शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

नक्कली नोटसहित तीनजना पक्राउ

भोजपुर, २५ माघ । जिल्ला प्रहरी कार्यालय भोजपुरले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुर डबली मेला भर्न आएका उनीहरूबाट चार हजार नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख...

राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण

काठमाडौँ, २५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’ आज प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट...

गौर्खा सैनिकमाथिको विभेदविरुद्ध संसदमा योगेश भट्टराईको आवाज, उच्चस्तरीय वार्ता समिति बनाउन माग

काठमाडौँ, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद योगेश भट्टराईले बेलायती सेनामा नेपाली युवाहरुले भोगेको समस्याका विषयमा सदनमा आवाज उठाएका छन् । उनले समस्या समाधानका लागि बेलायत सरकारसँग वार्ता गर्न उच्च स्तरीय समिति...

राजकुमारीको अभूतपूर्व निर्णय : प्रधानमन्त्रीमा चुनाव लड्ने

काठमाडौं, २५ माघ । अभूतपूर्व निर्णय लिदैँ थाईल्याण्डमा राजकुमारी उबोलरत्ना माहिडोलले प्रधानमन्त्रीको चुनाव लड्ने भएकी छन्। थाई राजाकी ६७ वर्षिया दिदीले पूर्वप्रधानमन्त्री थाकसिन सिनावत नजिक रहेको दलबाट चुनाव लड्ने भएकी हुन्। यो निर्णयले थाई...

विपद् व्यवस्थापन उद्धारकर्मी तयार गर्दै काठमाडौँ महानगर

काठमाडौँ, २५ माघ । काठमाडौँ महानगरपालिका आफ्ना सबै वडामा विपद्का समयका लागि उद्धारकर्मी तयार गर्ने कार्यमा जुटेको छ । घटनास्थलमा पहिलो प्रतिकार्य गर्नका लागि महानगरले हरेक वडामा विपद् उद्धार तथा अग्नि नियन्त्रण स्वयंसेवक तयार...

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

फिदिम, २५ माघ । पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपीटबाट सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । विद्यार्थी बस्ने...

पार्टीभित्र ओलीविरुद्ध यसरी खेल्दैछन् प्रचण्ड

काठमाडौं, २५ माघ । डा. गोविन्द केसीको सत्याग्रह प्रकरणमा सबैभन्दा बढी बोलेका नेकपा युवा नेता योगेश भट्टराईले नेकपा प्रदेश कमिटीलगायतलाई पूर्णता दिनका लागि बनाइएको रामबहादुर थापा बादल संयोजकको कार्यदलमा पनि फरक मत राखे ।...

डडेल्धुरामा चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौँ, २५ माघ । डडेल्धुराका फरकफरक स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ सलेताकी २० वर्षीया सरस्वती नाथ र बझाङको दुर्गाथली गाउँपालिका–७...

रक्षामन्त्री पोखरेलले अधिकारीको स्वास्थ्यबारे जानकारी लिए

काठमाडौँ, २५ माघ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलले पूर्वअर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । अधिकारी उपचाररत ह्याम्स अस्पताल धुम्बाराही पुगि पोखरेलले उनको स्वास्थ्यबारे जानकारी लिएका हुन् ।...

प्रहरीलाई नै घुस दिन खोजेपछि…

काठमाडौं, २५ माघ ।प्रहरीलाई घुस दिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरपालिका-४ सुकेधारास्थित प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने मिनबहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । सुकेधारा चोकमा महानगरीय...

राजेन्द्र लिङदेनको चेतावनी-जनतालाई दुख दिए अनशन बस्छु

काठमाडौं, २५ माघ । राप्रपा महामन्त्री तथा झापा–३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले आफ्ना क्षेत्रका जनताको आवाज नसुने सरकारविरुद्ध अनशन बस्ने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उनले झापा जिल्लामा धेरै...

सूर्य चिन्हबाट चुनाव जितेका त्रिपाठी भन्छन्–कृषि मन्त्रालय खारेज गरौँ

काठमाडौँ, २५ माघ । प्रतिनिधिसभा सदस्य हृदयश त्रिपाठीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय खारेज गर्न माग गरेका छन् । कृषि मन्त्रालय नै विचौलियाको पक्षमा लागेको भन्दै उनले मन्त्रालय खारेजको माग गरेका हुन् । शुक्रबार...
1 5,959 5,960 5,961 5,962 5,963 11,457