शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

रुकुम पूर्वको सदरमुकाम विवाद संवैधानिक इजलासमा

रुकुम (पूर्व), २८ माघ । रुकुम (पूर्व) को सदरमुकामसम्बन्धी विवाद संवैधानिक इजलासमा पठाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाशमान सिंह रावतको सोमबारको पूर्ण इजलासले उक्त मुद्दालाई संवैधानिक इजलासमा पठाउने फैसला गरेको...

उपत्यकामा मोटरसाइकल हराउने क्रम बढ्यो

-अच्युत रेग्मी  काठमाडौँ, २८ माघ । फुटुङमा बस्ने रामकुमार बस्नेतको बा ४९ प २६२० नं को २२० सिसीको मोटरसाइकल विसं २०७२ जेठमा पार्किङ गरेको ठाउँबाट हरायो । ट्राफिक प्रहरीको चार वर्षको लामो प्रयासपछि उक्त मोटरसाइकल...

आईसीसी टी–२० अलराउण्डर वरीयतामा पारस र सोमपालको छलाङ

काठमाण्डौं, २८ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का आईसीसी टी–२० वरीयताको अलराउण्डर तर्फ ४० औं स्थानमा उक्लिन सफल भएका छन् । यसअघि उनी अलराउण्डर तर्फ ४३ औं स्थानमा थिए । पारस...

कुलको इज्जत जाने काम गर्दिन : निलाम्बर आचार्य

काठमाडौं, २८ माघ । भारतका लागि नवनियुक्त नेपाली राजदूत निलाम्बर आचार्यले कुलको इज्जत जाने गरी काम नगर्ने बताएका छन् । बरु, इज्जत धान्नेगरी भारतमा आफ्नो कार्यकाल बिताउने आचार्यले बताए । अनामनगरमा आचार्य बन्धु समाज...

सिराहा पुगेर प्रचण्डले भने-यहाँ आउँदा माइती आएजस्तै ‘फिल’ हुन्छ

-रामकुमार शाही/दैनिक नेपाल काठमाडौँ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिराहा पुग्दा आफूलाई माइती आएको जस्तै ‘फिल’ हुने बताएका छन् । सोमबार सिराहाको महनौर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन...

सुन चोरी गरेको आरोपमा दुई जना कारागार

गौशाला, २८ माघ ।  सुन चोरीको आरोपमा महोत्तरी जिल्ला अदालतले आज दुई जनालाई कारागारा चलान गरेको छ ।  जेल चलान हुनेमा जलेश्वर नगरपालिका–२ बस्ने १९ वर्षीय कृष्ण श्रेष्ठ र २२ वर्षीय अजलम अली रहेको...

नाफामा प्रादेशिक अस्पतालको फार्मेसी

लमही, २८ माघ । सरकारी अस्पतालमा सञ्चालित फार्मेसी नाफामा जान थालेका छन् । दाङ तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल (साविक अञ्चल अस्पताल) मा सञ्चालनमा ल्याइएको फार्मेसीले चालू आर्थिक वर्षको छ महीनामा रु साढे सात...

मौसममा फेरि गडबड, मंगलबारदेखि वर्षा ?

काठमाडौँ, २८ माघ । मौसममा आज फेरि बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकासहित देशका विभिन्न भेगमा मौसम बदली भएको छ । लगातार तीन दिनदेखिको वर्षा र हिमपात...

ट्रयाक खुलेको बाह्र वर्षमा पनि सडक बनेन

जाजरकोट, २८ माघ ।  जाजरकोटको खलङ्गा–पाँचकाटीया २३ किलोमिटर सडकको ट्र्याक (सडकमार्ग) खुलेको १२ वर्ष बित्यो । तर सम्बन्धित निकायले खलङ्गा–पाँचकाटीया सडकमा यातायात सञ्चालन गर्न ध्यान दिएको छैन् । सडक विभाग, भेरी नगरपालिकालगायत निकायले सडकको...

दुर्घटना रोक्न ‘ट्राफिक कम्युनिकेशन एप्स’

परासी, २८ माघ । चालकबाट हुने सवारी दुर्घटनामा कमी ल्याउन नेपाल प्रहरीले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने कानूनी व्यवस्थालाई प्रविधिमार्फत सुनिश्चित गर्न यो...

जुम्लाका आठ स्थानीय तह भवनविहीन, चन्दननाथको मात्र आफ्नै भवन

खलङ्गा, २८ माघ । जुम्लाको एक नगरपालिका र सात गाउँपालिकासहित आठ स्थानीय तहमा आफ्नो भवन नहुँदा भाडाका घरमा कार्यालय चलाउनुपर्ने बाध्यता रहेको छ । जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाको आफ्नो भवन सञ्चालनमा आए...

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई नागरिक अभिनन्दन

पर्वत, २८ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई गृहजिल्ला पर्वतमा नागरिक अभिनन्दन गरिएको छ । गण्डकी प्रदेशबाटै राज्यको विशिष्ट श्रेणीमा पुग्न सफल हुनुभएको भन्दै सम्मानस्वरुप उहाँलाई नागरिक अभिनन्दन गरिएको हो । पर्वत सदरमुकाम कुश्माबजारमा...
1 5,952 5,953 5,954 5,955 5,956 11,457