शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

उपचारमा सम्पत्ति सकिएपछि मन्दिरको बास

पर्वत, २६ माघ । क्यान्सरबाट पीडित पदमबहादुर कँडेल उपचार गर्दागर्दै घरखेत लिलाम भएपछि मन्दिरमा बस्न थाल्नुभएको छ । फलेवास नगरपालिका–११ पाङराङका कँडेल श्रीमती भीमाकुमारीसहित मुडिकुवास्थित कालिका मन्दिरमा बस्दै आउनुभएको हो । एउटा झुपडी र...

मालपोत कार्यालयमा ५० प्रतिशत कर्मचारी अभाव

– पुरुषोत्तम सुवेदी नवलपरासी, २६ माघ । पश्चिम नवलपरासीको परासीमा रहेको जिल्ला मालपोत कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा असर परेको छ । दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवाग्राहीको काम समयमै गर्न कठिन भएकोे कार्यालयका निमित्त...

चितवनमा निर्मला काण्ड हुन दिएन रत्ननगर प्रहरीले, साढे एक घण्टामै मिल्यो सफलता

-राजेन्द्र आचार्य चितवन, २६ माघ । पूर्वी चितवनको पर्यटकीय नगरी सौराहामा १३ वर्षीय बालिकालाई बिभत्स तरिकाले बलात्कार गर्ने दुई युवालाई रत्ननगर प्रहरीले साढे १ घण्टामै पक्राउ गर्न सफल भएको छ । बालिक बलात्कार गर्नेमा...

आइतबारदेखि मौसममा सुधार आउने, आज हलुका वर्षा हुने

काठमाडौं, २६ माघ । आगामी आइतबारदेखि मौसममा सुधार आउने भएको छ । हाल पश्चिमी न्यूनचापीय प्रणालीका कारण खराबी भएको मौसममा आइतबार सुधार आउने मौसमविद्हरुले बताएका छन् । गत मंगलबारदेखि पश्चमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएको...

नेकपामा बढ्यो दुई अध्यक्षबीचको मतभेद

काठमाडौं, २६ माघ । भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि शुरु भएको मतभेदले उग्र रुप लिएको छ । आजको नागरिक दैनिकले...

चितवनमा १२ वर्षीया बालिकाको विभत्स बलात्कार

काठमाडौं २६ माघ । चितवनको रत्ननगर नगरपालिकामा शुक्रबार राति एक बालिकाको विभत्स तरिकाले बलात्कृत भएकी छन् । सोही ठाउँकी १२ वर्षिया बालिकाको २ युवकले बलात्कार गरेको प्रहरीका डिएसपी दयानिधि ज्ञवालीले जानकारी दिए । इलाका...

नेकपा कार्यदलले हालसम्म भएका कामको प्रतिवेदन अध्यक्षलाई बुझाउने

काठमाडौं, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकताका लागि हालसम्म भएका कामको प्रतिवेदन बुझाइने भएको छ । गठित कार्यदलको शुक्रबार बसेको बैठकले एकताका लागि हालसम्म भएका कामको प्रतिवेदन र बाँकी कामका लागि निर्देशन...

आवधिक योजना बनाएर काम गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, २५ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारलाई आवधिक योजना निर्माण गरेर अगाडि बढ्न सुझाव दिनुभएको छ । राष्ट्रिय योजना आयोगद्वारा नेपालको दीर्घकालीन सोचसहितको पञ्चवर्षीय पन्ध्रौँ योजनाको आधारपत्र (प्रारम्भिक मस्यौदा)माथि सुझाव...

समृद्धिका लागि कृषि क्रान्ति अपरिहार्य छ : नेता नेपाल

बर्दिवास, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको समृद्धिका लागि नयाँ कृषि क्रान्ति अपरिहार्य भएको बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा आज सम्पन्न आधारशिला (पहिलेको नेकपा चौथो...

रत्ननगरमा आफूभन्दा लामो तरबारसहित टोले गुण्डा पक्राउ

चितवन, २५ माघ । पूर्वी चितनवको रत्ननगर नगरपालिका वडा नं. ९ को मोहना बुद्धचोकमा एकजना युवकलाई तरबर प्रहार गर्ने स्थानीय सञ्जित बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । १९ वर्षीय बस्नेतले किरण घिमिरेलाई मोटर साइकलमा...

पुँजीबादीको बाहुल्यताले अर्थतन्त्र नै धरासायी : उद्योग बाणिज्य महासंघ

काठमाडौं, २५ माघ । राष्ट्रिय उद्योग बाणिज्य महासंघले यही माघ १५ गते चितवनमा भएको दोश्र्रो राष्ट्रिय सम्मेलनमा तय गरेका निती तथा कार्यक्रमहरुलाई सार्वजनिक गरेको छ । शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे महासंघका...

भारत जानुअघि राजदूत आचार्यले यसो भने

काठमाडौं, २५ माघ । भारतका लागि नवनियुक्त नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन दुवै देशका सरकारले बुझ्ने र छिट्टै कार्यान्वयनमा जाने विश्वास दिलाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब...
1 5,958 5,959 5,960 5,961 5,962 11,458