मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

समाचार

दुई ठूला नेता र अध्यक्षबीच घम्साघम्सी, आलोचना भएपछि बैठक प्रभावित

काठमाडौं, १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाको आलोचना भएपछि केन्द्रय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । कमल थापा नेतृत्वको राप्रपा र डा.प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादीसँगको पार्टी एकीकरण व्यक्तिगत...

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाका पिताको निधन

काठमाडौं, १३ पुस । राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक पितृशोक परेको छ । राष्ट्रियगानका रचनाकार व्याकुल माइलाका पिता एवं समाजसेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा शुक्रबार बिहान एक बजे निधन भएको हो ।...

पुस मसान्तसम्म साङ्गठनिक एकता पूरा गर्ने नेकपाको निर्णय

काठमाडौँ, १२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साङ्गठनिक एकतालाई यही पुस मसान्तसम्म पूरा गर्ने प्रस्ताव गरिएको छ । बिहीबार पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकता...

कर्मचारीको वैज्ञानिक समायोजन गर्नुहोस् : संसदीय राज्य व्यवस्था समिति

काठमाडौँ, १२ पुस । प्रतिनिधिसभा राज्य व्यवस्था समितिले प्रदेश तथा स्थानीय तहमा वैज्ञानिक तवरले तत्काल कर्मचारीको समायोजन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति शशी श्रेष्ठले कर्मचारीको उचित...

पेट्रोलियम पदार्थको बिक्रीमा २० प्रतिशतले कमी

हेटौँडा, १२ पुस । विगतको तुलनामा पेट्रोलियम पदार्थको बिक्री वितरणमा २० प्रतिशतले कमी आएको छ । विद्युत् भार कटौती हटेको, उद्योगले पेट्रोलियम पदार्थ खरीद नगरेको तथा सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करीमा कमी आएका कारण...

सरकारको नयाँ कदम: ५ जना नयाँ राजदूत थपिए, ३ जनालाई फिर्ता बोलाइयो

काठमाडौँ, १२ पुस । सरकारले विभिन्न ५ देशका लागि राजदूत सिफारिस गरेको छ । परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि...

आफ्नै लगानीमा ३ सय विद्युतीय बस किन्ने सरकारको निर्णय

काठमाडौँ, १२ पुस । सरकारले काठमाडौं उपत्यकामा चलाउन आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने...

विपद् व्यवस्थापनको काम प्रभावकारी बनाउँछौं : मुख्यमन्त्री राई

विराटनगर, १२ पुस । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं. १ मा विपद् व्यवस्थापनको काम प्रभावकारी र नमुना ढङ्गले सञ्चालन हुने बताएका छन् । बिहीबार विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी आयोजित...

विकास समितिमा यस्तो जवाफ दिइन् मन्त्री मगरले (हेर्नुस् पूर्णपाठ)

काठमाडौँ, १२ पुस । खानेपानीमन्त्री बिना मगरले मेलम्चीको पानी कहिले काठमाडौं आउँछ भन्ने विषयमा अब मिति नतोक्ने बताएकी छन् । बिहीबार संसदको विकास समितिमा उनले अब पानी आउने भएपछि मात्र मिति तोक्ने बताएकी हुन्...

सीजी टेलिकमका पक्षमा सर्वाेच्चले दियो यस्तो आदेश, मोबाईल सेवा विस्तारको बाटो खुला

काठमाडौँ, १२ पुस । सर्वोच्च अदालतले सीजी कम्युनिकेसन प्रालि (सीजी टेलिकम) लाई मोबाईल सेवा सञ्चालनका लागि अनुमति प्रदान गर्न नेपाल दूर सञ्चार प्राधिकरणलाई आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायधीश दीपकराज जोशीको एकल इजलासले...

रेडपाण्डाको छाला ओसार पसार अभियोगमा फरार व्यक्ति ११ महिनापछि पक्राउ

काठमाडौँ, १२ पुस । संरक्षित बन्यजन्तु रेडपाण्डाको छाला ओसार पसार गरेको अभियोगमा अदालतबाट जेल सजाय पाएर फरार एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाऊँपालिका–६ बस्ने सन्तोष कुमार तामाङ्ग रहेका छन्। तामाङलाई...

प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा, १२ पुस । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय शिक्षा र रोजगारीको लागि प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । मकवानपुरको हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको ५२औँ स्थापना दिवसको अवसरमा...
1 6,024 6,025 6,026 6,027 6,028 11,418