आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

ब्राजिलको फुटबल क्लबमा आगलागी हुँदा १० जनाको मृत्यु

काठमाडौँ, २५ माघ । ब्राजिलको फ्लामेङ्गो फुटबल क्लबमा आगलागी हूँदा १० जनाको मृत्यु भएको छ । ब्राजिलको रियो दी जेनेरियोमा रहेको युवा खेलाडीले अभ्यास केन्द्रमा आगलागि भएको बीबीसीले उल्लेख गरेको छ । आगाली भएको...

कर्णाली प्रदेश प्राकृतिक विपतको उच्च जोखिममा

सुर्खेत, २५ माघ ।  मुलुकका साता प्रदेशमध्ये कर्णाली प्रदेश प्राकृतिक विपतका हिसाबले उच्च जोखिममा रहेको बताइएको छ । यहाँ आयोजित ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपतकालीन...

पोखरीमा महिलाको शव भेटियो

भक्तपुर, २५ माघ । घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ । भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गङ्गा छुकाँको शव पोखरीमा भेटिएको महानगरीय प्रहरी...

अरुण तेस्रो जलविद्युतको पावर हाउसमा बम विस्फोट

काठमाडौँ, २५ माघ । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउस पुखुवामा बम विस्फोटन भएको छ । बिहीबार राति चिचिला गाउँपालिका–३, पुखुवामा रहेको पावर हाउसस्थलमा अज्ञात समूहले ३ वटा बम विस्फोट...

देश फेरि युद्धमा फस्न सक्ने प्रचण्डको चेतावनी

काठमाडौँ, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा फेरि द्वन्द्व हुन सक्ने खतरा औँल्याएका छन् । शान्ति सम्झौता र संविधानको मर्म विपरित कतिपय कदमहरु चालिएकोमा चिन्ता व्यक्त गर्दै...

हिमपातले हुम्लाको हवाई सेवा बन्द, एसइई ट्युसन र विद्युत् पनि प्रभावित

हुम्ला, २५ माघ । आठ दिनपछि खुलेको विमानस्थल भारी हिमपातले दुई दिनदेखि पुनः बन्द भएको छ । जिल्लाको एक मात्र यातायातको साधन हवाईजहाज विहीबारदेखि उडान बन्द भएको छ । जिल्ला बाहिर जाने एक मात्र...

प्रदेशमा गएपछि यातायात व्यवस्था कार्यालयको सेवा प्रवाह ठप्प !

काठमाडौँ, २५ माघ । प्रदेश सरकारको मातहतमा गएको छ महीना बितिसक्दा पनि एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले सेवा प्रवाह गर्न सकेको छैन । कार्यालयले प्रदान गर्दै आएको चालक अनुमतिपत्र, सवारीको दर्ता, नवीकरणलगायतका सबै काम भौतिक...

नक्कली नोटसहित तीनजना पक्राउ

भोजपुर, २५ माघ । जिल्ला प्रहरी कार्यालय भोजपुरले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुर डबली मेला भर्न आएका उनीहरूबाट चार हजार नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख...

राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण

काठमाडौँ, २५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’ आज प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट...

गौर्खा सैनिकमाथिको विभेदविरुद्ध संसदमा योगेश भट्टराईको आवाज, उच्चस्तरीय वार्ता समिति बनाउन माग

काठमाडौँ, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद योगेश भट्टराईले बेलायती सेनामा नेपाली युवाहरुले भोगेको समस्याका विषयमा सदनमा आवाज उठाएका छन् । उनले समस्या समाधानका लागि बेलायत सरकारसँग वार्ता गर्न उच्च स्तरीय समिति...

राजकुमारीको अभूतपूर्व निर्णय : प्रधानमन्त्रीमा चुनाव लड्ने

काठमाडौं, २५ माघ । अभूतपूर्व निर्णय लिदैँ थाईल्याण्डमा राजकुमारी उबोलरत्ना माहिडोलले प्रधानमन्त्रीको चुनाव लड्ने भएकी छन्। थाई राजाकी ६७ वर्षिया दिदीले पूर्वप्रधानमन्त्री थाकसिन सिनावत नजिक रहेको दलबाट चुनाव लड्ने भएकी हुन्। यो निर्णयले थाई...

विपद् व्यवस्थापन उद्धारकर्मी तयार गर्दै काठमाडौँ महानगर

काठमाडौँ, २५ माघ । काठमाडौँ महानगरपालिका आफ्ना सबै वडामा विपद्का समयका लागि उद्धारकर्मी तयार गर्ने कार्यमा जुटेको छ । घटनास्थलमा पहिलो प्रतिकार्य गर्नका लागि महानगरले हरेक वडामा विपद् उद्धार तथा अग्नि नियन्त्रण स्वयंसेवक तयार...
1 5,961 5,962 5,963 5,964 5,965 11,460