बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

समाचार

झापामा एशियाली पर्यटन महोत्सव हुँदै

भद्रपुर, २७ पुस ।  प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ झापाको बाहुनडाँगीमा पाँचौँ एशियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ ।  माघ ११ देखि १५...

संरक्षण अभावमा जीर्ण बन्दै प्राचीन धार्मिक देवल

अमरगढी, २७ पुस ।  उचित संरक्षण नभएपछि डडेल्धुरा जिल्लाका पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा पर्न थालेका छन् । जिल्लाको सदरमुकाम पश्चिम क्षेत्रमा अजयमेरु गाउँपलिका–५ मा अवस्थित देवदिव्यपुरका प्रसिद्ध देवलको समुचित संरक्षण र संवद्र्धन...

सडकमा फोहर फाल्नुहुन्छ ? होसियार !

कास्की, २७ पुस ।  पोखरा महानगरपालिका–९ मा जनप्रतिनिधिको नेतृत्वमा गठन भएको सरसफाइ समितिका सदस्यले सडकमा फोहरमैला फाल्नेहरुको गतिविधि निगरानी गर्न साँझ बिहान गस्ती गर्ने गरेका छन् । समितिले फोहरमैला सार्वजनिक स्थलमा फालेको भेटिएमा पहिलोपटक फोहरसहित...

नख्खु कारागारका दुई ब्लकको पुनःनिर्माण अन्तिम चरणमा

काठमाडौँ, २७ पुस ।  नख्खु कारागारका भूकम्पका समयमा क्षतिग्रस्त ब्लकको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । आगामी असारसम्ममा दुई ब्लकको काम सक्ने योजना रहेको जेलर जीवन दुलालले बताउनुभयो । भूकम्पका समयमा यहाँका ब्लक पूर्ण...

गाउँमै नागरिकता र चिकित्सा सेवा पाएपछि खुसी भए स्थानीय

बाजुरा, २७ पुस । खप्तड छेडेदह गाउँपालिकाका बासिन्दाले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका छन् । सर्वसाधारणको सहजताका लागि गाउँपालिकाले डोगडीमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीयवासीले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका हुन्...

नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार : प्रधानमन्त्री ओली

काठमाडौँ, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताउनुभएको छ । २९७औँ पृथ्वीजयन्तिका अवसरमा...

पृथ्वी जयन्तीका अवसरमा नेपालगन्जमा आज सार्वजनिक विदा

नेपालगन्ज, २७ पुस । नेपालगन्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नगर कार्यपालिकाको बिहीबारको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख डा.धवल शम्शेर राणाले जानकारी दिएका छन । ‘नगर...

खेलकूद क्षेत्रले राष्ट्रिय एकतालाई मजबुद बनाउँछ : प्रचण्ड

काठमाडौँ, २६ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्र, राष्ट्रियताको जर्गेना गर्ने र आम नेपालीलाई एकताको सूत्रमा बाँध्ने खेल क्षेत्रको विकास र विस्तारका लागि आफ्नोतर्फबाट सकारात्मक पहल हुने विश्वास दिलाउनुभएको...

बढ्दै लागूऔषध प्रयोगकर्ता

–बिजय चालिसे कावासोती, २६ पुस । नेपालमा लागूऔषध दुर्व्यसनी संख्या वार्षिक रुपमा बढदै गएको पाईएको छ । गृह मन्त्रालय, लागूऔषध नियन्त्रण शाखाको आयोजनामा नवलपुरको कावासोतीमा बिहीबार लागूऔषध दुरुपयोग तथा अबैध ओसार पसार विरुद्ध सरोकारवालाहरुसँगको...

ट्रक र ट्याक्टरको बीचमा च्यापिएर मिस्त्रीको मृत्यु

–मिना बुढाथोकी सल्यान, २६ पुस । सल्यानमा ट्रक र ट्याक्टरको बीचमा च्यापिएर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमको चौरजहारी नगरपालिका–६ घर भई हाल सल्यानको श्रीनगरमा बस्दै आएका २५ वर्षीय राजेश जैसी...

राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिन कमल थापाको माग

काठमाडौं, २६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शुक्रबार राष्ट्रिय एकता दिवस देशव्यापी भव्य रुपमा मनाउन र उक्त दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । उनले भने,‘पृथ्वीनारायण...

१४ बुँदामा मन्त्रिपरिषद् निर्णय : सात कर्णेलको बढुवादेखि दिलिप रेग्मीको विदाईसम्म

काठमाडौं, २६ पुस । गएको सोमबार मन्त्रिपरिषद्ले गरेका १४ वटा निर्णय विहीबार सार्वजनिक गरिएको छ । नेपाली सेनाका ७ कर्णेलको बढुवा देखि राष्ट्रिय अनुसन्धान विभागका प्रमूख दिलिप रेग्मीसम्मको विदाई गरिएको निर्णय सञ्चारमन्त्री गोकुल बास्कोटाले...
1 5,955 5,956 5,957 5,958 5,959 11,383