आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

गाउँपालिकाको सेवा मोबाइल ‘एप्स’बाट

बेत्रावती, १० माघ । नुवाकोटको किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवा मोबाइल एप्सबाट समेत शुरु गरेको छ । गाउँपालिकाको नाममा तयार गरिएको किस्पाङ (पष्कउबलन) नामक मोबाइल एप्सबाटै गाउँपालिकाले प्रवाह गर्ने सेवा तथा सुविधाको जानकारी सेवाग्राहीले प्राप्त...

हिमपात, असिनाले विद्युत् सेवा अवरुद्ध, यातायात बन्द

बैतडी, १० माघ ।  हुरी, वर्षा र हिमपातले बैतडीमा विगत चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार बेलुकाको हुरी र हिमपातले यहाँ विद्युत् सेवा अवरुद्ध भएको हो । हुरी र हिमपातले बैतडीको...

इच्छाकामनाको विकट क्षेत्रका विद्यार्थीलाई शैक्षिक समाग्री र कपडा वितरण

मुग्लिन, १० माघ  । चितवनका इच्छाकामना गाउँपालिकाको विकटमा रहेको एक विद्यालयका विद्यार्थीलाई अनन्त आशा नेपालले शैक्षिक समाग्री र कपडा वितरण गरेको छ । उक्त संस्थाका संयोजक तारा महर्जनसहितको टोलीले वडा नं २ काउलेमा रहेको...

जीर्ण बन्दै गिरिजाले शिलान्यास गरेको सडक, ठेकेदारको लापरवाहीले जनतालाई सास्ती

-हिक्मतबहादुर नेपाली  दुल्लु, १० माघ । सुर्खेत हुँदै दैलेख जाने मुख्य सडकखण्ड जीर्ण बन्दै गएको छ । तत्कालीन प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाले विसं २०४९ फागुन ७ गते सुर्खेतको कपासे ब्यारेक नजिकै शिल्यान्यास गर्नुभएको यो सडकको...

अति कम विकसित मुलुकका लागि कानूनमा आधारित व्यापार प्रणाली आवश्यक-ओली

-तीर्थ भट्टराई  डाभोस, १० माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालजस्ता अतिकम विकासित तथा भूपरिवेष्ठित मुलुकको चासो र अभिरुचि प्रवद्र्धन र संरक्षण गर्न बहुलवादिता तथा कानूनमा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीको आवश्यकतामा जोड दिनुभएको छ ।...

नेकपामा को दोषी ? ९ महिना ‘किल’

काठमाडौं, १० माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले पार्टीभित्र काम खोज्न थालेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर यति लामो समय वित्दा समेत नेताहरूको जिम्मेवारी बाँडफाँड हुन सकेको...

११ दिनपछि उठाइयो अस्पतालको फोहर

नारायणपुर, १० माघ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको फोहर ११ दिनपछि उठाइएको छ । कर्मचारीले निरन्तर आन्दोलन जारी राखेपछि फोहर उठ्न नसक्नुका साथै सरसफाइसमेत नगरिएकामा बुधबार विभिन्न स्थानबाट प्रयोगात्मक अभ्यासका लागि आएका...

क्यान्सरलाई जितेकाहरु भन्छन्–लुकाए ज्यान जान्छ

-नारायण अधिकारी  चितवन, १० माघ । पाठेघरको मुखको क्यान्सर निको भएका बिरामीले रोग लुकाउन नहुने बताएका छन् । भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बुधबार यहाँ आयोजना गरेको पाठेघरको मुखको क्यान्सर विजेताहरुको जमघटमा सहभागी...

देशभर आंशिक बदली र हल्का वर्षाको सम्भावना

काठमाडौँ, १० माघ ।  आज मुलुकभरको मौसममा बदली हुनाका साथै पश्चिमी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ । शुक्रबार पनि देशको विभिन्न भागमा बदली हुने र प्राय पश्चिमी क्षेत्रलगायत अधिकांश स्थानमा...

अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरणमा समस्या

काठमाडौं, १० माघ । भिजिबिलिटी नहुँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको उडान तथा अवतरण प्रभावित भएको छ । भिजिबिलिटी कम भएका कारण बिहीबार बिहानैदेखि उडान तथा अवतरण हुन नसकेको एक कर्मचारीले बताएका छन । बिहान...

कांग्रेसको बैठकमा ‘अधिनायकवाद’को चर्चा

काठमाडौं, १० माघ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी मुख्यालय सानेपामा बस्ने कांग्रेसको बैठकमा सरकारविरुद्धको आन्दोलनको समीक्षा, संसद अबरोध, महासमिति...

गैँडाकोट नगरपालिकामा ३८ उजुरी

रत्ननगर, १० माघ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्षको पहिलो छ महीनामा ३८ उजुरीहरु परेका छन् । तीमध्ये अधिकांश उजुरी मेलमिलाम गराएर टुङ्ग्याइएको न्यायिक समिति संयोजक विष्णुकुमारी कँडेलले बताउनुभयो ।...
1 5,956 5,957 5,958 5,959 5,960 11,413