शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

नुवाकोटमा मिनिट्रक दुर्घटनाबाट १६ जनाको मृत्यु

काठमाडौं, २८ मंसिर । नुवाकोटमा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका अन्तर्गत शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटनामा परेको हो । तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किदै गरेकाहरु...

गरिवी निवारण कोषका उपाध्यक्ष भट्टराईलाई गृहजिल्लामा भव्य स्वागत

काठमाडौँ, २८ मंसिर । गरिवी  निवारण कोषका नवनियुक्त उपाध्यक्ष निर्मल भट्टराईलाई  गृहजिल्ला  तेह्रथुममा भव्य स्वागत गरिएको छ । गरिवी निवारण कोषमा आवध्द सामुदायिक र गैह्र सरकारी संघ संस्था, जिल्ला समन्वय समिति , फेदाप गाउपालिका...

रुपन्देहीका जिल्ला न्यायाधिवक्ता निरौला विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, २८ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु ८० हजार...

आधुनिक कृषि बजारलाई जग्गा उपलब्ध गराउन एनआरएनएको माग

काठमाडौँ, २८ मङ्सिर ।  गैर आवासीय नेपाली सङ्घले आधुनिक कृषि बजार निर्माण गर्न जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । सङ्घका उपाध्यक्ष कुलदीप आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले आज कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि...

प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मलाई राज्य व्यवस्था समितिले दियो यस्तो निर्देशन

काठमाडौँ, २८ मंसिर । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं तराई–मधेश द्रुतमार्गमा पर्ने ललितपुर महानगरपालिका वडा नम्बर २१ र २२ का स्थानीय प्रभावितहरूका माग पूरा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय र...

दीपक मनाङेको मुद्धामा फेरि सुनुवाइ हुने

काठमाडौँ, २८ मंसिर । कर्तव्य ज्यान मुद्दामा हाल थुनामा रहेका दीपक मनाङे (राजीव गुरुङ)को मुद्दा सर्वोच्चले पुनः सुनुवाइ गर्ने भएको छ । चक्रे मिलनको हात छिनाएको मुद्दामा सर्वोच्चले सुनुवाइ गर्ने भएको हो। तत्कालीन पुनरावेदन अदालत...

नेपाली हिरोइन के कम, मिडियामा ल्याउँछन् ब्वाईफ्रेन्ड !

काठमाडौं । मनोरञ्जन उद्योग र मिडियाको सम्बन्ध भनेको एक हिसाबले पतिपत्नीको जस्तै हो । कहिले झगडा, कहिले प्रेम । जब फिल्मी दुनियाँका पात्र उत्पादनलाई प्रमोट गर्न चहान्छन् भने मिडियामा नआई सुखै छैन । तर,...

वित्तीय प्रणालीमा स्थायित्व आएको छ : अर्थमन्त्री खतिवडा

बनेपा, २८ मङ्सिर । अर्थमन्त्री डा युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै उहाँले महिलाको वित्तीय पहुँचमा...

अध्यादेश नसच्याइए प्राविधिक कर्मचारीहरु आन्दोलनमा उत्रिने !

काठमाडौं, २८ मंसिर । सरकाले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेशको बिरोधमा उत्रेको प्राविधिक सञ्जाल नेपालले ८ बुँदे धारणा सार्वजनिक गर्दै अध्यादेश नसच्याए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा प्राविधिक सञ्जाल नेपालले...

नि:शुल्क आँखा शिविरमा डेढ सय लाभान्वित

-बिजय चालिसे कावासोती, २८ मंसिर । नवलपुरको विकट पहाडी क्षेत्रमा भएको नि:शुल्क आँखा शिविरमा १ सय ५० बढिले सेवा लिएका छन । कावासोती नगरपालिकाको वडा नम्बर १ मा पर्ने विकट पहाडी क्षेत्र बालुवाडाडामा भएको  शिविरमा...

२३ नम्बर बाहिनी अड्डाको भ्रमण सकेर काठमाडौँ फर्किए प्रधानसेनापति

काठमाडौँ, २८ मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापा श्री नं.२३ बाहिनी अड्डाको निरीक्षण गरि काठमाडौँ फर्किएका छन् । उनले शुक्रबार बाग्लुङस्थित श्री नं.२३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका हुन् । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले...

नेकपा असन्तुष्टि : सम्बोधन भयो चार नेताको माग

काठमाडौँ, २८ मंसिर । गएको २२ गते सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा)को सचिवालय बैठक समयमा नबसेको भन्दै चार नेताले ‘वहिष्कार’ गरे । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक समयमा सुरु नभएपछि वरिष्ठ नेता माधवकुमार नेपाल,...
1 6,026 6,027 6,028 6,029 6,030 11,385