आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

सर्वसाधरण कुट्ने प्रहरी निलम्बित

गलकोट, १० माघ । सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ । विसं २०७५ पुस २९ गते इलाका...

पर्खाल होस् कि नहोस्, यसरी अमेरिका छिर्छन् आप्रवासीहरु

– नोमान मर्चेन्ट  टेक्सास, ८ माघ । एल साल्भाडोरकी मारिया ओर्बेलिना कोर्टेज पतिको दिनरातको कुटपिट सहन नसकेर तीन वर्षका छोरा च्यापेर अमेरिका भागेकी थिइन् । महिनौंसम्म लुकिछिपी योजना बनाएपछि उनले तीन वर्षको छोरा लिएर...

काठमाडौँमा दुर्घटनाः दुई जनाको मृत्यु

काठमाडौँ, ९ माघ । काठमाडौँमा आज भएको सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ । अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित सडकमा बा१९च ९६४५ नम्बरको गाडीको ठक्करबाट सिनामङ्गलमा डेरा गरी...

नेपाली जनताको जीवनमा परिवर्तन ल्याउने चाहाना छ : प्रधानमन्त्री ओली

–तीर्थप्रसाद भट्टराई डाभोस, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक नभई जनताको सेवक बनी नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन चाहेको बताउनुभएको छ । स्विट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत जारी ‘प्रजातन्त्रको...

नेकपा आफ्ना प्रतिबद्धतामा अडिग छ : उपप्रधानमन्त्री पोखरेल

हेटौँडा, ९ माघ । नेकपाका नेता एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताउनुभएको छ । पार्टीको तल्लो तहमा देखिएको नैरास्यता र त्यसबाट सृजित क्षतिलाई पूर्ति गर्नेगरी अभियान पनि...

गोविन्द केसीका माग बदलिएका छैनन्, तर योगेश भट्टराईको स्वार्थ बदलियो : मिन विश्वकर्मा

काठमाडौं, ९ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विद्येयक आगामी माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने स्पष्ट पारेका छन् । बुधबार...

नाष्टका उपकुलपति श्रेष्ठले गरे पदभार ग्रहण

ललितपुर, ९ माघ । प्राज्ञ डा सुनिलबाबु श्रेष्ठले बुधबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)को उपकुलपतिको पदभार ग्रहण गर्नुभएको छ । यही माघ २ गते नियुक्त हुनुभएका श्रेष्ठले बुधरबार नाष्टको उपकुलपतिको पदभार ग्रहण गर्नुभएको...

काठमाडौँमा हिउँ, हेर्नुस् ५ तस्वीरहरु

काठमाडौँ, ९ माघ । काठमाडौँमा बर्षासँगै चिसो बढेको छ भने वरपरका डाँडाहरुमा हिउँ परेको छ । बिहानदेखि परेको बर्षातपछि काठमाडौको दक्षिण पश्चिम पर्वत चन्द्रागिरिमा यही बर्ष दोस्रोपटक बाक्लो हिउँ परेको छ। हेर्नुस् तस्वीरहरु:...

दुर्घटनामा एकको मृत्यु

भक्तपुर, ९ माघ । काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ख ९३९० नं को बसले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ । सूर्यबिनायक नगरपालिका–५ कटुञ्जे सिर्जनानगरमा बसबाट ओर्लेने क्रममा सोही बसको ठक्करबाट ओखलढुङ्गा...

हटेन अझै छाउपडी प्रथा, कायमै छन् छाउगोठहरु

–विमलबहादुर विष्ट डोटी,९ माघ । सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लामा छाउपडी गोठ धमाधम भत्काउन थालेपनि डोटीमा भने छाउपडी प्रथा र गोठहरु कायमै छन् । बिभिन्न देवीदेवताको डरका कारण यहाँका ग्रामीण क्षेत्रमा अहिलेसम्म पनि छाउपडी...

जनमतको सदुपयोग गर्नुस्, पैसा खन्याएर मात्र देशको आर्थिक समृद्धि हुँदैन–कांग्रेस नेता आचार्य

बेझाड, ९ माघ । नेपाली काङ्ग्रेसका नेता महेश आचार्यले जनमतको सदुपयोग गर्दै रचनात्मक खालको काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । पाल्पाको रामपुरमा बुुधबार काङ्ग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पूर्वअर्थमन्त्री आचार्यले दुई तिहाइ बहुमतको नेतृत्व...

बीस लाखभन्दा बढी पर्यटक भित्र्याउने तयारीमा छौं : मन्त्री अधिकारी

भद्रपुर, ९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले आज झापाको विर्तामोडमा आयोजना...
1 5,957 5,958 5,959 5,960 5,961 11,413