मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

समाचार

नेकपामा को दोषी ? ९ महिना ‘किल’

काठमाडौं, १० माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले पार्टीभित्र काम खोज्न थालेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर यति लामो समय वित्दा समेत नेताहरूको जिम्मेवारी बाँडफाँड हुन सकेको...

११ दिनपछि उठाइयो अस्पतालको फोहर

नारायणपुर, १० माघ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको फोहर ११ दिनपछि उठाइएको छ । कर्मचारीले निरन्तर आन्दोलन जारी राखेपछि फोहर उठ्न नसक्नुका साथै सरसफाइसमेत नगरिएकामा बुधबार विभिन्न स्थानबाट प्रयोगात्मक अभ्यासका लागि आएका...

क्यान्सरलाई जितेकाहरु भन्छन्–लुकाए ज्यान जान्छ

-नारायण अधिकारी  चितवन, १० माघ । पाठेघरको मुखको क्यान्सर निको भएका बिरामीले रोग लुकाउन नहुने बताएका छन् । भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बुधबार यहाँ आयोजना गरेको पाठेघरको मुखको क्यान्सर विजेताहरुको जमघटमा सहभागी...

देशभर आंशिक बदली र हल्का वर्षाको सम्भावना

काठमाडौँ, १० माघ ।  आज मुलुकभरको मौसममा बदली हुनाका साथै पश्चिमी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ । शुक्रबार पनि देशको विभिन्न भागमा बदली हुने र प्राय पश्चिमी क्षेत्रलगायत अधिकांश स्थानमा...

अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरणमा समस्या

काठमाडौं, १० माघ । भिजिबिलिटी नहुँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको उडान तथा अवतरण प्रभावित भएको छ । भिजिबिलिटी कम भएका कारण बिहीबार बिहानैदेखि उडान तथा अवतरण हुन नसकेको एक कर्मचारीले बताएका छन । बिहान...

कांग्रेसको बैठकमा ‘अधिनायकवाद’को चर्चा

काठमाडौं, १० माघ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी मुख्यालय सानेपामा बस्ने कांग्रेसको बैठकमा सरकारविरुद्धको आन्दोलनको समीक्षा, संसद अबरोध, महासमिति...

गैँडाकोट नगरपालिकामा ३८ उजुरी

रत्ननगर, १० माघ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्षको पहिलो छ महीनामा ३८ उजुरीहरु परेका छन् । तीमध्ये अधिकांश उजुरी मेलमिलाम गराएर टुङ्ग्याइएको न्यायिक समिति संयोजक विष्णुकुमारी कँडेलले बताउनुभयो ।...

सर्वसाधरण कुट्ने प्रहरी निलम्बित

गलकोट, १० माघ । सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ । विसं २०७५ पुस २९ गते इलाका...

पर्खाल होस् कि नहोस्, यसरी अमेरिका छिर्छन् आप्रवासीहरु

– नोमान मर्चेन्ट  टेक्सास, ८ माघ । एल साल्भाडोरकी मारिया ओर्बेलिना कोर्टेज पतिको दिनरातको कुटपिट सहन नसकेर तीन वर्षका छोरा च्यापेर अमेरिका भागेकी थिइन् । महिनौंसम्म लुकिछिपी योजना बनाएपछि उनले तीन वर्षको छोरा लिएर...

काठमाडौँमा दुर्घटनाः दुई जनाको मृत्यु

काठमाडौँ, ९ माघ । काठमाडौँमा आज भएको सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ । अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित सडकमा बा१९च ९६४५ नम्बरको गाडीको ठक्करबाट सिनामङ्गलमा डेरा गरी...

नेपाली जनताको जीवनमा परिवर्तन ल्याउने चाहाना छ : प्रधानमन्त्री ओली

–तीर्थप्रसाद भट्टराई डाभोस, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक नभई जनताको सेवक बनी नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन चाहेको बताउनुभएको छ । स्विट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत जारी ‘प्रजातन्त्रको...

नेकपा आफ्ना प्रतिबद्धतामा अडिग छ : उपप्रधानमन्त्री पोखरेल

हेटौँडा, ९ माघ । नेकपाका नेता एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताउनुभएको छ । पार्टीको तल्लो तहमा देखिएको नैरास्यता र त्यसबाट सृजित क्षतिलाई पूर्ति गर्नेगरी अभियान पनि...
1 5,962 5,963 5,964 5,965 5,966 11,418