मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

समाचार

एक किलो सुनसहित छ जना पक्राउ

लहान, २९ पुस । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार छ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिरहा...

लेन मिच्ने चौध हजार चालक कारवाहीमा

काठमाडौँ, २९ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी...

नवलपुरको कावासोतीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

कावासोती, २९ पुस । नवलपुरको कावासोतीमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कावासोती नगरपालिका ९ पुरानो कावासोतीमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ७९२८...

रुकुममा आमा छोराको शव जंगलमा भेटियो

रुकुम, २९ पुस । रुकुम (पूर्व) जिल्लाको सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह २० महिनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेका छन । उनी पुस २६ गते औषधि गर्न नेपालगञ्ज...

विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

रत्ननगर, २९ पुस । नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने...

रुपन्देहीमा तस्करसँग गोली हानाहान, एकजनाको मृत्यु

काठमाडौं, २९ पुस । रुपन्देहीको शंकरपुरमा प्रहरी र तस्करको समूहबीच गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । शनिबार राति १२ बजेतिर भएको घटनामा तस्कर समूहका एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गस्तीमा...

उपराष्ट्रपतिले ‘पावर’ देखाउँदा थारुको माघी महोत्सव विथोलिदै, सेनालाई राजनीतिक दवाव

काठमाडौं, २९ पुस । राजनीतिक दवावमा परेर नेपाली सेनाले थारु कल्याणकारिणी सभालाई टुँडीखेल दिन अस्वीकार गरेको आरोप लागेको छ । थारु समुदायले प्रत्येक वर्ष काठमाडौंको टुँडीखेलमा आयोजना गर्दै आएको माघी महोत्वस सेनाकै कारण प्रभावित...

सेनाका जवानले नै गरे युवतीलाई बलात्कारको प्रयास, विराेधमा स्थानीय आन्दोलित

काठमाडौं, २८ पुस । सिराहाको मिर्चैयामा नेपाली सेनाका जवानले नै एक युवतीमाथि बलात्कारको प्रयास गरेका छन् । मिर्चैया नगरपालिका–७ पानी ट्यांकी नजिकै शुक्रबार राति श्रीनाथ गण चोहर्वाका सेनाहरूले एउटी किशोरीलाई सामूहिक बलात्कार गर्न खोजेको...

चिकित्सा शिक्षा विधेयकमा दुई प्रदेशमा मेडिकल कलेज खोल्ने प्रस्ताव

काठमाडौँ, २८ पुस । सरकारले आफ्नै लगानीमा दुई प्रदेशमा मेडिकल कलेज वा प्रतिष्ठान स्थापना गर्ने प्रस्ताव ल्याएको छ । संसद्मा प्रस्तुत गरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेश नं २...

खेलकुदले राष्ट्रकै गौरव बढाइरहेको हुन्छ : सभामुख महरा

काठमाडौं, पुस २८ । सभामुख कृष्णबहादुर महराले खेलकूद क्षेत्र देशको स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण क्षेत्र रहेको बताएका छन् । न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका बिजेतालाई पुरस्कृत गर्दै सभामुख महराले...

अबैध घरेलु मदिरा नष्ट

–मिना बुढाथोकी सल्यान, २८ पुस । सल्यान प्रहरीले अबैध घरेलु मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा जिल्लाको शारदा नगरपालिका वडा नम्बर १, १२ र १५ बाट नियन्त्रणमा लिएको अबैध घरेलु मदिरा, जाँड र...

राष्ट्रिय पुस्तक नीति बनाउन पहल गर्छु–प्रचण्ड

काठमाडौँ, २८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पुस्तक नीति तय गरेर त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयास हुने बताउनुभएको छ । पुस्तक प्रकाशन, छपाइ, वितरण...
1 5,921 5,922 5,923 5,924 5,925 11,353