मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

समाचार

व्यक्ति तथा कम्पनीलाई खनिज उत्खनन अनुमति

काठमाडौँ, १३ माघ । खानी तथा भूगर्भ विभागले देशभरका २४१ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभाग, खनिज सम्पदा महाशाखाले चालु आर्थिक वर्षमा देशका विभिन्न भू–भागमा रहेका खनिज सम्पदाको...

नग्न अवस्थामा बालिकाको शव भेटियो

काठमाडौँ, १३ माघ । मोरङको विराटनगर महानगरपालिका ८ सिघिंयाखोलामा एक बालिकाको शव भेटिएको छ । आइतबार दिउँसो स्थानीय ११ वर्षकी रुपमती दासको शव नग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । खोला नजिकै बस्तीकी ती...

एक वर्षभित्रै अर्घाखाँचीको एअरपोर्ट सञ्चालनमा आउँछ : नेता रायमाझी

काठमाडौँ, १३ माघ । नेकपाका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अबको एक बर्ष भित्र अर्घाखाँचीको निर्माणाधीन एअरपोर्ट सञ्चालनमा आउने दावी गरेका छन् । अर्घाखाँची मौलिक संस्कृति संरक्षण समाज, काठमाडौंले आयोजना गरेको बृहत बनभोज एवं...

लागूऔषध र बाघको हड्डीसहित ३ जना पक्राउ

काठमाडौँ, १३ माघ । प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्राभाग नागढुङगाले अबैध बिहान ०४:३० बजे सर्लाही बाट काठमाण्डौ आउदै गरेको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा अवैध लागुऔषध १४...

दुर्लभ ‘किङ्ग कोब्रा’को संरक्षण पहल थालियो

-ध्रुवसागर शर्मा  गलेश्वर, १३ माघ । म्याग्दीको बेनी नगरपालिका–९ घतानको कोशेपानीको जङ्गलमा भेटिएको दुर्लभ ‘किङ कोब्रा’ अर्थात् राजनागलाई संरक्षणका लागि पहल थालिएको छ । किङ कोब्रा देखिएपछि त्यस ठाउँमा हेर्न जानेको सङ्ख्या बढेको र...

आजदेखि मौसममा क्रमिक सुधार, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, १३ माघ । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली र उच्च पहाडी तथा हिमाली भेगतिर हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम...

प्रधानमन्त्री ओलीले क्रिकेटर रोहितलाई बधाई दिए

काठमाडौँ, १३ माघ  । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान राख्न सफल क्रिकेटर रोहितकुमार पौडेललाई आज बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा...

माधव नेपाल भन्छन्-सरकारको कामको प्रचार हुन सकेन 

दमौली, १३ माघ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकरण प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताउनुभएको छ । तनहुँको आँबुखैरेनीमा आज आयोजित कार्यकर्ता भेटघाटमा...

पहिरोले पुरिएर धादिङमा दुई जना बेपत्ता

धादिङ, १३ माघ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा शनिबार राति पहिरोले पुरिएर दुई जना हराइरहेका छन् । पहिरोले पुरिएर सोही गाउँका ५५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ हराइरहेका छन् ।...

डाेटीकाे पूर्वीचौकी गाउँपालिकाको आफ्नै बस सेवा

डोटी, १३ माघ ।  यहाँको पूर्वीचौकी गाउँपालिकाले चौखुट्टेदेखि सिलगढी बस सेवा शुरु गरेको छ । अछामको चौखुट्टेदेखि सदरमुकाम सिलगढीसम्मका लागि दुई बस सञ्चालन गरिएका छन् । बस सेवा सञ्चालन भएपछि पूर्वीचौकीका जनतालाई राहत पुग्ने गाउँपालिकाका...

शहीद धर्मभक्त माथेमाको सम्झना

काठमाडौँ, १३ माघ । शहीद धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा उहाँको सालिकमा पुष्पगुच्छा अर्पण गरी सम्झना गरिएको छ । काठमाडौँ महानगरपलिकाले आयोजना गरेको शहीद सप्ताह कार्यक्रमको आज दोस्रो दिन माधेमाको सम्झना गरेको हो...

झापाका दुई स्थानमा आगलागी : साढे एघार लाखको क्षति

बनियानी, १३ माघ । झापाको कनकाई र गौरादह नगरपालिकामा आगलागी हुँदा करीब रु ११ लाख ५० हजार बराबरको अन्नपात,भाडावर्तन र चौपायाको क्षति भएको छ ।  झापाको गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर खनालको ग्वाली घरमा आज...
1 5,932 5,933 5,934 5,935 5,936 11,397