आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

अश्लिल भिडियोबारे अनुसन्धान जारी छ : प्रहरी प्रधान कार्यालय

काठमाडौँ, ११ माघ । सार्वजनिक सवारी साधनभित्र भएको अश्लिल क्रियाकलापसम्बन्धीे भिडियोका विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान थालेको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले सम्बन्धित एकाइबाट सुक्ष्म अनुसन्धान भइरहेकाले दोषी पत्ता लगाई कारवाही गर्ने...

अनसन स्थलबाटै प्रधानमन्त्रीको राजीनामा मागे डा. केसीले

काठमाडौं, ११ माघ । अनसनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।शुक्रबार प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक बहुमतले पास भए लगत्तै पत्रकार सम्मेलन गर्दै केसीले प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने बताए ।...

‘आफैँले कमाएर पाल्नुपर्ने बुबाआमा र दूधे बालबच्चाको विचल्ली भयो !’

खोटाङ, ११ माघ । भित्तामा टाँसिएको ढुङ्गा र माटोले बनाइएको एकतले झुप्रो घर । घरसँगै जोडेर बनाइएको बाख्राको खोर । बाख्राको खोरबाट उडिरहन्छन् अनगिन्ती झिँगा र भुसुना । झिँगा र भुसुनाले बारम्बार उनकै शरीरमा...

५ तस्बिरमा हेर्नुहोस् शुक्रबार संसदका रोचक दृश्य

काठमाडौं, ११ माघ । चिकित्सा शिक्षा विधेयक २०७५ पारितका क्रममा संघीय संसदको प्रतिनिधि सभामा बिरोध र समर्थनका फरक परिदृश्य देखिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक सुरु हुनासाथ सांसद पुष्पा भुसालले बोलेपछि बिरोध...

गोविन्द केसीले अब कहिल्यै अनशन बस्नु पर्दैन : योगेश

काठमाडौं, ११ माघ । नेकपाका सांसद तथा संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पारित भएकाले अब डा. गोविन्द केसीले अनशन बस्नुपर्ने दिन गएको बताए । त्रिवि शिक्षण अस्पतालमा अनशनरत...

आफैँले जन्माएको शिशु बेवारिसे फालेको आरोपमा महिला पक्राउ

लहान, ११ माघ । आफैँले जन्माएको शिशु बेवारिसे फालेको आरोपमा प्रहरीले आज सिरहाको गोलबजार नगरपालिकाबाट एक महिलालाई पक्राउ गरेको छ ।  गोलबजार नगरपालिका– ८ सिडियोटोल नजिकै रहेको आँपको बगैँचामा परालको कुन्यूमा बेवारिसे नवजात शिशु फेलापरेपछि...

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले भने– सरकार डा. केसी मरे मरोस् भन्ने निर्णयमा पुग्यो

काठमाडौं, ११ माघ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले दुई तिहाई बहुमतको दम्भमा कम्युनिस्ट सरकारले जनहितका माग राखी आमरण अनशनमा बसेका त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसी मरे मरोस् भन्ने निर्णय गरेको बताए...

अब कांग्रेस सडक आन्दोलनमा : सभापति देउवा

काठमाडौं, ११ माघ । संसदमा नेपाली कांग्रेसको विरोधकाबीच पेलेरै चिकित्सा शिक्षा विधेयक पारित गरेपछि कांग्रेस आन्दोलनमा जाने भएको छ । सभापति शेरबहादुर देउवाले कांग्रेसका सम्झनुपर्ने ठूला नेताको नामका अस्पतालको नाम परिवर्तन गरिएकोप्रति विरोध गर्दै...

प्रमुख प्रतिपक्षी कांग्रेसको नाराबाजी र तिव्र विरोधबीच मार्सल राखेर चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको तिव्र विरोध र नाराबाजीबीच प्रतिनिधि सभाको शुक्रबारको बैठकले चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । कांग्रेसको विरोधबीच शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले विधेयक प्रस्तुत गरेका थिए ।...

अस्पतालबाट फरार थुनुवा पाँच घण्टापछि पक्राउ

गौशाला, ११ माघ । जलेश्वर कारागारबाट ल्याइ जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदा गराउँदै फरार भएका एक थुनुवा पाँच घण्टापछि पक्राउ परेका छन् । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा रहँदै आएका धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका–...

आफ्नै ठाउँबाट श्रम स्वीकृति पाउँदा खुशी छन् सेवाग्राही

धनगढी, ११ माघ ।  वैदेशिक रोजगारीका लागि मलेशिया जाने तयारीमा रहनुभएका कैलालीको गौरीगङ्गा नगरपालिकाका गोरखबहादुर खवास शुक्रबार धनगढीको श्रम तथा रोजगार कार्यालयमा खुशी मुद्रामा हुनुहुन्थ्यो । सुदूर पश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित श्रम तथा...

शुक्रबार पनि सदन अवरोध, नाराबाजीमा उत्रिए सांसद, मिनेन्द्रले भने,‘सभामुख यो के हो ?’

काठमाडौं, ११ माघ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ । सांसद पुष्पा भुसालले गिरीजाप्रसा कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालको नाम फेर्ने सरकारी निर्णय सच्याउनुपर्ने, डा....
1 5,954 5,955 5,956 5,957 5,958 11,414