बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

समाचार

मलेसियामा नेपालीको यौन कर्म, बिचौलियाले यसरी गर्छन् डिल

काठमाडौं, ४ चैत । घरेलु कामदारलगायत कम्पनीको कामका लागि पुगेका कतिपय नेपाली युवतीले मलेसियामा यौन कर्म पनि गरिरहेको खुलेको छ । मनग्गे आम्दानीका लागि उनीहरू यौन कर्ममा राजीखुशीले लाग्ने छन् भने बिचौलिया महिलाले इन्डोनेशीयन,...

एक लाख घुस माग्ने अख्तियारका असईविरुद्ध विशेषमा मुद्धा दायर

काठमाडौँ, ४ चैत । मुद्दा तामेलीमा राखीदिने भनी सेवाग्राहीसँग घुस रकम माग्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेत कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) जन्म अधिकारीविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। सेवाग्राहीसँग...

डडेल्धुरामा हाइस दुर्घटना हुँदा १० घाइते, २ को अवस्था चिन्ताजनक

काठमाडाैँ,  ४ चैत त। डडेल्धुराको गन्याधुरा गाउँपालिका-३ गुयलखेतमा हाइस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। दिपालय सिलगढीबाट धनगढी जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको माइक्रो सोमबार बिहान १०ः३० बजेतिर दुर्घटनामा परेको...

लालपुर्जा नेपालीको, रजाईँ भारतीयको

भीमदत्तनगर, ४ चैत । आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाउनुभएको छैन । उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत...

कर्णाली गुञ्जनको छैठौँ श्रृंखला शनिबार

काठमाडौँ, ४ चैत । संघीय राजधानी काठमाडौँमा विभिन्न साहित्यिक क्रियाकलापमा सक्रिय कर्णाली कला संस्कृति प्रतिष्ठानको आयोजनामा आउँदो ९ गते शनिबार ‘कर्णाली गुञ्जन’ हुने भएको छ । केहि बर्ष अघि देखि राज्यको हरेक नजरबाट टाढा...

सूर्यबहादुरका छोरा सुनिल भन्छन्–परिवर्तनलाई आत्मसात् गरौँ

-निशानदाजु भट्टराई घोराही, चैत ३ । राप्रपा संयुक्तका नेता सुनिल बहादुर थापाले परिवर्तनलाई आत्मसात गर्दै राप्रपा संयुक्त अघि बढ्ने बताएका छन् । उनले गणतन्त्र, धर्मनिरपेक्षता जस्ता परिवर्तनकारी शक्तिहरुको अगुवाईमा आएको उपलब्धिलाई संस्थागत गर्दै अघि...

आकाशमै ठूलो दुर्घटना हुनबाट जोगिए यी दुई जहाज

काठमाडौँ, ४ चैत । काठमाडौँ आउँदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० र भियतनामको राजधानी हो चि मिन्हबाट पेरिस जादै गरेको एयर फ्रान्सको बोइङ ७७७ मुम्बईको आकाशमा दुर्घटना हुनबाट बेचका छन् । गत शुक्रबार...

म्याग्दीका २१ विद्यार्थी एसईई दिनबाट बञ्चित

म्याग्दी, ४ चैत । जिल्लाका ३१ विद्यार्थी आगामी हप्तादेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिरी नपुगेका कारण परीक्षाका लागि आवेदन फारम भरेकामध्ये ३१ परीक्षा दिन...

समृद्धिको यात्रामा प्रधानमन्त्री ओली, यी हुन् ओलीले हाँसिल गरेका उपलब्धीहरु

-तीर्थ भट्टराई काठमाडौँ, ४ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले भर्खरै एक वर्ष पूरा गरेको छ । एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले एक वर्षका उपलब्धिबारे चर्चा गर्नुभएको...

जातीय छुवाछुत अन्त्यका लागि पैदलयात्रा

कञ्चनपुर, ४ चैत । जातीय छुवाछूत अन्त्यका लागि होमराज आचार्य र अशोक दर्नालले कञ्चनपुरको भीमदत्तनगर बजारको मदन चोकबाट आइतबारदेखि ‘नेपाल पैदलयात्रा २०७५’ शुरु गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले पैदलयात्राका सहभागीलाई फूलमाला...

परराष्ट्रमन्त्री ज्ञवाली किन जाँदैछन् अर्जेण्टिना ?

काठमाडाैँ, ४ चैत । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज अर्जेण्टिना जाँदैछन्। अर्जेण्टिनाको राजधानी ब्यूनसआयर्समा हुने दक्षिण–दक्षिण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ज्ञवाली अर्जेन्टिना जाँन लागेका हुन्। सम्मेलन ६...

राजधानीमा भूकम्पको धक्का

काठमाडौं, ४ चैत । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ । मकवानपुर जिल्ला केन्द्र विन्दु भएको भूकम्प सोमबार बिहान करीव ९ बजेर १ मिटनमा गएको हो । ४ दशमल १ म्याग्नेच्युट रहेको भूकम्पको...
1 5,759 5,760 5,761 5,762 5,763 11,377