सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

हटेन अझै छाउपडी प्रथा, कायमै छन् छाउगोठहरु

–विमलबहादुर विष्ट डोटी,९ माघ । सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लामा छाउपडी गोठ धमाधम भत्काउन थालेपनि डोटीमा भने छाउपडी प्रथा र गोठहरु कायमै छन् । बिभिन्न देवीदेवताको डरका कारण यहाँका ग्रामीण क्षेत्रमा अहिलेसम्म पनि छाउपडी...

जनमतको सदुपयोग गर्नुस्, पैसा खन्याएर मात्र देशको आर्थिक समृद्धि हुँदैन–कांग्रेस नेता आचार्य

बेझाड, ९ माघ । नेपाली काङ्ग्रेसका नेता महेश आचार्यले जनमतको सदुपयोग गर्दै रचनात्मक खालको काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । पाल्पाको रामपुरमा बुुधबार काङ्ग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पूर्वअर्थमन्त्री आचार्यले दुई तिहाइ बहुमतको नेतृत्व...

बीस लाखभन्दा बढी पर्यटक भित्र्याउने तयारीमा छौं : मन्त्री अधिकारी

भद्रपुर, ९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले आज झापाको विर्तामोडमा आयोजना...

राजनीतिमा छिरिन् प्रियंका

काठमाडौं, ९ माघ । कांग्रेसले प्रियंका गान्धीलाई राजनीतिमा उतारेको छ । सत्ताको राजनीतिका लागि प्रियंकालाई भारतीय कांग्रेसले पूर्वी उत्तर प्रदेशको महामन्त्री नियुक्त गरेको हो । आउनै लागेको आम निर्वाचनका लागि प्रियंका सक्रिय राजनीतिको मैदानमा...

अभिनेत्री करिश्मा मानन्धरका चर्चित ४ ‘कन्ट्रोभर्सी’

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर आजभोली आउनै लागेको एसईई परिक्षाको तयारीमा छिन् । ३० बर्षसम्म नेपाली फिल्म उद्योगभित्र अभिनेत्रीको पर्यावाची करिश्मा पनि बन्यो । उनी परदेशमा पनि बसिन् । नेपाल फर्केपछि फिल्म निर्माणमा पनि...

पृथ्वी राजमार्गमा भएको छुट्टाछुट्टै दुर्घटनामा पाँच घाइते

मुग्लिन, ९ माघ ।  पृथ्वी राजमार्गमा भएको छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । गएराति पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा दुई ट्रक एकापसमा ठोक्किँदा चार घाइते भएका छन् । घाइतेमध्ये...

हिमपातसँगै बढेको चिसोले मुस्ताङको जनजीवन कष्टकर

मुस्ताङ, ९ माघ । मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवासमेत प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका...

तिम्ल्याहा बच्चा जन्माउनेलाई ३० हजार

गलेश्वर, ९ माघ ।  बेनी नगरपालिकाले तिम्ल्याहा बच्चा जन्माएका नगर क्षेत्रभित्रका दुई जनालाई जनही रु ३० हजारका दरले रकम प्रदान गरेको छ ।  नगरपालिकाले तिम्ल्याहा बच्चाका अभिभावक बेनी नगरपालिका–७ मङ्गलाघाटकी सम्झना पन्त बानियाँ र...

एक भारतीयसहित दुई जना पक्राउ

गौशाला, ९ माघ । भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले मङ्गलबार एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको सीतामढी जिल्लाको भेडियाही गाउँ पञ्चायत–५ का ४०...

नवलपुरमा दमकल र बस ठोक्कियो, २७ जना घाइते

विजय चालिसे कावासोती, ९ माघ । नवलपुरको मध्यविन्दुमा दमकल र यात्रु बहाक बस ठक्कर खादा २७ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भिर रहेको छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत...

आफ्नै गृहजिल्लामा रामचन्द्र पौडेलका खराब दिन शुरु

काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका कारण गृहजिल्ला तनहुँमा तनावको अवस्था सिर्जना भएको छ । जोशीले मंगलबार नेपाली कांग्रेस तनहुँको जिल्लाको विशेष अधिवेशन गरेपछि पौडेलका लागि...

भोजपुर केन्द्रबिन्दु भएको भूकम्पले हल्लीखल्ली

काठमाडौं, ९ माघ । भोजपुर केन्द्रबिन्दु भएर मंगलबार राति ४.५ रेक्टर स्केलको परकम्प गएको छ । मंगलबार राति १०ः४५ बजे उक्त परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । उक्त परकम्पको धक्का भोजपुरसहित छिमेकी...
1 5,963 5,964 5,965 5,966 5,967 11,418