बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

समाचार

भ्रष्टाचारी विकास विरोधी हुन् : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, ३ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारी विकास विरोधी भएको बताउनुभएको छ । बनेपा नगरपालिका–११ को कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “भ्रष्टाचारी विकास विरोधी हो, सरकारसँग...

काँग्रेस नेता महतको आरोप : ओली सरकार ‘कुरामा एक नम्बर, काममा जिरो’

काठमाडौं, ३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सह–महामन्त्री एवम् पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब...

महाअभियोगबाट जोगिन अख्तियार आयुक्त पाठकद्वारा राजीनामा

काठमाडौँ, ३ फागुन । भ्रष्टाचार प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । उनले शुक्रबार दिउँसो राष्ट्रपति समक्ष आफ्नो राजीनामा बुझाएका हुन् । राजीनामा बोकेर उनी आफैँ राष्ट्रपति कार्यालय...

आयुक्त पाठकलाई तत्काल महाअभियोग लगाउन विवेकशीलको माग

काठमाडौँ, ३ फागुन । उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीले घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई तत्काल महाअभियोग लगाउन संसदसँग माग गरेको छ । साथै उसले आवश्वक छानबिन गरि पाठकलाई...

आधा शरीर जलेको अवस्थामा बालिकाको शव भेटियो

जनकपुर, ३ फागुन । धनुषामा ११ वर्षीया बालिकाको शव आधा शरीर जलेको अवस्थामा फेला परेको छ। मिथिला नगरपालिका वडा नं ३ मरलाधार मगर टोल बस्ने दुतिया रसाइलीको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय ढल्केवरका...

मेलम्ची प्रकरण : मन्त्री सीएमसी फकाउँदै, सचिव अर्को ठेकेदार खोज्दै

काठमाडौं, ३ फागुन । इटालियन ठेकेदार कम्पनी सीएमसीसँग मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द भए पनि खानेपानी मन्त्री बिना मगर उसलाई फकाउने काममा सक्रिय छिन् । उनले संसदको अर्थ समितिमा पनि सीएमसीलाई फर्काउने पहल जारी...

पिकअप दुर्घटनामा चालकको मृत्यु

उर्लाबारी, ३ फागुन । मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेस्थित रमिते–टाँडी सडकखण्डमा हिजो साँझ पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । रमिते बजारबाट जाँतेतर्फ आउँदै गरेको को१च ९३२४ नं को पिकअप सडकको उकालोमा...

दाङमा चट्याङसँगै आगलागी : एक घाइते, पाँच लाख बराबरको क्षति

तुलसीपुर, ३ फागुन ।  आज बिहान चट्याङ परेर आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन् । दाङको गढवा गाउँपालिका–७ विजयपुरस्थित बालाराम विकको फुसले छाएको दुईतले कच्ची घरमा एक्कासि...

सरकार जनअपेक्षाअनुरुप अघि बढ्न सकेन : भट्टराई

पोखरा, ३ फागुन । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको बताउनुभएको छ । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार सङ्घीय...

नेपालमा उच्च प्रविधिको तालिम केन्द्र खोल्न इजरायल सामु राजदूत शाक्यको प्रस्ताव

काठमाडौँ, ३ फागुन । इजरायलका लागि नवनियुक्त नेपाली राजदूत डाक्टर अञ्जान शाक्यले नेपालका सात वटै प्रदेशमा इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्नका लागि त्यहाँका राष्ट्रपतिसमक्ष प्रस्ताव राखेकी छन् ।...

कञ्चनपुरमा थप साढे ५ किलो सुन भेटियो

काठमाडौँ, ३ फागुन । प्रहरीले कञ्चनपुरमा थप साढे ५ किलो सुन बरामद गरेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ बाट १८ किलो सुन बरामद भएको १५ घण्टा पनि नबित्दै प्रहरीले पुनः बिहीबार मध्यराति शुक्लाफाँटा नगरपालिका–११...

फेरि बद्लियो मौसम : काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ, ३ फागुन । आज काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म बदली र वर्षाको सम्भावना छ । महाशाखाका...
1 5,934 5,935 5,936 5,937 5,938 11,450