मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

समाचार

हालसम्म २३ हजार कर्मचारी समायोजन

काठमाडौँ, ८ फागुन । सरकारले २२ हजार ९१६ कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको छ । समायोजन रोजेका करीब ७७ हजार कर्मचारीमध्ये २२ हजार ९१६ कर्मचारी समायोजन गरिएको सङ्घीय मामिला तथा सामान्य...

किशोरीलाई यौनदुर्व्यवहार गर्न खोज्ने टीयूका सहायक डीन प्रहरी नियन्त्रणमा

काठमाडौँ, ८ फागुन । एक किशोरीमाथि बाटोमा हिँडिरहेको बेला यौनदुर्व्यवहार गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डिन बौवालाल साहलाई प्रहरीले हिरासतमा लिएको छ । बुधबार बिहान मामाको ट्रान्सक्रिप्ट निकाल्न त्रिवि पुगेकी एक...

बढुवा भएका एसएपसी र एसपीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, ८ फागुन । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्‍न प्रदान गरिएको छ । बुधबार प्रहरी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी...

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर, ८ फागुन । काभे्रको नालाबाट भक्तपुर तर्फ आउँदै गरेको बा ५ ख ७७ ४७ नं को टिपरले चाँगुनारायण नगरपालिका–९ ताथलीमा बुधबार दिउँसो बा ४० प ५४०४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक...

मुस्लिम आयोगमा प्रस्तावित अन्सारीको नागरिकता नक्कली !

काठमाडौँ, ८ फागुन । मुस्लिम आयोगको प्रस्तावित अध्यक्ष समिम अन्सारीले पेश गरेको नागरिकता नक्कली भएको पुष्टि भएको छ । अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी संसदीय सुनुवाई समितिमा परेको थियो । सुनुवाई...

घट्दै हुलाकको प्रभावकारिता

अमरगढी, ८ फागुन । सञ्चारको क्षेत्रमा लामो इतिहास बोकेको हुलाक सेवा आजभोलि प्रभावकारिता घट्दै गएको छ । इन्टरनेट तथा विभिन्न सञ्चार सेवामा पहुँच बढ्दै जाँदा हुलाक सेवाको पहुँच घट्दै गएको हो । सूचना–प्रविधिको विकासले...

प्रदेशसभा बैठकमा सहकारी सम्बन्धी विधेयक प्रस्तुत

विराटनगर, ८ फागुन । प्रदेश नं १ को प्रदेशसभामा ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव प्रस्तुत गरिएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम...

सरकार एउटा गीतको पछाडि लाग्नु भनेको अराजकता देखाउनु हो : प्राध्यापक डाक्टर केसी

काठमाडौं, ८ फागुन । राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकालमा जनताले कुनै किसिमको नतिजा नपाएको आरोप लगाए । बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा...

सरकार मात्रै होईन, काँग्रेस पनि असफल भयो : आचार्य

काठमाडौं, ८ फागुन । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले आगामी चार वर्षसम्म पनि सरकारको गतिविधि यस्तै रहिरहे जनताको आशा र भरोसा समाप्त हुने टिप्पणी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै...

लक्ष्मणलाल कर्णको चेतावनी-सडकमा जान बाध्य नपारियोस्

काठमाडौँ, ८ फागुन । राष्ट्रिय जनता पार्टी नेपाल राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राजपा सांसद लक्ष्मणलाल कर्णले सरकारले आफूहरुलाई धोका दिएको आरोप लगाए । कर्णले यदि,...

निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय

– पवित्रा घिमिरे रामपुर, ८ फागुन । सरकारी सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने गुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने शिक्षाको गुणस्तर अब्बल रहेको पाइएको छ । रामपुर वेझाडमा रहेको रामतुलसी माध्यमिक विद्यालय...

सुन तस्करीको जालो ध्वस्त बनाएको गृहमन्त्री थापाको दाबी

काठमाडौँ, ८ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सरकारले सुन तस्करीको जालो तोड्न सफल भएको दाबी गरेका छन् । बुधबार राष्ट्रियसभाको शून्य र विशेष समयमा राष्ट्रियसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिदै गृहमन्त्री थापाले...
1 5,935 5,936 5,937 5,938 5,939 11,468