आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

विष्णु पौडेलले महासचिवबाट राजीनामा नदिने, प्रचण्ड–गौतमको साथ

काठमाडौं, ७ वैशाख । बालुवाटारको सरकारी जग्गा किनेर विवादमा परेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले तत्काल राजीनामा नदिने संकेत गरेका छन् । आफ्नै दलभित्र नेताहरूले पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग...

प्रधानमन्त्री ओली बुटवल र पूर्वी नवलपरासी जाँदै

बुटवल, ७ वैशाख । प्रधानमन्त्री केपी ओली आज (शनिबार) बुटवल र पूर्वी नवलपरासीको कावासोतीमा आयोजना हुने तीनवटा कार्यक्रममा सहभागी हुने भएका छन । प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिका वडा नं १ मा...

मुस्लिम आयोगका अध्यक्षद्वारा एक सय परिवारलाई जस्तापाता प्रदान

बारा, ७ वैशाख । राष्ट्रिय मुस्लिम आयोगले बाराको फेटा गाउँपालिकाका हावाहुरी पीडितहरूलाई जस्तापाता सहयोग जुटाएर हस्तान्तर गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले फेटा गाउँपालिका ६ पुरैनियाका बरिक एक सय परिवारलाई टहरा बनाउन...

बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेलले फेरि मुख खोले, यस्तो रहेछ सत्य

काठमाडौँ, ६ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले बालुवाटार जग्गा प्रकरणमा दोस्रोफटक विज्ञप्ति निकालेका छन् । पौडेलले गैरकानुनी रुपमा दर्ता भएका जग्गाको दर्ता बदर गरी सरकारको नाममा कायम गर्ने तथा यस्ता...

कानुनी रुपमै खुल्लामञ्चमा सटर भाडामा लिएको व्यवसायीहरुको दाबी

काठमाडौं, ६ बैशाख । काठमाडौंको खुल्लामञ्चको बसपार्कमा आफूहरुले कानुनी तवरले नै सटर भाडामा लिएको व्यवसायीहरुले दाबी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो दाबी गरेका हुन् । केही दिनअघिमात्रै...

काठमाडौँसहित देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा, यस्तो रहनेछ भोलि र पर्सीको मौसम

काठमाडाैँ, ६ बैशाख । काठमाडाैँ उपत्यासिहत देशका विभिन्न ठाउँमा हावाहुरीसहित वर्षा भएको छ। मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा मेघ गर्जनसहित वर्षा र सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी...

विप्लव समूहका दुई केन्द्रीय सदस्यसहित तीन जना पक्राउ

काठमाडाैँ, ६ बैशाख । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २ केन्द्रीय सदस्यसहित तीन जनालाई दाङबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुडामणि ओली ‘आदर्श’, चन्द्र बहादुर खड्का असल र लालबहादुर ओली छन् । लालबहादुर...

फेवा तालमा अलपत्र तीन जनाको सशस्त्र प्रहरीद्वारा उद्वार

कास्की, ६ बैशाख । कास्कीको पोखरा महानगरापालिका ६ लेकसाईडस्थित फेवातालमा एक्कासी आएको हावाहुरीको कारण डुंगामा पानी पसेर अलपत्र परेका तीन जनालाई सशस्त्र प्रहरीले उद्वार गरेको छ । घटनाबारे जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल...

जनप्रतिनिधि सुविधाभोगी भए : मन्त्री पण्डित

-बिजय चालिसे कावासोती, ६ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिहरु सुविधाभोगी भएका कारण समृद्धि आउन नसकेको बताएका छन् । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १२ मा आयोजित वडा दिवसका...

राप्रपा कार्यकर्ता र प्रहरीबीच रत्नपार्कमा झडप

काठमाडाैँ,  ६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीको धर्म निरपेक्षता लेखेको ब्यानर जलाउने कार्यक्रममा प्रहरीसँग झडप भएको छ ।  काठमाडौंको रत्नपार्क शान्तिवाटिकामा आयोजित राप्रपाको कार्यक्रममा केही नेता, कार्यकर्तालाई पक्राउ समेत परेका छन् । प्रहरीले राप्रपा केन्द्रीय...

प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोजेपछि…

काठमाडाैँ, ६ बैशाख । प्रहरीलाई एक हजार रपैयाँ घुस दिन खाेज्ने एक जनालाई पक्रा गरिएको छ । काठमाडाैँ महानगरपालिका-२६ नर्सिङ् चोकमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.४८ प.१८६१...

पार्टी एकता टुङ्ग्याउन ओली–नेपालबीच बालुवाटारमा वार्ता

काठमाडौँ, ६ बैशाख । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । अर्का अध्यक्ष आरामका लागि भन्दै सिन्धुपाल्चोकको सुकुटे गएकै बेला ओली–नेपाल वार्ता भएको हो ।...
1 5,755 5,756 5,757 5,758 5,759 11,459