शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

चितवनमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

चितवन, २४ पुस । भरतपुर महानगरपालिका–१० रिजालचोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना४८प ३७५७ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा...

नुवाकोट जिल्ला अस्पतालमा रगत अभाव

बेत्रावती, २४ पुस ।  नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा रगतको अभाव भएको छ । नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा जिल्ला अस्पतालमा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले बताउनुभयो ।...

तिलौराकोट दरबार क्षेत्रमा उत्खनन् थालियो

तौलिहवा, २४ पुस । गौतमबुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र प्राचीन तिलौराकोटमा उत्खनन् तथा अन्वेषण थालिएको छ । युनेस्कोको आर्थिक सहयोगमा तिलौराकोट दरबार क्षेत्रमा यस वर्षको उत्खनन् कार्यको शुरुआत गरिएको हो । तिलौराकोट दरबार...

राेल्पामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु

रोल्पा, २४ पुस ।  लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नंको बस दुर्घटनामा परेको...

विमानमा उच्च सुरक्षा सर्तकताका लागि दोहोरो चेकिङः भारत

काठमाडौं, २४ पुस । परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले भारत जान लागेको बेला भारतीय एयरलाईन्समा दोहोरो चेकिङ्ग गरिरहेको बताइ रहेका बेला भारतीयपक्षले त्यसको स्पष्टीकरण दिएको छ । भारत जान लागेका बेला मन्त्री ज्ञावलीले नेपालको तर्फबाट चेकिङ्ग...

आफै शिक्षक भर्ना गर्दै नवलपरासीका स्थानीय तह

परासी, २४ पुस । पश्चिम नवलपरासीका स्थानीय तह आफैँले शिक्षक भर्ना गरेका छन् । सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभावको समस्या समाधान गर्न संविधानले दिएको अधिकार प्रयोग गर्दै शिक्षक भर्ना गरिएको स्थानीय तहले जनाएका छन्...

विवादास्पद एशिया प्यासिफिक सम्मेलनबारे माधव नेपालले दिए स्पष्टीकरण

काठमाडौं, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् । नेता नेपालले सरकारको ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तराष्ट्रिय...

पहिलो र दोस्रो सन्तान छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता

-मनोज दाहाल  विराटनगर, २४ पुस । विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप आज रकम प्रदान गरेको छ । महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण...

यी हुन आफ्नै पत्नीसँग यौनसम्पर्क गर्दा छ महिना जेल सजाय पाउने अभागी पति

भोजपुर, २४ पुस । भोजपुर जिल्लामा जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका ३०...

बर्खास्त भए राष्ट्रिय अनुसन्धान विभागका प्रमुख रेग्मी

काठमाडौं, २३ पुस । सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई बर्खास्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको हो । यस्तै बैठकले प्रमुखमा विभागकै वरिष्ठ एआईजी गणेश अधिकारीलाई नियुक्त गरेको...

खुस्कियो विवादित राजदुत लक्की शेर्पाको पद

काठमाडौं, २३ पुस । विवादित अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्तमा परेकी छन् । शुरुदेखि नै विवादमा रहेकी लक्कीलाई सरकारले बर्खास्त गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको...

सभामुख र मुख्यमन्त्रीलाई भेटे दीपक मनाङेले

पोखरा, २३ पुस । प्रदेशसभामा मनाङबाट निर्वाचित स्वतन्त्र सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले आफूलाई सपथ गराइनुपर्ने भन्दै साेमबार गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेट्नुभएको छ । प्रदेशसभा सदस्यमा निर्वाचित भए...
1 5,964 5,965 5,966 5,967 5,968 11,385