मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

समाचार

यात्रुले छाडेको पाँच लाख फिर्ता दिने यी हुन् इमानदार रिक्सा चालक

भद्रपुर, ८ माघ । झापाको अर्जुनधारा नगरपालिका–३ बस्ने ३७ वर्षीय कमल ढुङ्गेलले आफ्नो अटो रिक्सामा सवार एक यात्रुले छाडेको रु पाँच लाख नगद प्रहरीमार्फत फिर्ता गरेर इमान्दार नागरिकको उदाहरण बन्नुभएको छ । इलामको रोङ...

शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशबाट पनि श्रम स्वीकृति दिइने

अत्तरिया, ८ माघ । सुदूरपश्चिम प्रदेशमा यो हप्ताभित्रै श्रम स्वीकृति दिने तयारी भइरहेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति दिने तयारी...

डा. केसीको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ, ८ माघ । राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान गर्न आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईले मंगलबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा...

महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

मेलम्ची, ८ माघ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले महिलाका लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । सोमबारदेखि शुरु भएको कक्षामा ५० विद्यार्थी सहभागी छन् । बिहान ११ देखि बेलुका ५ बजेसम्म...

गोंगबुमा हतियार कारोबारीसँग प्रहरीको जम्काभेट, चल्यो गोली

काठमाडौं, ८ माघ । काठमाडौंको गोंगबुमा प्रहरीले एक जना हतियार कारोबारीमाथि गोली चलाएको छ । काभ्रेका अभिलास तामाङले प्रहरीमाथि गोली प्रहारको प्रयास गरेपछि प्रहरीले गोली चलाएको जनाएको छ । प्रहरीको गोलीबाट तामाङ घाइते भएका...

बालिका बलात्कार अभियोगमा दुई पक्राउ

भोजपुर, ८ माघ । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको साल्पासिच्छो गाउँपालिकाका २५ वर्षीय सन्तोष राई र सङ्खुवासभाको चिचिला गाउँपालिकाका २२ वर्षीय अमित भनिने टीकाराम विक...

प्रचण्ड परिवारलाई फ्लुले सतायो : उनीसहित पत्नी सीता र बुहारी बिना पनि बिमारी

काठमाडौं, ८ माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता केही दिन अघि भाइरल ज्वरोका कारण सुमेरु अस्पतालमा भर्ना भइन् । अहिले पनि उनी अस्पतालमा उपचारका क्रममा छिन् । सीता दाहाललाई फ्लु लागेपछि आइसीयुमा...

कांग्रेसले रोक्यो संसद, सभामुख महराले मर्यादा पालकलाई अमर्यादित बनाएको आरोप

काठमाडौं, ८ माघ । नेपाली कांग्रेसले मंगलबारको संसद बैठक रोकेको छ । बैठक सुरु हुनासाथ कांग्रेस सांसद उठेपछि प्रकाशमान सिंहलाई बोल्न सभामुख कृष्णबहादुर महराले समय दिएका थिए । सिंह बोलेपछि रोष्ट्रम घेराउ गर्न कांग्रेस...

नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ

काठमाडौँ, ८ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ हुनु भएको छ । चिकित्सकको सल्लाहबमोजिम उहाँ निवासमा आराम गरिरहनुभएको छ । उहाँको सचिवालयका अनुसार चिकित्सकले केही दिन...

अनशनरत डा. केसीको अपिल योगेश भट्टराईद्वारा स्वागत

काठमाडौं, ८ माघ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनरत डा. गोविन्द केसीले सांसदलाई गरेको अपिल, नेकपा युवा नेता तथा सांसद योगेश भट्टराईले स्वागत गरेका छन् । संसदमा पेस हुँदै गरेको चिकित्सा शिक्षा विधेयक जनमुखि...

नेवि संघ अध्यक्षका लागि कांग्रेसका कुन नेताको खल्तीमा कसको तस्बिर ?

काठमाडौं, ८ माघ ।  विहीबार बस्ने केन्द्रीय समितिको बैठकको मुख्य एजेन्डा बनेको नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका विषयमा कांग्रेस नेताले खल्तीमा आफ्ना उम्मेदवारको तस्बिर तयार पारेका छन् । २ माघदेखि नेवि संघ केन्द्रीय कार्यसमितिको...

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं, ८ माघ । काठमाडौं उपत्यकामा मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २६ मिनेटमा ३ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको हो। काठमाडौंलाई नै केन्द्रविन्दु बनाएर भूकम्प गएको केन्द्रले...
1 5,965 5,966 5,967 5,968 5,969 11,418