मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

समाचार

हिमपातले पोलियो खोप अभियान प्रभावित

हुम्ला, १३ माघ । हुम्लामा माघ लागेसँगै निरन्तर परेको हिमपातले राष्ट्रिय पोलियो खोप अभियानलाई प्रभावित बनाएको छ । यही माघ ८ र ९ गते सञ्चालन हुने राष्ट्रिय पोलियो खोप कार्यक्रम भारी हिमपातका कारण अवरुद्ध...

शैली फेर्दै मानव दलाल, प्रविधिले बढायो बेचबिखनको जोखिम

-काशीराम शर्मा  बाँके, १३ माघ ।  नेपालगञ्जको सीमावर्ती बजार रुपैडिहामा किनमेल गर्न जाने नेपाली ग्राहकको सधैँ नै भीडभाड हुने गर्छ । नेपालीकै भरमा सीमावर्ती रुपैडिहाको बजार चलेको छ । नेपालीकै बाक्लो उपस्थितिमा दैनिक रु...

सरकारविरुद्ध प्रदर्शन गर्ने नेविसंघ कार्यकर्ता पक्राउ

काठमाडौँ, १३ माघ । सरकारको विरोध प्रदर्शन गर्ने नेपाली काँग्रेसको भातृ संगठन नेविसंघका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । आइतबार बिहान ग्रामीण आदर्श क्याम्पसमा विरोध प्रदर्शन गरिरहेका नेविसंघका कार्यकर्तालाई बालाजु प्रहरीले पक्राउ गरेको...

मौसमका कारण रोकिएको उडान सेवा सञ्चालन

काठमाडौँ, १३ माघ ।  मौसम आएको खराबीका कारण ठप्प भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा सञ्चालनमा आएको छ ।  बाक्लो हुस्सुका कारण धावन मार्गमा ‘भिजिवलिटी’ कम हुँदा आज बिहानैदेखि आन्तरिक तथा बाह्य कुनै पनि उडान...

देशमा ओली नभएका बेला प्रचण्डले किन बोलाएका थिए गोप्य बैठक ? पोखरेल–थापाद्वारा बहिस्कार

काठमाडौं, १३ माघ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको ९ महिना वित्ने तरखरमा छ । दुबै पार्टीका नेता र संगठनहरूलाई समायोजनको क्रम अहिलेसम्म ठोस रुपमा हुन सकेको छैन । प्रदेश कमिटी...

बारा दुर्घटनामा गम्भीर घाइते सिडिओलाई काठमाडौँ ल्याइँदै

काठमाडौँ, १३ माघ । सवारी दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईलाई आज हेलिकप्टरबाट काठमाडौँ ल्याइँदैछ । गएराती ११ बजेसम्म नाइटभिजनबाट काठमाडौंँ ल्याउने प्रयास असफल भएपछि आज काठमाडौँ ल्याउन लागिएको उनको...

सडक स्तरोन्नति शुरु

म्याग्दी, १३ माघ । म्याग्दीको पर्यटकीय स्थल टोड्के जोड्ने सडक स्तरोन्नति शुरु भएको छ । मङ्गला गाउँपालिकाले सिमदेखि कोत्रवाङ, खुम्ल्याह, पैयुँपाटा, कुहूँ, पूर्णगाउँ हुँदै समुन्द्रि सतहदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित टोड्के जोड्ने...

नेविसंघले प्रधानमन्त्री ओलीको राजधानीमा आइतबार बिहानै जलायो पुत्ला

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अधिनायकवाद लादन खोजेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा आइतबार बिहानै प्रदर्शन गर्नुका साथै पुत्ला जलाएको छ । काठमाडौंको चाबहिलस्थित पशुपति क्याम्पस अगाडि नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरूले...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरूमा कठिनाइ

काठमाडौं, १३ माघ । बाक्लो कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण अहिले प्रभावित भएको छ । आइत्बार बिहानैदेखि भिजिविलिटी कम हुँदा विमानस्थलबाट अरु देश जाने विमान उडेपनि अवतरण भने हुन सकेको छैन...

पूर्वराजा शाह सिमरा जाँदै, उतैबाट दमक जाने

काठमाडौं, १३ माघ । विभिन्न कार्यक्रमहरूमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाह बारा जिल्लाको सिमरा आज प्रस्थान गर्दैछन् । पत्नी कोमल शाहसँग पूर्वराजा शाह सिमरा जान लागेका हुन् । पूर्वराजा शाहका सहयोगी फडी पाठकका अनुसार...

झापामा झोलुङे पुलको शिलान्यास

भद्रपुर, १३ माघ । झापाको अर्जुनधारा नगरपालिका–५ र ७ देखि मदनपुर जाने विरिङ खोलामा रु एक करोड १० लाखको लागतमा निर्माण हुन लागेको झोलुङे पुलको शनिबार शिलान्यास भएको छ । संघीय मन्त्रालयको बजेटअन्तर्गत निर्माण...

हिमपातका कारण अवरुद्ध सात जिल्लाका यातायात सञ्चालन

अमरगढी, १३ माघ । शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ । डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी...
1 5,933 5,934 5,935 5,936 5,937 11,397