आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

अब कांग्रेस सडक आन्दोलनमा : सभापति देउवा

काठमाडौं, ११ माघ । संसदमा नेपाली कांग्रेसको विरोधकाबीच पेलेरै चिकित्सा शिक्षा विधेयक पारित गरेपछि कांग्रेस आन्दोलनमा जाने भएको छ । सभापति शेरबहादुर देउवाले कांग्रेसका सम्झनुपर्ने ठूला नेताको नामका अस्पतालको नाम परिवर्तन गरिएकोप्रति विरोध गर्दै...

प्रमुख प्रतिपक्षी कांग्रेसको नाराबाजी र तिव्र विरोधबीच मार्सल राखेर चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको तिव्र विरोध र नाराबाजीबीच प्रतिनिधि सभाको शुक्रबारको बैठकले चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । कांग्रेसको विरोधबीच शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले विधेयक प्रस्तुत गरेका थिए ।...

अस्पतालबाट फरार थुनुवा पाँच घण्टापछि पक्राउ

गौशाला, ११ माघ । जलेश्वर कारागारबाट ल्याइ जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदा गराउँदै फरार भएका एक थुनुवा पाँच घण्टापछि पक्राउ परेका छन् । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा रहँदै आएका धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका–...

आफ्नै ठाउँबाट श्रम स्वीकृति पाउँदा खुशी छन् सेवाग्राही

धनगढी, ११ माघ ।  वैदेशिक रोजगारीका लागि मलेशिया जाने तयारीमा रहनुभएका कैलालीको गौरीगङ्गा नगरपालिकाका गोरखबहादुर खवास शुक्रबार धनगढीको श्रम तथा रोजगार कार्यालयमा खुशी मुद्रामा हुनुहुन्थ्यो । सुदूर पश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित श्रम तथा...

शुक्रबार पनि सदन अवरोध, नाराबाजीमा उत्रिए सांसद, मिनेन्द्रले भने,‘सभामुख यो के हो ?’

काठमाडौं, ११ माघ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ । सांसद पुष्पा भुसालले गिरीजाप्रसा कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालको नाम फेर्ने सरकारी निर्णय सच्याउनुपर्ने, डा....

अमेरिकाले भेनेजुयलामा हस्तक्षेप गरेपछि प्रचण्डको कडा आपत्ति (विज्ञप्तिसहित)

काठमाडौँ, ११ माघ । भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कडा आपत्ति जनाएका छन् । शुक्रबार अंग्रेजीमा विज्ञप्ति जारी गर्दै उनले आफ्नो पार्टी भेनेजुयलाका जनताको पक्षमा रहेको...

आर्थिक विकासका लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान : कावा प्रधानमन्त्री पाेखरेल

काठमाडौँ, ११ माघ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित रहेको बताएका छन्।  शुक्रबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एशीयाली क्षेत्रीय महिला सम्मेलनलाई उद्घाटन गर्दै उनले मुलुकमा राजनीतिक क्रान्तिको कालखण्ड सकिएको उल्लेख...

पश्चिमा मुलुकका प्रशासनहरूसँग प्रधानमन्त्री ओलीको वाकयुद्ध, के हुन्छ अब ?

काठमाडौं, ११ माघ । संयुक्त राष्ट्र संघ, युरोपियन युनियन, अस्ट्रेलिया अमेरिकासहित पश्चिमा मुलुकसँग प्रधानमन्त्री केपी शर्मा ओलीको वाकयुद्ध सुरु भएको छ । संक्रमणकालिन न्यायका विषयमा प्रस्ट पार्न नेपाल सरकारलाई आग्रह गर्दै संयुक्त विज्ञप्ति आएपछि...

डा. केसीका पक्षमा विवेकशीलका उज्वल थापासहितको सामूहिक गिरफ्तारी

काठमाडौं, ११ माघ । प्रतिनिधि सभामा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न लागेका बेला अनशनरत डा. गोविन्द केसीका पक्षमा विवेकशील नेपाली दलले सामूहिक गिरफ्तारी दिएको छ । केसीसँग भएका सम्झौता अक्षरश विधेयकमा आउनुपर्ने भन्दै विवेकशीलले...

सत्ता–प्रतिपक्षको मुठभेड राेक्न सभामुखले गरे यस्ताे पहल

काठमाडौँ, ११ माघ । संसद बैठक (प्रतिनिधि सभा)लाई शान्तिपूर्ण रूपमा सञ्चालनको वातावरण बनाउन सत्तापक्ष र प्रतिपक्षबीचको बैठक बसिरहेको छ । सभामुख कृष्णबहादुर महाराको पहलमा संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा उपसभामुख शिवमाया तुम्बाहाम्फे, प्रमुख...

प्रदर्शन गरिरहेका नेवि संघका दर्जन बढी नेता कार्यकर्ता प्रहरीद्वारा पक्राउ

काठमाडौं, ११ माघ । डा. गोविन्द केसीका माग पुरा हुनुपर्ने, निर्मला पन्त हत्या पत्ता लगाउन दबाब दिँदै प्रदर्शन गरिरहेका एक दर्जन बढी नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको छ ।...

यसकारण देश भ्रमण गरिरहेका छन् पूर्वराजा ज्ञानेन्द्र, फेरि तराईका नागरिक भेट्दै

काठमाडौं, ११ माघ । अघिल्लो महिना दुई सातासम्म पोखरा र आसपासका क्षेत्रको भ्रमण सकी काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह तराईका जिल्लाको भ्रमणमा निस्कने भएका छन् । शाह आइतबार दिउँसो ४ बजे बुद्ध एयरलाइन्सबाट बाराको...
1 5,953 5,954 5,955 5,956 5,957 11,413