आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

शर्मा पचास किलोको माला लगाउन पुगेपछि नेकपाभित्र हँगामा

काठमाडौं, २४ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय नेताहरूको आचारणलाई लिएर आलोचना भएको छ । केन्द्रीय नेताहरूले साधारण जीवन र शैली अपनाउनुको साटो तडकभडक गर्ने कार्यले पार्टीलाई नोक्सानी हुने भनेर केही नेताहरूले...

जीप दुर्घटनामा दुईको मृत्यु

दमौली, २३ माघ । तनहुँको बन्दीपुर बजारबाट आँबुखैरेनी गाउँपालिका–६ जालभञ्ज्याङतर्फ जाँदै गरेको ग २ च ३२७० नं को जीप बन्दीपुर गाउँपालिका–५ स्थित झारगाउँमा बुधबार साँझ साढे सात बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

प्रधानमन्त्री ओली किन पुगे छाउनी अस्पताल ?

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओली बुधबारनेपाली सेनाले सञ्चालन गरेको छाउनीस्थित वीरेन्द्र अस्पताल पुगेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीको हौसला बढाउन तथा उपचार गराइरहेका बिरामीको अवस्थाबारे जानकारी लिन बुधबार सो अस्पताल पुगेका...

एनसेलबाट लाभकर असुल गर्न सर्वोच्चको परमादेश

काठमाडौं, २३ माघ । पूँजीगत लाभकर तिर्न मोबाइल सेवा प्रदायक एनसेललाई सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चको पूर्ण इजलासले बुधबार एनसेल प्राइभेट लिमिटेड र आजिएटाबाट असुल उपर गर्न परमादेश जारी गरेको हो । प्रधानन्यायाधीश...

ऐन संशोधन विषयको प्रतिवेदन संसदमा पेश

काठमाडौँ, २३ माघ । प्रतिनिधिसभाको बुधबारको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सम्बन्धमा समितिको प्रतिवेदन २०७५’ पेश गर्नुभयो । नेपालको...

‘मेरो बाबालाई किन जलाउने ?’

डोटी, २३ माघ । जिल्लाको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो । गाउँभरी सबैतिर रुवाबासी चलेको थियो । तर उहाँका सानो उमेरका अञ्जान छोरा अनिश जोरालाई भने यो कुरा अञ्जान...

सार्वजनिक बिदा विनाको वि.सं २०७६ सालको पात्रो

काठमाडौं, २३ माघ । सार्वजनिक बिदा नै उल्लेख नगरी वि.स २०७६ सालको पात्रो सार्वजनिक भएको छ । गृह मन्त्रालयले सार्वजनिक विदाको सुची उपलब्ध नगराउदा पात्रोमा सार्वजनिक बिदा राख्न नसकिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी...

अरु निकाय जस्तो गरेर हेरिनु हुन्न !

काठमाडौँ, २३ माघ । निर्वाचन आयोगले संवैधानिक निकायको स्वायत्ततामा असर तुल्याउने ढङ्गबाट कानून नबनाउन सरकार र संसदीय समितिलाई सुझाव दिएको छ । कानून, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा...

रुकुम पूर्वमा तनाव, थपिए सुरक्षाकर्मी

काठमाडौं, २३ माघ । सदरमुकामको विषयमा रुकुम पूर्वमा तनाव बढेको छ । अस्थायी सदरमुकामबाट सार्ने तयारी भएपछि आन्दोलन भइरहेकोमा अहिले उग्र बनेको हो । सिस्ने गाउँपालिका ५ र ६ बाट पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडामा सार्ने...

आइजी खनालविरुद्ध संसदमा महेश बस्नेतको सांकेतिक प्रश्न

काठमाडौं, २३ माघ । नेपाल प्रहरीका महानिरिक्षक (आइजी) सर्वेन्द्र खनालविरुद्ध नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले सांकेतिक प्रश्न गरेका छन् । सांसदसँग सवाल–जवाफका लागि बुधबारको प्रतिनिधि सभा बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुुर थापा बादलसँग...

गृहमन्त्रीलाई डिलाको प्रश्न– निर्मला पन्तका हत्यारा सिंहदरबारमा छन् कि बालुवाटारमा ?

काठमाडौं, २३ माघ । गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिनिधि सभाको बुधबारको बैठकमा नेपाली कांग्रेसकी सांसद डिला पन्त संग्रौलाले सोधेकी छन्– निर्मला पन्तका हत्यारा सिंहदरबारमा छन् कि बालुवाटारमा ? गृहमन्त्री थापाले उक्त विषयमा जवाफ फर्काउँदै...

यौन पेसामा मार्केटिङको नयाँ शैली– ए हजुर कता, जाडोको मसाज यता !

काठमाडौं, २३ माघ । ‘ए हजुर कता, जाडोको मसाज यता…’ रत्नपार्कको आकाशे पुलमाथि माक्र्स लगाएका केही थान महिला आजभोली यसरी भेटिन्छन् । हरेक सामान ९९ रूपियाँ भनेजस्तै वेश्यावृत्तिको मार्केटिङ पनि फरक शैलीमा सुरु भएको...
1 5,967 5,968 5,969 5,970 5,971 11,460