बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

समाचार

ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

बलेवा, ६ पुस । बागलुङको वलेवामा बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका बागलुङको पञ्चकोटका ट्याक्टर चालक सुरेश विकको उपचारका लागि धौलागिरि अञ्चल अस्पताल ल्याउँदै गर्दा...

सम्पर्कविहीन नेकपाका नेता भारत पुगेको जानकारी

भद्रपुर, ६ पुस ।  प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उहाँलाई देखिएको प्रहरीले जनाएको छ ।...

कांग्रेसमा पदाधिकारी थपिने, अब ७ सह–महामन्त्री, शेखरले के गर्लान् ?

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसमा पदाधिकारी संख्या थपिने भएको छ । सह–महामन्त्रीको संख्या ७ पुराउने सहमति नेतृत्वले गरेका छन् । यसलाई केन्द्रीय समितिमा पारित गराएर महासमिति बैठकमा लगिने छ । काठमाडौं । नेपाली...

लेखा अधिकृत नहुँदा नगरको विकास प्रभावित

जनकपुर, ६ पुस । देशकै नमुना नगरको रुपमा विकास हुँदै गईरहेको मिथिला नगरपालिकाका लेखा अधिकृत रामबावु साह १५ दिनदेखि कार्यालय नआउँदा नगरको विकास निर्माण प्रभावित बनेको छ । लेखा अधिकृत कार्यालयमा अनुपस्थित हुँदा रकम...

पोखरामा पूर्वराजा–थापा ‘लन्च मिटिङ’ हुने

काठमाडौं, ६ पुस । पत्नीसहित पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा अध्यक्ष कमल थापाको लन्च मिटिङको तयारी भएको छ । हिन्दु राज्य र राजसंस्थाको मुद्दालाई सडकसम्म लैजाने तयारी गरेको राप्रपाका अध्यक्ष थापा र...

नेकपा स्थायी समिति : ओली–प्रचण्डले आइतबार जवाफ दिने

काठमाडौँ, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी स्थायी समिति बैठकमा आइतबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् । अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदनमा सदस्यहरुले बोल्ने क्रम...

नक्कलीलाई मान, सक्कली ख्रीष्टियनलाई अपमान !

काठमाडौं, ६ पुस । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले क्रिसमस विदा कटौती आपत्ति जनाएको छ । क्रिसमसको दिन अर्थात पुस १० गते (डिसेम्बर २५) लाई सरकारी बिदा दिन सरकारसँग माग गरिएको थियो । महासंघ अध्यक्ष...

वन अधिकृत घुससहित रङ्गेहात पक्राउ

गलेश्वर, ६ पुस । म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार...

पुनःनिर्माणमा स्थानीय तहसँग समन्वय भएन

-सञ्चिता घिमिरे  ललितपुर, ६ पुस ।  सम्पदा, विद्यालय, स्वास्थ्यचौकीलगायत संरचनाको पुनःनिर्माणमा अझैसम्म स्थानीय तहसँग समन्वय भएको छैन । विसं २०७२ को भूकम्पपछि पुनःनिर्माण शुरु हुँदा स्थानीय तह जनप्रतिनिधिविहीन थियो । अहिले निर्वाचित भएर आएको...

देउवा शैली बन्यो ट्रोल– तपाई चुप लाग्नुस् !

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको महासमिति बैठकमा विधानका विषयमा रस्साकस्सी चलिरहेका बेला सभापति शेरबहादुर देउवाको शैली र थेगोको व्यापक चर्चा हुन थालेको छ । उनले सभापतिको ‘पावर प्ले’ गर्न थालेका छन् । एक...

दुई सातादेखि भोजपुर–विराटनगर उडान अवरुद्ध

भोजपुर,६ पुस ।  तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ ।  मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल वायु सेवा निगम भोजपुर शाखले जनाएको हो ।...

७५ गाई भैँसीलाई सुत्केरी भत्ता

भरतपुर, ६ पुस । रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भैँसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको हो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यहाँ...
1 6,025 6,026 6,027 6,028 6,029 11,402