सोमबार, २ भदौ २०७६
DainikNepal.com
सोमबार, २ भदौ २०७६

समाचार

झलनाथ पत्नीले दिएको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको चेक बाउन्स भएपछि…

काठमाडौ, १८ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको लगानी रहेको माछापुच्छ्रे हर्वल प्रालिको आठ लाख २१ हजार एक सय ८० रुपैयाँको चेक बाउन्स भएको छ । पाँचथर भारपाका गजेन्द्र इधिंगोलाई जडिबुटी प्रशोधन सम्बन्धी काम गर्ने...

अभावले होइन खान नजानेर कुपोषण

संखुवासभा, १८ भदौ । जिल्लाका दुर्गम गाउँमा खान नपाएरभन्दा पनि खान नजानेर अधिकांश बालबालिकामा कुपोषण हुने गरेको पाइएको छ। कुन उमेरका बालबालिकालाई के खुवाउने र के नखुवाउने भन्ने ज्ञान अभिभावकमा नहुँदा बालबालिका कुपोषणबाट पीडित...

‘दलालले कहीँ नछाड्ने भए’

मलेसिया, १८ भदौ । झापा, उर्लाबारीका दिलीप थापा नेपाल फर्कन चाहन्छन्। ६ महिनाअघि काम छाडेको कम्पनीले पासपोर्ट नदिएकाले उनी अलपत्र छन्। यही बिलखबन्द अवस्थामा उनलाई एक एजेन्टले ‘ट्राभल डकुमेन्ट’ (यात्रा अनुमतिपत्र) बनाएर नेपाल पठाइदिने...

बाल स्वास्थ्यमा लापरबाही: ‘खोपपछि बालकको मृत्‍यु’

काठमाडौं, १८ भदौ । ‘बच्चा स्वस्थ थियो, जन्माएको पनि प्रसूतिगृहमै हो, चिकित्सककै सल्लाहमा खोप लगाउन पनि त्यहीं गएँ तर ममाथि बज्रपात पर्‍यो’, काभ्रे पोखरीचौरी-३ की विमला गजमेरले रुँदै भनिन्, ‘त्यति राम्रो छोरा आज मेरो...

सुधारिएको संसदीय ब्यवस्थामा सहमति नजिक

काठमाडौ, १८ भदौ । कांग्रेस, एमाले र एमाओवादीबीच प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदीय प्रधानमन्त्रीमा कार्यकारी अधिकार बाँडफाँड गर्नेगरी मिश्रित शासकीय स्वरुप नपनाउने सैद्धान्तिक सहमति भएको छ । राज्यपुर्नसंरचना सहितका सबै विवादित विषयलाई एकै प्याकेजमा...

माओवादीलाई फकाउँदै प्रमुख दलहरू, मागप्रति सकारात्मक

काठमाडौ, १८ भदौ । सरकार र राजनीतिक दल वैद्यसहितका राजनीतिक शक्तिले उठाउदै आएको राष्ट्रिय राजनीतिक सभाप्रति सकरात्मक भई त्यसको उपर्युक्त खाका बनाउन जुटेका छन् । कार्यतालिकाभित्रै नयाँ संविधान जारी गर्न नेकपा(माओवादीलाई समेत संविधान निर्माण...

नेपाल-भारतबीच पीटीए गर्न वार्ता सुरु हुने

काठमाडौ, १८ भदौ । भारतसित बहुप्रतीक्षित विद्युत् व्यापार सम्झौता (पीटीए) का बारेमा वार्ता गर्न ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीको नेतृत्वमा आठ सदस्यीय नेपाली टोली बुधबार नयाँ दिल्ली जाँदैछ । मन्त्रिपरिषदको मंगलबार बसेको आकस्मिक बैठकले ऊर्जा...

बालुवाटारमा वैद्य माओवादी कांग्रेससँग रुष्ट बनेपछि…

काठमाडौं, १७ भदौ । संविधानका मुख्य अन्तरवस्तुमा सहमति जुटाउन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा–माओवादीसहित चार दलको सर्वपक्षीय भेलामा कांग्रेसले बखेडा झिकेपछि बिना निष्कर्ष सकिएको छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेल, नरहरि आचार्य र...

ढुङ्गा गिट्टी तस्करी गर्ने १२ ट्याक्टर नियन्त्रणमा

पथरी, १७ भदौ । मोरङको मावा खोलाबाट बालुवा तस्करी गर्ने एक समूहलाई गएराति मोरङ प्रहरीले पक्राउ गरेको छ । सोमबार राति १२ बजे मधुमल्लास्थित महेश चोकबाट नौ र उर्लाबारी क्षेत्रबाट तीन ट्र्याक्टर नियन्त्रणमा लिइएको...

बहुविवाह गरेको आरोपमा गिरी पक्राउ

इलाम, १७ भदौ । बहुविवाह गरेको आरोपमा प्रहरीले इलाम जीतपुर–४ का ३८ वर्षीय प्रकाश गिरीलाई आज घरबाटै पक्राउ गरेको छ । गिरीकी जेठी श्रीमती राधादेवीले बहुविवाह गरेको भन्दै गिरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ १३...

न्यायालय र निर्देशक सिद्धान्तमा सहमति

काठमाडौं, १७ भदौ । संवैधानिक–राजनीतिक संवाद तथा समितिले न्यायपालिका र राज्यका निर्देशक सिद्धान्तमा सहमति गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले न्यायपालिका र मौलिक हकअन्तर्गतका अधिकांश विषयमा सहमति भए पनि सम्पत्ति हकको विषय...

‘संविधान जारी भएपछि आफै सरकार छाड्छु’

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले  संविधानका बारेमा सकारात्मक भएर लेख्न पत्रकारहरुलाई आग्रह गरेका छन् । कोइरालालाई पोखरामा भदौ २१ गतेदेखि हुने नेपाल प्रेस युनियनको आठौं महाविधेशनको निमन्त्रणा दिन आज विहान बालुवाटार पुगेको पत्रकारहरुको टोलीसँग...
1 5,760 5,761 5,762 5,763 5,764 6,047