शुक्रबार, १३ वैशाख २०७६
DainikNepal.com
शुक्रबार, १३ वैशाख २०७६

चितवनमा १२ वर्षीया बालिकाको विभत्स बलात्कार

दैनिक नेपाल २०७५ माघ २६ गते ६:५६

काठमाडौं २६ माघ । चितवनको रत्ननगर नगरपालिकामा शुक्रबार राति एक बालिकाको विभत्स तरिकाले बलात्कृत भएकी छन् । सोही ठाउँकी १२ वर्षिया बालिकाको २ युवकले बलात्कार गरेको प्रहरीका डिएसपी दयानिधि ज्ञवालीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले बलात्कारी दुवै युवालाई तत्कालै पक्राउ गरेको छ ।

बालिकाको मेडिकल गरिएको छ भने उपाचार भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित