शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

काङ्ग्रेसमा केन्द्रीय सदस्य वडाबाटै चुनिएर आउनु पर्ने बहस

काठमाडौँ, २८ माघ । नेपाली काङ्ग्रेसमा केन्द्रीय पदाधिकारी र सदस्यले पार्टीको वडा समितिबाटै निर्वाचित हुनुपर्ने विषयमा बहस जारी छ । गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई...

नेपालमा ८ प्रतिशत पुरुषले मात्र प्रयोग गर्छन् कण्डम

काठमाडौँ, २८ माघ । यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ । एचआइभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो...

अर्थतन्त्रको मुख्य आधार नै कृषि हो : मुख्यमन्त्री राई

उर्लाबारी, २८ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको अर्थतन्त्रको मुख्य आधार नै कृषि रहेको बताउनुभएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित उचित जैविक मल उद्योग प्रालिको प्रदेश स्तरीय शाखाको उद्घाटन...

इण्टरनेटबाटै सवारी जाँच !

–काशीराम शर्मा बाँके, २८ माघ । अब तपाईँको गाडी इण्टरनेटबाटै जाँच हुनेछ । लामो दूरीका गाडीमा दुई चालक भए नभएको, चालकले कति दूरीसम्म गाडी चलाएको, चालक परिवर्तन भए नभएको लगायत जाँच इण्टरनेटबाटै हुनेछ ।...

आधुनिक प्रविधिले लोप हुँदै पानीघट्ट

बाजुरा, २८ माघ । पुरानो प्रविधि र सीप देखिने पानीघट्ट यतिबला हराउन थालेका छन् । जिल्लाका विभिन्न ठाउँमा आधुनिक कुटानीपिसानी मिल सञ्चालनमा आएपछि पुराना प्रविधिबाट निर्माण गरिएका पानीघट्ट हराउन थालेका हुन् । गाउँमा जताततै...

महिला हिंसा अन्त्य गर्न कानून कार्यान्वयनमा जोड

काठमाडौँ, २८ माघ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विद्यमान ऐन/कानून कार्यान्वयनका साथै जनतालाई सचेत गराएर महिला हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । एकसय नबौँ अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) लाई...

ग्यास चुहिएर आगलागी

बलेवा, २८ माघ । आज बिहान बागलुङ बजारस्थित हाडेपाखामा ग्यास चुहिएर आगलागी भएको छ । बानपा–२ का रेशमबहादुर विश्वकर्माको घरमा आगलागी भएको प्रहरीले बताएको छ ।  एलपी ग्यासको सिलिण्डर खुला छाडेका कारण लिग भएर...

बालिका अपहरणमा संलग्न एक पक्राउ, बालिकाको उद्धार

दाङ, २८ माघ । प्रहरीले बालिका अपहरणमा संलग्न एक जनालाई पक्राउ गरेको छ । साविक राँचुली गाविस–४ कालिकोट घर भई हाल घोराही उपमहानगरपालिका १४ कपासी स्थित डेरा गरी बस्ने अस्मिता शाहीको ३ वर्षकी छोरीलाई...

घर बनाउनै नसक्ने भूकम्पपीडितलाई सहयोग

गोरखा, २८ माघ । जिल्लामा जोखिममा परेका अतिविपन्न भूकम्पपीडितका लागि घर निर्माण गर्न निर्माण सामग्री र प्राविधिक सहयोग प्राप्त भएको छ । जिल्लामा रहेका दुई नगरपालिका र चार गाउँपालिकाभित्रका १०२ जोखिममा परेका विपन्न लाभग्राही भूकम्पपीडितलाई...

सरकार अविचलित अघि बढ्छः पर्यटनमन्त्री अधिकारी

काठमाडौँ, २८ । सरकारका बारेमा अफवाह फैलाइए पनि सरकार अविचलित अघि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताउनुभएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउण्टेन एकेडमी) र ट्रेकिङ एजेन्सी एशोसिएशन अफ...

लुटतन्त्र मच्चाउनेसँग सजग हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज आयोजित ६९ औँ प्रजातन्त्र दिवस मूल...

डोरमणि पौडेल भन्छन्–प्रदेश नं. ३ मा भ्रष्टलाई ठाउँ छैन

हेटैँडा, २८ माघ । मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचार नियन्त्रण अभियान आफैबाट शुरु गर्न अनुरोध गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ वार्षिकोत्सवमा उहाँले रकमको लेनदेन मात्र भ्रष्टाचार नभई तोकिएको समयभर कार्यालयमा रहेर कार्यसम्पादन...
1 5,951 5,952 5,953 5,954 5,955 11,457