आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

तीन तहका सरकारबीच द्वन्द्व होइन, सहकार्य जरुरी छ : मुख्यमन्त्री शाही

सुर्खेत, २६ माघ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन तहका सरकारहरुबीच द्वन्द्व नभई आपसी समन्वय र सहकार्य जरुरी रहेको बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ, कर्णाली प्रदेशको प्रथम अधिवेशनको शनिबार वीरेन्द्रनगरमा उद्घाटन गर्दै उहाँले...

पानीजहाजको सपना देख्नु गलत होइन : गगन थापा

गोरखा, २६ माघ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले रेल र पानीजहाजको सपना देख्नु गलत नभएको बताउनु भएको छ । नेपाली काङ्ग्रेस गोरखाद्वारा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको चौथो स्मृति दिवसका...

वाग्मतीको पानी पिउन सक्ने बनाउनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, २६ माघ । वाग्मती सरसफाइ ३०० औं हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो । शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, शहरी विकासमन्त्री...

बोल्दाबोल्दै ढले फाल्गुनन्द गाउँपालिका अध्यक्ष

काठमाडौं, २६ माघ । कार्यक्रममा मन्तव्य दिँदा दिँदै पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङ अचेत भएका छन् । स्थानीयले तत्काल उनलाई उपचारका लागि इलामतर्फ पठाएका छन् । घुर्बिसे पञ्चमीमा आयोजित तीनदिने क्षमता विकास तालिमको...

अलमलमा राजपाः ‘पर्ख र हेरको नीति’

–सिवी अधिकारी काठमाडौँ, २६ माघ । ‘सत्ताका लागि जस्तोसूकै निर्णय र सम्झौता गर्न पछि नपर्ने’ जस्ता आरोप खेपिरहेका मधेश केन्द्रीत दल अहिले सत्ता वा सङ्घर्षको अलमलमा रहेको देखिन्छ । सम्झौतालाई भ-याङ बनाएर सरकारमा पुग्ने...

नेपाली क्रिकेट खेलाडीको तलब निकासा, कसले कति पाउने ?

काठमाण्डौ, २६ माघ । नेपाली क्रिकेट खेलाडीहरुको रोकिएको तलब आईसीसीले निकासा गरेको छ । आईसीसीले एकैपटक १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ निकासा गरेको हो । राखेपको खाता रहेको स्टाण्डर्ड...

काठमाडौँ उपत्यकाका डाँडामा हिमपात, ह्वात्तै झर्‍यो तापक्रम

काठमाडौँ, २६ माघ । लगातारको वर्षाले शनिबार राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । उक्त वर्षाले काठमाडौँ नजिकका...

दामनमा पर्‍यो हिउँ, रमाउँदै पर्यटक

–नारायण ढुङ्गाना दामन, २६ माघ । मकवानपुरको थाहा नगरपालिकास्थित दामन तथा सिमभञ्ज्याङ क्षेत्रमा आज चर्को हिमपात भएको छ । राजधानी काठमाडौँलगायतका क्षेत्रमा तीन दिनदेखि लगातार परिरहेको पानीसँगै त्यस क्षेत्रमा शुक्रबार रातिदेखि चर्को हिमपात शुरु...

आइटी पार्कमा सेक्युरिटी प्रेस राखिन्छ : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, २६ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपास्थित सूचना प्रविधि पार्क (आइटी पार्क)मा आउँदो वर्ष राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी पे्रस) राखिने बताउनुभएको छ । बनेपा नगरपालिका–६ बूडोलमा शनिबार शहीद सडकको...

भारतीय पर्यटक भन्छन्–हवाई र सडक सञ्जाल प्रभावकारी भए मात्र नेपाल घुम्न आउँछौं

गुवाहाटी । २६ माघ । भारतको आसाम राज्यस्थित गुवाहाटीमा आयोजित एक कार्यक्रममा हवाई र सडक सञ्जाल प्रभावकारी बनाउन सुझाव दिइएको छ । पोखराको पर्यटन प्रवद्र्धनको उद्देश्यले यही माघ २४ देखि उत्तरपूर्वी भारतका विभिन्न स्थानमा...

दश वर्षसम्म पनि मुक्त हलियाको समस्या उस्तै

मार्तडी, २६ माघ । सरकारले अरुको हलो जोतेर घरपरिवार पाल्दै आएका मुक्त हलियालाई पुनःस्थापना गर्नका लागि विसं २०६५ भदौ २१ गते मुक्त हलिया घोषणासहित पाँच बुँदे सम्झौतामा हस्ताक्षर ग¥यो । वर्षेनी जग्गाधनीको हलो जोतेर...

कानूनमन्त्री भन्छन्–सङ्घीयताप्रति सरकार प्रतिबद्ध छ

विराटनगर, २६ माघ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीय सरकार सङ्घीयताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रेस चौतारी मोरङ शाखाद्वारा शनिबार यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले संविधान र सङ्घीयतालाई कार्यान्वयन गराउन...
1 5,960 5,961 5,962 5,963 5,964 11,461