शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

समाचार

जनकपुरको रारा क्याम्पसमा नेविसंघको प्रदर्शन, क्याम्पस प्रमुखविरुद्ध नारावाजी

जनकपुर, २० मंसिर । जनकपुरधामस्थित रारा बहुमुखी क्याम्पसको शैक्षिक सुधारको माग गरेर नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ । नेविसंघको रारा बहुमुखी क्याम्पस इकाईले तीन दिनदेखि लगातार क्याम्पस प्रशासनविरुद्ध प्रदर्शन, धर्ना र कोण...

निर्मलाको हत्याकाण्डको अनुसन्धान फेरि नयाँ ढंगले गरिने

काठमाडौं, २० मंसिर । निर्मला पन्तको हत्या घटनामा गृह मन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई घटनाको अनुसन्धान गर्ने जिम्मेवारी दिइरहेकै बेला अनुसन्धानमा...

जटिल बन्दै सुकुम्वासी समस्या

पोखरा, २० मंसिर । विभिन्न समयमा राज्यले सुकुम्वासी व्यवस्थापनका लागि लालपुर्जा उपलब्ध गराउने भन्दै आयोग बनाए पनि कार्यान्वयन नहुँदा सुकुम्वासीको समस्या जटिल बन्दै गएको छ । पोखराका विभिन्न स्थानमा लामो समयदेखि बसोबास गर्दै आएका...

पशुपतिलगायत शिवालयमा छरियो शतबीज

काठमाडौं, २० मंसिर । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान...

ट्राफिक व्यवस्थापन गर्दै ललितपुर महानगरपालिका

ललितपुर, २० मंसिर । ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्ने भएको छ । विश्व सम्पदा सूचीमा सुचीकृत यस स्थानमा सवारी साधनको चाप धेरै हुँदा पर्यटकलाई समेत बाधा पुगेकाले व्यवस्थापनका लागि अध्ययन थालिएको महानगरपालिकाले...

गण्डकी प्रदेश सरकार प्रदेश लोकसेवा आयोग गठन गर्ने तयारीमा

पोखरा, १९ मङ्सिर । सङ्घीय सरकारले कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेसँगै गण्डकी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठनको काम अघि बढाएको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेकोे बैठकले प्रदेश लोक सेवा आयोग गठनका लागि...

काङ्ग्रेसमा समावेशीताका आधारमा पदाधिकारी सङ्ख्या बढाउन माग

–भीष्मराज ओझा काठामाडौँ, १९ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा समावेशीताका आधारमा पदाधिकारी सङ्ख्या बढाउनुपर्ने आवाज उठेको छ । काङ्ग्रेसको आजको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले समावेशीताका आधारमा...

निर्मला पन्त प्रकरण : काठमाडौँबाट पक्राउ परे एक शंकास्पद युवक

काठमाडौं, १९ मंसिर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा एक जना शंकास्पद युवालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । निर्मलाकै गाउँका २२ वर्षीय एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको...

वंशाणुगत रोगबारे पहिलो राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं, १९ मंसिर । यही मंसिर २१ र २२ गते पहिलो पटक वंशाणुगत रोगसम्बन्धि सम्मेलन हुने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा सोसाईटी अफ लाइफ साईन्सेज नेपाल र डिकोड जिनोमिक्स् एण्ड रिसर्च सेन्टरको आयोजनामा...

नेपाल–पोल्याण्डबीच राष्ट्राध्यक्षस्तरमा वार्ता

–हरिहर अधिकारी पोल्याण्ड, १९ मङ्सिर । नेपाल र पोल्याण्डबीच राष्ट्राध्यक्षस्तरमा द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका पोलिस समकक्षी आद्रेज दुदा कातोभिचबीच भेटवार्ता अत्यन्त सौहार्दपूर्ण एवं मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको छ...

संसदीय समितिको काममा सहजताका लागि चार उपसमिति गठन

काठमाडौँ, १९ मङ्सिर । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले कार्य जिम्मेवारीलाई सहज तुल्याउन चार वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ । समितिको आजको बैठकले आफ्नो कार्यक्षेत्रभित्र परेको मन्त्रालयसँग सम्बन्धित...

करोडौँ घोटालामा मुछिएका खानेपानी संस्थानका जीएम बर्खास्त

काठमाडौँ, १९ मंसिर । करोडौँ घोटालामा मुछिएका खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई हटाइएको छ । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले बुधबार प्रसादलाई जिम्मेवारीबाट हटाएकी हुन् । मन्त्रालयसँग कार्यसम्पादन करार गर्न अटेरी गरेको, घोटालामा मुछिएको,...
1 6,027 6,028 6,029 6,030 6,031 11,361