४ कार्तिक २०८३, बुधबार

काठमाडौँमा हिउँ, हेर्नुस् ५ तस्वीरहरु

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ माघ । काठमाडौँमा बर्षासँगै चिसो बढेको छ भने वरपरका डाँडाहरुमा हिउँ परेको छ ।

बिहानदेखि परेको बर्षातपछि काठमाडौको दक्षिण पश्चिम पर्वत चन्द्रागिरिमा यही बर्ष दोस्रोपटक बाक्लो हिउँ परेको छ।

हेर्नुस् तस्वीरहरु: