आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

डाक्टर र कर्मचारीको भागाभाग, उपेन्द्र यादवको राजीनामा माग

सप्तरी, २ माघ । सप्तरी सदरमुकाम राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपस्थित भएका सर्वसाधारणले एकाएक प्रदर्शन गर्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका छन् । सप्तरी यादवको चुनावी जिल्ला हो । यादवको राजीनामा...

डा. गोविन्द केसीविरुद्ध किन उभिन्छन् ‘मार्सी’ उर्फ दुर्गा प्रसाई ?

काठमाडौं, २ माघ । मेडिकल शिक्षा सुधारको माग राख्दै विगत ६ बर्षमा १६ औं अनशन गरिरहेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीविरुद्ध मेडिकल कलेज सञ्चालनको तयारीमा रहेका व्यापारी दुर्गा प्रसाईले प्रायोजित...

मापसे जाँचमा कडाइ, दिउँसोमा पनि हुँदैछ जाँच

काठमाडौँ, २ माघ । काठमाडौँमा ट्राफिक प्रहरीले मापसे जाँचमा कडाइ गरेको छ । दिउँसोमा समेत मापसे जाँच थालेको प्रहरीले रातिको समेत थप कडाइ गरेको जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रहरी निरीक्षकको नेतृत्वमा...

२१ औँ राष्ट्रिय भूकम्प दिवसमा प्रभातफेरि

भद्रपुर, २ माघ । एक्काइसौँँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा बुधबार बिहान झापाको चन्द्रगढीमा प्रभातफेरि निकालिएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस समारोह समिति झापाको आयोजनामा चन्द्रगढीको लेखनाथ चोकबाट निकालिएको प्रभातफेरि जिल्ला समन्वय समिति...

सुप विश्वविद्यालय भ्रष्टाचार : छानबिन गर्न उच्चस्तरीय समिति

काठमाडौं, २ माघ । सुदूरपश्चिम विश्वविद्यालयको भ्रष्टाचार छानबिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन भएको छ । उसलाई एक महिनाभित्र प्रतिवेदन तयार पार्न निर्देशन दिइएको छ । विश्वविद्यालय...

समृद्ध नेपालको प्रमुख आधार पर्यटन हो : उपराष्ट्रपति पुन

कास्की, २ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणको प्रमुख आधार पर्यटन क्षेत्र भएको बताउनुभएको छ । पोखरा बुद्धचोकमा खुलेको होटल टास्क इन्टरनेशनलको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारले पर्यटन, कृषि, जलविद्युत् (ऊर्जा)...

प्रहरीको कुटाइबाट दुई जना घाइते

बागलुङ, २ माघ । प्रहरीको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन्...

केन्द्रीय कारागारभित्र ३० श्ययाको अस्पताल

–अच्युत रेग्मी काठमाडौँ, २ माघ । नेपालकै सबैभन्दा ठूलो कारागारको रूपमा रहेको केन्द्रीय कारागारमा ३० श्ययाको अस्पताल सञ्चालनमा आएको छ । विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा अस्पताल सञ्चालन गरिएको हो ।...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

घोराही, १ माघ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु आन्दोलित भएका छन् । आफ्ना पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलित कर्मचारीहरूले आजदेखि आन्दोलित भएका हुन् । कर्मचारी संघर्ष समितिको आह्वानमा कर्मचारीहरुले प्रतिष्ठानको...

छ वर्षमा पनि बनेन पुल

परासी, २ माघ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित धनेवा खोलामा निर्माणाधीन पुल ६ वर्ष बित्दा पनि बन्न सकेको छैन । सरावलको वडा नं ६ र ७ जोड्ने उक्त पुल समयमै नबन्दा स्थानीयवासीलाई सास्ती भएको...

छाउगोठको तथ्याङ्क सङ्कलन गर्दै प्रहरी

बाजुरा, २ माघ । जिल्ला प्रहरी कार्यालयले छाउगोठको तथ्याङ्क सङ्कलन गर्न थालेको छ । प्रहरीले सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाबाट छाउगोठ तथ्याङ्क सङ्कलन प्रारम्भ गरेको हो । छाउगोठको तथ्याङ्क सङ्कलन गर्न जिल्ला प्रहरी कार्यालय, विमानस्थल...

बँदेलको आक्रमणबाट किशोर घाइते

मार्तडी, २ माघ । बाजुराको बडीमालिका नगरपालिकामा जङ्गली जनावर बँदेलको आक्रमणबाट एक किशोर गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बडीमालिका नगरपालिका–७ ढम्कनेका १५ वर्षीय रोशन रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
1 6,022 6,023 6,024 6,025 6,026 11,461