शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

पौडी खेल्न गएका बालक सुनकोशीमा बेपत्ता

काभ्रेपलाञ्चोक, ७ चैत । तेमाल गाउँपालिका–२ चुखाबेँसीस्थित सुनकोशी नदीमा डुबेर एक बालक बुधबार दिउँसो बेपत्ता भएका छन् । फागु खेलेर पौडी खेल्न गएका तेमाल गाउँपालिका–२ लामबगरका मोहनलाल तामाङका १४ वर्षीय छोरा सुमन नदीमा डुबेर...

खेल्ने क्रममा भएको दुर्घटनामा दुईको मृत्यु, तीन सख्त घाइते

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा भएको दुर्घटनामा परी दुईको मृत्यु भएको र तीन सख्त घाइते भएका छन् । होेली पर्वमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भु र सातदोबाटोमा भएको...

दुई लाख ऋणबाट सौराहामा चार करोडको मालिक

गोकर्ण गिरीको पुरानो घर बागलुङ भएपनि जन्म चितवनको सौराहामा भएको हो । अत्यन्तै सामान्य र निम्न परिवारबाट होटेल व्यवसायको क्षेत्रमा प्रवेश गरेका गिरीसँग अहिले झण्ड चार करोड बराबरको सम्पत्ति छ । उनले होटेल व्यवसाय...

संघीय फोरमसँग एकता र सहकार्य गर्न वार्ता समिति गठन

काठमाडौं, ७ चैत । राजपाले संघीय समाजवादी फोरमसँग एकता एवं सहकार्यका लागि वार्ता समिति गठन गरेको छ । राजपाले अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो संयोजक रहेको वार्ता टोलीका अन्य सदस्यमा वृषेशचन्द्र लाल, रमेश यादव, सुनिल...

सन्धिखर्कमा बच्चादेखी वृद्ध सम्म रमाए होलीमा

हृदय भुसाल अर्घाखाँची ६ चैत्र । रङ,अविर र उमङ्गको पर्व होलीमा विगतका वर्षहरुमा भन्दा यो वर्ष अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा साना बालवालिका देखि वृद्ध सम्म आफू आफू बिचमा रङ दलेर निकै उत्साह पूर्वक होलीमा रमाए...

दुर्घटनामा एक जनाको मृत्यु

गौशाला, ६ चैत । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका– ५ मा बुधबार ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टरमा सवार सर्लाही हरिपुर–७ का २५ वर्षीय राजवीर राय...

नक्कली सुन देखाई ठगी गर्ने छ व्यक्ति पक्राउ

काठमाडौँ, ४ चैत । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली सुन देखाई ठगी गर्ने छ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले नक्कली सुनलाई सक्कली भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने नुवाकोटका ३८ वर्षीय मसा...

विप्लव नेतृत्वको नेकपाका चार नेता पक्राउ

जितपुर, ६ चैत । सरकारले अराजनीतिक समूह भन्दै प्रतिबन्ध लगाएको नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने जनाएसँगै कपिलवस्तुबाट पनि जिल्लास्तरका नेताहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद...

हेलिकोप्टर दुर्घटना : उद्धारमा संलग्न ३ प्रहरी महिनाकै सर्वोत्कृष्ट घोषित

काठमाडौं, ६ चैत । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा उद्दारमा खटिएका तीन जना प्रहरी पुरस्कृत भएका छन् । उनीहरुलाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको छ । उनीहरु...

बम विस्फोटमा संलग्न चार जना पक्राउ

काठमाडौँ, ६ चैत । काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रमा बम विस्फोट गराउँदै हिँड्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले दाङको...

भिरबाट लडेर पर्यटकको मृत्यु

कास्की, ६ चैत । मर्दी हिमाल पदयात्राका क्रममा एक पर्यटकको भिरबाट लडेर मृत्यु भएको छ । पदयात्रामा आएका जापानका ६४ वर्षीय नाजासावा माजासीको आज माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमालको भ्यू प्वाइन्टमा पुगेर होटल फर्कने...

फागु पूर्णिमामा बुद्ध पूजा

– कृष्णराज गौतम काठमाडौँ, ६ चैत । चाबहिलस्थित चारुमती बुद्ध विहारमा फागु पूर्णिमामा आज बौद्ध धर्मावलम्बीले विशेष पूजा गरेका छन् । बुद्धले बोधिसत्व प्राप्त गरिसकेपछि तत्कालीन कपिलवस्तुका राजा शुद्धोदनले उनलाई दरबार फर्कन आजको दिन...
1 5,758 5,759 5,760 5,761 5,762 11,385