सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

प्रधानमन्त्री ओली बारा र पर्सा जाँदै

काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी ओली सोमबारका सकै कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित जिल्ला जाने भएका छन । विभिन्न कार्यक्रममा सहभागी हुन झापामा रहनु भएका प्रधानमन्त्री ओली सोमबारका लागि निर्धारित कार्यक्रम स्थगित गरी...

बारा–पर्सामा मृत्यु हुनेको संख्या ३१ पुग्यो

वीरगञ्ज, १८ चैत । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ती दुई जिल्लामा ५ सयभन्दा धेरै घाइते भएका छन् । हावाहुरीले बारामा मात्रै २७ जनाको...

बारा, पर्साका पीडितलाई प्रदेश सरकारद्वारा तीन लाख दिने निर्णय

जनकपुरधाम, १८ चैत । बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख प्रकट गरेको छ । सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन...

बारा–पर्साको विपतीबाट डा.शशांक कोइराला मर्माहत, सहयोग गर्न अपील

काठमाडौं, १८ चैत । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले बारा र पर्सा जिल्लामा भएको विनाशकारी विपतीबाट आफू र नेपाली कांग्रेस पार्टी मर्माहत भएको बताएका छन् । पाल्पाबाट आइतबार बिहान दुःख व्यक्त गर्दै महामन्त्री डा.कोइरालाले...

बारा–पर्साका पीडितलाई उद्धार र राहतको प्रदान गर्न पौडेलको माग

काठमाडौं, १८ चैत । बारा र पर्सा जिल्लामा भएको बिनाशकारी क्षतिप्रति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गर्दै राहतका लागि नेपाल सरकारसँग माग गरेका छन् । आइतबार राति अचानक आएको हावाहुरीबाट बारा...

कृष्णानगरमा गोली चल्यो, वैदेशिक रोजगार व्यसायी पुरी घाइते

काठमाडौं । कपिलवस्तु जिल्लाको कृष्णानगरमा वैदेशिक रोजगार व्यवसायी पारस पुरीमाथि गोली प्रहार भएको छ । आइतबार राति खाना खाएर घरमै बसिरहेका पुरीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । ४५ वर्षीय पारस पुरी कृष्णानगर...

हावाहुरीबाट मृत्यु हुनेको संख्या २५ पुग्यो, ४०० घाइते (अपडेट)

काठमाडौं, १७ चैत । आइतबार साँझ आएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । पर्सा र बारामा आएको हुरीले घर भत्किनुका साथै बिजुलीका पोल ढलेर २५ जनाको मृत्यु भएको हो । घटनामा...

हावाहुरीबाट ज्यान गुमाउनेहरुप्रति प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बारा र पर्सामा आएको हावा हुरीका कारण ज्यान गुमाएकाहरु प्रति दुःख व्यक्त गरेका छन् । आइतबार साँझ ट्विट गर्दै प्रधानमन्त्री ओलीले मृतकप्रति श्रद्धाञ्जली अर्पण...

हावाहुरीका कारण पर्सा र बारामा २० भन्दा बढिको मृत्यु, सय भन्दा बढि घाइते

काठमाडौं, १७ चैत । पर्सा र बारामा हावाहुरीका कारण २० भन्दा बढिको मृत्यु भएको छ । आइतबार साँझ पर्साको ग्रामीण इलाकामा आएको हावाहुरीका कारण उनीहरुको मृत्यु भएको हो । हरबडियामा एकजनाको मृत्यु भएको छ...

श्रीमतीको हत्या अभियोगमा पक्राउ

दमौली, १७ चैत । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले आइतबार यहाँ एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ३५ वर्षीया फूलमाया नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा तनहुँको शुक्लागण्डकी नगरपालिका–७ म्याराथन धारापानीका...

नमूना प्रश्नसँग हुबहु मिलेपछि…

काठमाडौँ, १७ चैत । सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाले आफ्नो मातहतका विद्यालयमा कक्षा ८ को परीक्षा पुनःलिने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेका अनुसार, अघिल्लो वर्षको नमूना प्रश्नसँग यसपालीको प्रश्न हुबहु...

त्रिभुवन विमानस्थल आएका जहाज लखनउ तर्फ डाइभर्ट

काठमाडौं, १७ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि जहाज भारतको लखनउ डाइभर्ट गरिएको छ । मौसम प्रतिकूलताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन नसकेको हो । कतारको दोहाबाट काठमाडौं आएको जहाज...
1 5,756 5,757 5,758 5,759 5,760 11,418