बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

समाचार

निर्मलाकी आमाले डिल्ली बिष्ट, जगदिश भट्ट र अंगुर जिसीविरुद्ध जाहेरी दिइन्

काठमाडौँ, ३ पुस । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुखसहितका अनुसन्धान अधिकारीहरुमाथि किटानी जाहेरी परेको छ । मंगलबार निर्मलाकी आमा दुर्गादेवीले सार्वजनिक न्यायविरुद्धको कसुरअन्तर्गत जिल्ला प्रहरी कार्यालयका...

विद्यमान कानूनको अध्ययन गर्न राष्ट्रियसभाअन्तर्गतका चार उपसमिति गठन

काठमाडौँ, ३ पुस । राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिले नेपालको विद्यमान ऐनहरुको अध्ययन गरेर सुझाव प्रस्तुत गर्नका लागि चार वटा विषयगत उपसमिति गठन गरेको छ । विद्यायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकले विषयगत चार उपसमिति...

कांग्रेसमा महत–केसी सम्बन्ध : दाजु उभिए एउटा कित्तामा, भाई भिडे माइक फित्तामा !

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसको महासमितिको बैठक केही दिन लम्बिन सक्ने देखिएको छ । मंगलबार टुंगो लगाउँदै खास निर्णय सार्वजनिक गर्नुपर्ने यो बैठकमा विधानबारेको मतभेद एउटा कारण छँदै थियो, महत–केसी माइक खोसाखोस ‘भौतिक’...

सौराहामा हात्ती महोत्सव हुने

चितवन, ३ पुस । यही पुस ११ देखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा पन्ध्रौँ चितवन हात्ती महोत्सव, २०७५ हुनेभएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको...

तोरी खेतीका लागि देशकै प्रशिद्ध चितवनमा आकर्षण बढ्दो

चितवन, ३ पुस । तोरीका लागि प्रख्यात जिल्ला चितवनमा पछिल्ला वर्षमा यसखेती तर्फको आकर्षण अझ बढेर गएको छ । मलको अभाव, जग्गाको खण्डीकरण, रोगव्याधि जस्ता कारण केही वर्षअघि तोरी लगाउने किसानले आलुखेती गर्ने गरेका...

प्रधान सेनापति थापाको मनोपोलीविरुद्ध रक्षा र सर्वोच्चमा उजुरीका चाङ

काठमाडौं, ३ पुस । प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा मनोपोली चलाउन थालेपछि उनीविरुद्ध रक्षा मन्त्रालय र सर्वोच्च अदालतमा उजुरीका चाङ लागेका छन् । मन्त्रालयले उजुरीमाथि अध्ययन गरिरहेको छ भने अदालतले केही मुद्दामा फैसला...

नेकपाको स्थायी समिति बैठक स्थगित

काठमाडौँ, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक भोलि बिहानसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक मंगलबार ३ घण्टा पनि पुरा नबसी...

नेतृत्वले खेलवाड गरेको भन्दै काँग्रेस महासमिति बैठक अवरुद्ध

काठमाडौँ, ३ पुस । महासमिति सदस्यसँग काँग्रेसको केन्द्रीय नेतृत्वले खेलवाड गरेको भन्दै जारी महासमिति बैठक अवरुद्ध पारिएको छ । महाधिवेशन प्रतिनिधिहरुले मंगलबार बिहानैदेखि बैठक अवरुद्ध पारेका हुन् । विधान संशोधन मस्यौदाको माग उठेपछि नेपाली...

निर्मला पन्त प्रकरण : प्रदीप र विशालको डिएनए रिपोर्ट आयो, बुधबार खोलिने

काठमाडौँ, ३ पुस । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको घटनामा संलग्नताको आशंका लागेका २ जनाको डिएनए रिपोर्ट आज कञ्चनपुर लगिदैछ । घटनामा संलग्नताको शंका गरिएका प्रदीप रावल र विशाल...

अन्तरप्रदेश परिषद्को दोस्रो बैठक आज, कार्यदलको प्रतिवेदन पेश हुने

काठमाडौँ, ३ पुस । अन्तरप्रदेश परिषद्को दोस्रो बैठक मंगलबार बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा यसअघि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गर्नेछ । संघ र प्रदेशबीच तथा...

डा.तुलसी गिरीको निधनबाट प्रधानमन्त्री ओली दुःखी

काठमाडौं, ३ पुस । प्रधानमन्त्री केपी ओलीले पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको निधनले आफूलाई दुःख लागेको बताएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख...

चोलेन्द्र शम्शेर राणाविरुद्ध उजुरी दिन आह्वान

काठमाडौं, ३ पुस । संसदको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेर राणाविरुद्ध उजुरी आह्वान गरेको छ । संवैधानिक प्रावधानअनुसार प्रधानन्यायाधीशमा सिफारिस व्यक्तिबारे संसदीय सुनुवाइ हुनुपर्छ । यही व्यवस्था अनुसार, समितिले सुनुवाइ प्रक्रियाका लागि...
1 5,922 5,923 5,924 5,925 5,926 11,291