आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

आइजी खनालविरुद्ध संसदमा महेश बस्नेतको सांकेतिक प्रश्न

काठमाडौं, २३ माघ । नेपाल प्रहरीका महानिरिक्षक (आइजी) सर्वेन्द्र खनालविरुद्ध नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले सांकेतिक प्रश्न गरेका छन् । सांसदसँग सवाल–जवाफका लागि बुधबारको प्रतिनिधि सभा बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुुर थापा बादलसँग...

गृहमन्त्रीलाई डिलाको प्रश्न– निर्मला पन्तका हत्यारा सिंहदरबारमा छन् कि बालुवाटारमा ?

काठमाडौं, २३ माघ । गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिनिधि सभाको बुधबारको बैठकमा नेपाली कांग्रेसकी सांसद डिला पन्त संग्रौलाले सोधेकी छन्– निर्मला पन्तका हत्यारा सिंहदरबारमा छन् कि बालुवाटारमा ? गृहमन्त्री थापाले उक्त विषयमा जवाफ फर्काउँदै...

यौन पेसामा मार्केटिङको नयाँ शैली– ए हजुर कता, जाडोको मसाज यता !

काठमाडौं, २३ माघ । ‘ए हजुर कता, जाडोको मसाज यता…’ रत्नपार्कको आकाशे पुलमाथि माक्र्स लगाएका केही थान महिला आजभोली यसरी भेटिन्छन् । हरेक सामान ९९ रूपियाँ भनेजस्तै वेश्यावृत्तिको मार्केटिङ पनि फरक शैलीमा सुरु भएको...

चार महीनामा १७७ जुवाडे पक्राउ, २५ लाख बरामद

–आदित्य दाहाल साँखु, काठमाडौँ, २३ माघ । नेपाल सरकारद्वारा बन्देज लगाइएको जुवा तथा तास खेलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धले चार महीनामा १७७ जुवाडेसहित रु २५ लाख बरामद गरेको छ । विसं २०७५ असोज...

मोबाइल हरायो ? अब चिन्ता नगर्नुस् !

–लक्ष्मी गारु भादगाउँ, २३ माघ । मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उहाँले महानगरीय प्रहरी वृत्त थिमिमा गत मङ्सिर २३...

बालबालिकामा बढ्यो इन्टरनेटको लत, मानसिक रोग विशेषज्ञ कहाँ पुग्ने बढे

– सञ्चिता घिमिरे काठमाडौँ, २३ माघ । दुई/तीन वर्ष पहिलेसम्म पढाइमा राम्रो छोरा विस्तारै कमजोर बन्दै जाँदा सातदोबाटोका रमण थापा हैरान हुनुहुन्थ्यो । चार कक्षामा अध्ययनरत १२ वर्षीय उहाँको छोरा रोहन केही समयदेखि विद्यालयबाट...

काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय...

दुर्गममा रगतका लागि सेना प्रहरीकै भर

–हिक्मतबहादुर नेपाली दुल्लु, २३ माघ । दैलेख जिल्ला अस्पतालमा बिरामीलाई दिनहुँ रगत अभाव भइरहन्छ । अस्पतालमा रक्त सङ्कलन केन्द्र (ब्लडबैंक) भने छैन । ब्लडबैंक नभएका कारण कतिपय बिरामीलाई सुर्खेत अस्पताल सिफारिश गर्नुपर्ने बाध्यता छ...

बहुविवाह गर्ने साहलाई एक वर्ष कैदको फैसला

सप्तरी, २३ माघ । जेठी श्रीमतीलाई घरनिकाला गरी बहुविवाह गर्ने डाकनेश्वरी नगरपालिका–१ का ३४ वर्षीय जयराम साहलाई जिल्ला अदालतले एक वर्ष कैद सजायको फैसला गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल...

अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाललाई ‘निप्पल’ भन्दा यसरी ताते अन्तर्राष्ट्रिय मिडियाहरू

काठमाडौं, २३ माघ । भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध नेकपा बोल्दा नेपाली मिडिया तातिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले नेपाललाई ‘निप्पल’ भनेको र भारतको एउटा भूभागमात्र ठानेको विषयले अन्तर्राष्ट्रिय मिडिया तातेका छन् । चार बर्ष अघि २०१४...

संसदको बैठक बस्दै, पाँच मन्त्रीले सांसदका जवाफ दिने

काठमाडौं, २३ माघ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आजका बैठकमा पाँच मन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिनेछन । सांसदले दर्ता गराएका मौखिक प्रश्नको आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा मन्त्रीले पालैपालो जवाफ दिने तयारी...

पूर्वराजाप्रति आकर्षण बढेकै हो ?

काठमाडौं, २३ माघ । पूर्वराजा ज्ञानन्द्र शाहले मध्य तराईको भ्रमण गरेका छन् । काठमाडौं उपत्यकामा भन्दा बाहिरी जिल्ला घुम्न र सर्वसाधारणहरू भेटघाट गर्न रुचाउन पूर्वराजा शाहले जनसम्पर्कलाई बाक्लो बनाउन थालेका छन् । बारा जिल्लाको...
1 5,968 5,969 5,970 5,971 5,972 11,460