाउन बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा...

दङ्गाली नेवारहरूको काठमाडौंमा सामूहिक म्ह पूजा

काठमाडौं, २३ कात्तिक । दाङ–काठमाडौं नेवार समाजले काठमाडौंमा सामूहिक रुपमा पहिलो पटक म्ह पूजाको आयोजना गरेको छ । काठमाडौंको धुम्बाराहीमा बिहीबार समाजले पहिलो पटक सामूहिक रुपमा म्ह पूजा गरेको हो । म्ह पूजामा करीव...
1 6,125 6,126 6,127 6,128 6,129 11,378