मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

समाचार

आज पनि संसद अवरोध गर्ने काँग्रेसको निर्णय

काठमाडौं, १७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध पार्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको काँग्रेस संसदीय दलको बैठकले आफूहरुले उठाएका कुरामा सरकार गम्भीर नभएकाले सदन सञ्चालनमा अवरोध गर्ने...

सल्यानका ६ स्थानीय तहमा छैन सुशासन समिति

-मिना बुढाथोकी सल्यान, १७ माघ । स्थानीय तहको निर्वाचन भएको डेड वर्ष भन्दा बढि बितिसक्दा समेत स्थानीय तहमा अझै पनि सुशासन समिति गठन हुन सकेको छैन । नेपाल सरकारले प्रत्येक स्थानीय तहमा सुशासन समिति...

एलिटको प्रयोग र गरिबको अभिसापभित्र दम्भित दुई तिहाई

-विनोद ढकाल ब्रिटीश आर्मीका एकजना पूर्व क्याप्टेनले भने– तेह्रथुम ठाउँ स्वर्ग हो । तर, त्यहाँ राम्रो शल्यक्रिया हुनसक्ने अस्पतालकोचाहिँ खाँचो छ । सडक छ, सवारी छ तर स्वास्थ्य छैन । त्यो पहाडको के विकास...

ललितपुर र तनहुँका जिल्ला न्यायाधीश निलम्बन

काठमाडौँ, १७ माघ ।  सर्वाेच्च अदालतले ललितपुर जिल्ला अदालतका न्यायाधीश आत्रेय र तनहुँ जिल्ला अदालतका न्यायाधीश उपाध्यायलाई बुधबार निलम्बन गरेकाे छ। आत्रेय र उपाध्यायका सम्बन्धमा छानबिनका लागि सर्वाेच्चका न्यायाधीश आनन्दमाेहन भट्टराईकाे अध्यक्षतामा ३ सदस्यीय छानबिन समितिसमेत...

चिसोले जुम्लामा बिरामी बढे, प्रतिष्ठानमा दैनिक सय बढी बिरामी सेवा लिदै

जुम्ला, १७ माघ । हिमपातसँगै जुम्लामा बढेको अत्यधिक चिसोका कारण बिरामीको सङ्ख्या पनि बढेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दैनिक एकसयभन्दा बढी चिसोका बिरामी आउने गरेका छन् । चिसोका कारण दम, रुघाखोकी, झाडापखाला...

लागूऔषध गाँजासहित एक पक्राउ

वीरगञ्ज, १७ माघ । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मले लागूऔषध गाँजासहित आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–१ पकहामैनपुर बस्ने ३० वर्षीय कोजा मियाँ हजाम रहेका छन् ।...

सामाजिक सञ्जालको दुरुपयोगले बढायो सङ्गठित अपराध

-काशीराम शर्मा  बाँके, १७ माघ ।  सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै पछिल्लो समय प्रदेश नं ५ मा सङ्गठित आर्थिक अपराध तथा बैंकिङ कसुरका घटना बढ्दै गएका छन् । जुवाघरदेखि बैंकमा हुने ठगीका मुद्दा प्रहरीमा दर्ता...

मुलुक डिजिटल नेपालतर्फ अग्रसर : प्रधानमन्त्री

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन...

मोटरसाइकल पल्टिँदा एकको मृत्यु

रत्ननगर, १७ माघ ।  भरतपुर महानगरपालिका–९, शरदपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति करीब १०ः३० बजे ना५३प ९७५२ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भरतपुर–४ का २८ वर्षीय मनोज काफ्लेको मृत्यु...

विष खान नमानेपछि यवतीलाई कुटपिट

इलाम, १७ माघ । इलामको सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका एक युवाले विष खान नमानेपछि युवतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका छन्। सो गाउँपालिकाको वडा नं ३ का ३३ वर्षीय सागर सुवेदीले सोही स्थान बस्ने सरिता...

राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विधेयक पारित हुने

काठमाडौं, १७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट बिहिबार नै पारित गर्ने तयारी गरेको छ । दिउँसो २ बजे बस्ने राष्ट्रिय सभाको सम्भावित कार्यसुचीको पहिलो...

संसदको बैठक बस्दै, कांग्रेसले अबरोध गर्ने

काठमाडौं, १७ माघ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदको बैठक अबरोध गर्ने जनाएको छ । सरकारले पेलेर जान खोजेको आरोप लगाउँदै कांग्रेसले दिउँसो १ बजेका लागि बोलाइएको...
1 5,919 5,920 5,921 5,922 5,923 11,397