सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत गरिदै, गोविन्द केसी र योगेश भट्टराईले के भने ?

काठमाडौँ, ८ माघ । सरकारले आज संसदमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’लाई प्रस्तुत गर्ने तयारी गरेको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा...

चट्याङबाट एक जनाको मृत्यु, दुई घाइते

परशुराम, ८ माघ । डडेल्धुरामा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन् । बिहान घरमा...

मेलम्चीको काम अघि बढाउन एडिबीसँग छलफल

काठमाडौँ, ८ माघ  ।  सुरुङ बनाइरहेको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता रद्द गर्ने तयारी गरिरहेको मेलम्ची खानेपानी विकास समितिले दाता एशियाली विकास बैंक (एडिबी)सँग छलफल गरेको छ । दाताले बाँकी कामका लागि अर्को बोलपत्र आह्वान...

पत्रकार चालिसेको निधनमा दुःख व्यक्त

काठमाडौँ, ८ माघ । नेपाल प्रेस युनियनले पत्रकार रमेश चालिसेको निधनमा दुःख व्यक्त गरेको छ । प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज विज्ञप्ति जारी गरी अग्रज सञ्चारकर्मी एवं नेपाल ट्रेड युनियन काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य चालिसेको...

काठमाडौंमा स्वाइन फ्लुको संक्रमण : सामान्य रुघाखोकीको पनि स्वास्थ्य जाँच गराउन चिकित्सकको आग्रह

काठमाडौं,  ८ माघ । काठमाडौं उपत्यकामा स्वाइन फ्लुको संक्रमण देखिएको छ। पछिल्ला केहीदिन यता डेढसय भन्दा वढीलाई स्वाइन फ्लु (ए–एच १ एन १ भाइरस) संक्रमण देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। ओम अस्पतालको आईसीयूमा उपचार गराईरहेकी ४७...

हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती परिचालन

भद्रपुर, ८ माघ ।  डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ । विगत एक महीनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर...

हिमपातका कारण भीमदत्त राजमार्ग अवरुद्ध

अमरगढी, ८ माघ । डडेल्धुरामा सोमबार राति परेको हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात ठप्प भएको छ । दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने भीमदत्त राजमार्गमा सोमबार रातिदेखि...

फुलचोकी जंगलमा हराएकाहरूको उद्धार

काठमाडौं, ८ माघ । प्रहरीले घुम्न जाँदा हराएका तीन जनालाई फुलचोकी जङ्गलबाट उद्धार गरेको छ । आइतबार दिउँसो घुम्न गएका १७ वर्षीया मुस्कान तामाङ, १८ वर्षीया मल्लिका तामाङ र १९ वर्षीय अभिलेखप्रसाद साहलाई प्रहरीले...

बलात्कार गरेर फरार भएका वडाध्यक्षद्वारा आत्मसमर्पण

दमौली, ८ माघ । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष रेग्मीले सोमबार...

खानेपानी मन्त्री बिना मगर बिरामी, अस्पताल भर्ना

काठमाडौं, ८ माघ । खानेपानी तथा सरसफाइमन्त्री विना मगर बिरामी भएपछि अस्पताल भर्ना भएकी छिन । रुघाखोकी, ज्वरोको भाइरलले सताएपछि मन्त्री मगरलाई ललितपुरको धापाखेलस्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ । उपचारमा संलग्न चिकित्सकहरूका...

सङ्घीय समाजवादी फोरमभित्र माओवादीको बिलय

काठमाडौं, ८ माघ । सङ्घीय समाजवादी फोरम नेपाल र माओवादी कम्युनिष्ट केन्द्रबीच सोमबार पार्टी एकीकरण भएको छ । राजधानीको पुस्पलालपथ, खुशिबुँस्थित नेपाः ब्यान्क्वेटमा आयोजित एकता घोषणा कार्यक्रममा दुई दलबिच एकीकरण घोषणा गरिएको हो ।...

रक्सी पिएर मञ्चमा उक्लिएका कांग्रेसका नेताहरूलाई ‘रामधुलाई’

ओखलढुंगा, ८ माघ । ओखलढुंगा जिल्लामा आसन ग्रहणको विषयमा विवाद हुँदा नेपाल विद्यार्थी संघ जिल्लाको १२औं अधिवेशनको उदघाटन सत्रमा कांग्रेसका नेताहरूबीच कुटाकुट भएको छ । ओखलढुंगामा सोमबार साँझ मञ्चमै भएको कुटाकुटमा कांग्रेस वरिष्ठ नेता...
1 5,966 5,967 5,968 5,969 5,970 11,418