शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

समाचार

मन्त्रीले सचिवलाई कुटेको विषयमा छानबिन गर्न बन्यो समिति

काठमाडौं, २९ पुस । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई कुटेको विषयमा छानविन गर्न प्रदेश सरकारले समिति गठन गरेको छ । आइतबार भएको सो घटनाबारे अध्ययनका लागि आइतबार...

संंसदबाट पारित भए यी तीन विधेयक

काठमाडौँ, २९ पुस । प्रतिनिधिसभाको आइतबारको बैठकले विभिन्न तीन विधेयकलाई बहुमतले पारित गरेको छ । आइतबारको बैठकले पारित गरेका विधेयकमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५, निवृत्तिभरणकोष विधेयक, २०७५...

रूपन्देहीमा मारिने व्यक्ति ‘मोस्ट वान्टेड’ अपराधी

काठमाडौं, २९ पुस । शनिबार मध्यरातमा रुपन्देहीमा प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका व्यक्ति ‘मोस्ट वान्टेड’ अपराधी केदार साहनी भएको खुलेको छ । रूपन्देहीको शंखरापुरमा प्रहरी कारबाहीमा उनी मारिएका थिए । प्रहरीमाथि गोली चलाएपछि प्रहरीले गरेको...

सरकारले उखुको मूल्य बढाएको भन्दै चिनीको मूल्य बढाए उद्योगीले

काठमाडौं, २९ पुस । सरकारले उखुको मूल्य वृद्धि गरेको भन्दै चिनी उद्योगीले चिनीको मूल्य बढाएका छन् । उनीहरुले चिनीको मूल्य ७८ रुपैयाँ कायम गरेका छन् । चिनीको कारखाना द्वार मूल्य ६३ रुपैयाँ थियो। सरकारले...

मन्त्रीले झापड हानेपछि पत्रकार सम्मेलनमै रोए यी सचिव

काठमाडौं, २९ पुस । आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई झापड हानेका छन् । मन्त्री यादवले झालाई आफ्नो कार्यकक्षमै बोलाएर कुटपिट गरेका...

बौद्धिक अपाङ्ग सुत्केरी महिलालाई वडाध्यक्षले गरे सहयोग

कावासोती, २९ पुस । कावसोती नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष बिनोद रानाले सोही वडाकी बौद्धिक अपाङ्गता भएकी सुत्केरी सकुन्तला चापागाईंलाई सहयोग गरेका छन् । रानाले सुस्तमनस्थिति भएकी सुत्केरी सकुन्तलालाई खाध्यसामाग्री सहयोग गरेका...

नेपाल टेलिकमले ल्यायाे २२ प्रकारका विन्टर अफर, यसरी गर्नुहाेस् सुचारु

काठमाडौं, २९ पुस । नेपाल टेलिकमले विभिन्न प्रकारका विन्टर अफर उपलब्ध गराएको छ । अफरको समयावधि पुस २९ गते देखि लागू भई आगामी चैत २८ गतेसम्म जारी रहने टेलिकमले जनाएको छ । विन्टर अफरमा...

अनसनरत डा. केसीको फोक्सोमा समस्या

काठमाडौं, २९ पुस । पूर्वको इलाममा १६ औं पटकको अनसन बसिरहेका चिकित्सा शिक्षाका अभियान्ता डा. केसीको स्वास्थ्यमा समस्या देखिएको छ । अनसनको पाँचौ दिन आइतबार डा. केसीको दायाँ फोक्सोमा समस्या देखिएको हो । डा....

संसदमा पेस भयो चिकित्सा शिक्षा विधेयक प्रतिवेदन

काठमाडौं, २९ पुस । चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसदमा पेस भएको छ । शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएको सो विधेयक समिति सभापति जयपुरी घर्तीले पेस गरेकी थिइन् । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक गत...

कानुनमन्त्री भन्छन्–न्यायालयका विकृति हटाउन योजनाका साथ अघि बढेका छौं

विराटनगर, २९ पुस । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले न्यायालयमा देखापरेका विकृति हटाउन सरकार योजनाका साथ अघि बढेको बताउनुभएको छ । उक्त मन्त्रालयद्वारा आइतबार आयोजित मुलुकी देवानी संहिता र मुलुकी अपराध संहितासम्बन्धी...

प्रधानमन्त्रीले जनता र संसदलाई झुठ बोल्नुभयोः डा.मीनेन्द्र रिजाल

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका सांसद एवम् केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओलीले संसद र जनतालाई झुठो तथ्याङ्क दिएर गुमराहमा राखेको आरोप लगाएका छन् । आइतबार बसेको संसदको बैठकमा विशेष समय लिएर...

संकटतर्फ नेविसंघ, ४५ केन्द्रीय सदस्यले दिए राजीनामा

काठमाडौं, २९ पुस । नेपाल विद्यार्थी संघ (नेविसंघ)का ७ पदाधिकारीले राजीनामा दिएको केहि दिनपछि फेरि ४५ केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । मूल पार्टी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका ७ पदाधिकारीहरुले यसअघि राजीनमा...
1 5,930 5,931 5,932 5,933 5,934 11,363