
काठमाडौँ, २८ मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापा श्री नं.२३ बाहिनी अड्डाको निरीक्षण गरि काठमाडौँ फर्किएका छन् ।
उनले शुक्रबार बाग्लुङस्थित श्री नं.२३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका हुन् ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले बाहिनी अड्डाको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिए ।
निरीक्षण भ्रमणको सिलसिलामा थापा बिहीबार पश्चिम पृतना हेडक्वार्टर पोखरा प्रस्थान गरेका थिए ।












प्रतिक्रिया