आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

समाचार

भेनेजुयलामा अमेरिकी हस्तक्षेपबारे यस्तो आयो सरकारको धारणा

काठमाडौँ, १५ माघ । सरकारले भनेजुयलामा देखिएको राजनीतिक समस्याको समाधान बाह्य हस्तक्षेपविना समाधान हुनुपर्ने बताएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी कुनै पनि देशको आन्तरिक राजनीतिक समस्या त्यही देशको संवैधानिक प्रावधान अनुसार...

जुम्लामै शुरु भयो अक्सिजन उत्पादन, बिरामी रिफर गर्ने झन्झटबाट मुक्ति

-विष्णु नेपाल र मानदत्त रावल  काठमाडौँ, १५ माघ । अक्सिजनको अभावमा अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान(जुम्ला अस्पताल)बाट सुर्खेत, नेपालगञ्ज/काठमाडौँ बिरामी पठाइनुपर्ने अवस्था अन्त्य भएको छ । प्रतिष्ठानले पहिलो पटक आफ्नै कारखानाबाट अस्पताललाई आवश्यक पर्ने...

सरकारले यसरी पुरा गर्‍यो काँग्रेसको माग

काठमाडौँ, १५ माघ । सरकारले कांग्रेसका दिवंगत दुई नेताका नाममा रहेका अस्पताल केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जीपी कोइराला राष्ट्रिय...

आमाका हत्यारा १८ वर्षपछि पक्राउ

-मिना बुढाथोकी सल्यान, १५ माघ । आफ्नै आमाको हत्या गरेर फरार भएका एक व्यक्ति १८ वर्षपछि पक्राउ परेका छन् । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका ३६ वर्षीय एकेन्द्र बहादुर खड्का १८ वर्षपछि पक्राउ परेका...

पराजय भोग्ने डरले नेविसंघ निर्वाचनबाट भाग्न खाज्यो : रञ्जित तामाङ

काठमाडौं, १५ माघ । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले देशैभरिबाट पराजय भोग्ने भयले नेविसंघले चुनाव नचाहेको गम्भीर आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लबमा आयोजिता कार्यक्रममा उनले स्ववियुको निर्वाचन हुन नसक्दा स्ववियुको चरित्रमाथि नै...

लमजुङका चर्चित गायक तथा निर्देशकलाई सम्मान

काठमाडौँ, १५ माघ । लमजुङ कलाकार संघले लमजुङमा जन्मेर देशमा छुट्टै पहिचान बनाउन सफल छ जना गायक तथा निर्देशकलाई सम्मान गरेको छ । संघको बार्षिक साधारण सभाको अवसर पारेर चर्चित लोकगायक तथा गायिकाहरु कृष्णसुधा...

अष्ट्रेलियामा जागिर लगाइदिने भन्दै गठी गर्ने हेमबहादुर पक्राउ

काठमाडौँ, १५ माघ । अस्ट्रेलियामा पानी जहाजमा काम लगाइदिने भन्दै विभिन्न ब्यक्तिसँग रकम ठगी गरेर फरार एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–१३ बस्ने हेमबहादुर घलेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको...

३३ किलो सुन काण्डमा मुछिएका भन्सार कर्मचारीको १४ करोड अवैध सम्पत्ति !

काठमाडौँ, १५ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठसँग १४ करोडभन्दा बढी अवैध सम्पत्ति भेटिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २० पुस २०७३ मा साढे ३३ किलो...

प्रविधिको पहुँच दूरदराजसम्म पुर्‍याउने सञ्चारमन्त्री बाँस्कोटाको प्रतिवद्धता

काठमाडौँ, १५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आधुनिक सञ्चार तथा प्रविधिको पहुँच दूरदराजससम्मका जनताको पहुँचमा पुर्याइने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) ले आयोजना गरेको सूचना प्रविधिसम्बन्धी मेला ‘सुविसु क्यान...

डा. केसीको समर्थनमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठ– संसदको अख्तियारी होला तर त्यो भन्दा ठूलो न्यायको लडाई

काठमाडौं, १५ माघ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सत्याग्रह आन्दोलनमा रहेका डा. गोविन्द केसीको समर्थन गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सत्याग्रह आन्दोलनमा समर्थन गर्न पुगेका उनले न्यायको लडाई ठूलो र महत्पूर्ण भएको बताएका...

नेकपा प्रदेश ५ को एकता : ७५ स्थानीय तहको टुङ्गियो, अब बाँकी कति ?

लमही, १५ माघ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं ५ मा एकता प्रक्रिया अघि बढेको छ । दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतापछि यस प्रदेशका स्थानीय तहमा एकता प्रक्रियालाई तीव्रता...

लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौँ, १५ माघ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।  प्रभागको टोलीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना७ख ७०७३ नंको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख ५११३ नंको बस...
1 5,920 5,921 5,922 5,923 5,924 11,393