आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

सरकारले दमन नरोके प्रतिकारमा उत्रने विप्लवको चेतावनी

काठमाडौं, ८ वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो पार्टीमाथि दमन नरोकिए सरकारविरद्ध कडा प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लवले आफ्नो पार्टीका नेता कार्यकर्तालाई...

राजपा नेपालको अध्यक्षमण्डको बैठक बस्दै

काठमाडौं, ८ वैशाख । महाधिवेशनबारे छलफल गर्न राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्षमण्डलको बैठक बस्दै छ । शनिबार तेस्रो स्थापना दिवस मनाएको राजपाले महाधिवेशनका बारेमा निर्णय लिन छलफल बोलाएको हो । बैठकमा संघीय समाजवादी...

ओलीद्वारा व्यापारी विनोद चौधरीको शास्वतधामको भ्रमण

कावासोती, ९ वैशाख । प्रधानमन्त्री केपी ओलीले नवलपुरमा रहेको व्यापारी विनोद चौधरीको शास्वतधामको भ्रमण गरेका छन् । शनिबार नवलपुरको सदरमुकाम कावासोतीमा एकीकृत कार्यालय निर्माणस्थलको शिलान्यासपछि शाश्वतधाम पुगेका प्रधानमन्त्री ओलीले पूजा अर्चनासमेत गरेका छन् ।...

नेकपाले यसरी मनाउनेछ कम्युनिस्ट पार्टीको स्थापना दिवस

काठमाडौं, ८ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले वैशाख ९ गते कम्युनिस्ट पार्टीको ७०औँ स्थापना दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ । नेकपाका नेता एवम् सांसद कृष्णगोपाल श्रेष्ठका अनुसार नेकपाको ७०औँ स्थापना...

टुङ्गिदै नेकपाको एकता प्रक्रिया, अन्तिम कसरतमा शीर्ष नेताहरु

काठमाडौं, ८ वैशाख । तत्कालीन एमाले र माओवादी केन्द्रबीच झण्डै एक वर्षपछि जिम्मेवारी बाँडफाँटसहित समायोजन गर्ने सैद्धान्तिक सहमति बनेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, दोस्रो अध्यक्ष पुष्पकमल...

राजपाले राजधानीमा तेस्रो स्थापना दिवस मनायो, प्रधानमन्त्री आएनन्

काठमाडौं, ७ वैशाख । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । काठमाडौंमा विशेष कार्यक्रम राखेर राजपाले शनिबार स्थापना दिवस मनाएको हो । स्थापना दिवसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आएपनि...

कमल थापाको राप्रपाका कार्यक्रमहरूमा हेरफेर, सत्याग्रहको कार्यक्रम स्थगित

काठमाडौं, ७ वैशाख । कमल थापा नेतृत्वको राप्रपाले राजमार्ग र सडकका चोकहरूमा गर्ने भनिएको सत्याग्रहका कार्यक्रम स्थगित गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले दोस्रो चरणको आन्दोलनलाई अझै प्रभावकारी बनाउने निर्णय गर्दै...

बलात्कार प्रयासको आरोपमा वडा सचिव पक्राउ

कैलाली,  ७ बैशाख । बालिकामाथि यौन हिंसा गरेको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका ४ का सचिव यज्ञ आचार्य पक्राउ परेका छन् । शुक्रबार राति बालिकाको घरमा गएर सचिव आचार्यले आमासँग झगडा गरेर १२ वर्षीय उषा...

प्रधानमन्त्री ओलीको दावी : देश सुशासन र समृद्धितर्फ अघि बढिसक्यो

-बिजय चालिसे कावासोती, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको मार्ग अघि बढेको दाबी गरेका छन् । नमुना नवलपुर सदरमुकामको शिलन्यास कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शुसासन र समृद्धितर्फ...

‘नेपाली शब्दसागर’का लेखक शर्माको निधन

काठमाडाैँ, ७ बैशाख । वरिष्ठ साहित्यकार बसन्तकुमार शर्मा नेपालको ९७ वर्षको उमेरमा शनिबार निधन भएको छ । मुटुलगायतका विभिन्न रोगबाट थलिएका उनको कुमारीगालस्थित निवासमै निधन भएको हो । नेपालकै सबैभन्दा ठूलो शब्दकोश ‘नेपाली शब्दसागर’का लेखक...

बुटवलमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाइयो

काठमाडौँ, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलको जीतगढीमा एक युवाले कालो झण्डा देखाएका छन्। जितगढी विजयोत्सवमा मन्तव्य दिइरहेका बेला ती युवाले नारा लगाउँदै कालो झण्डा देखाएका हुन्। अर्घाखाँची घर भएका रुद्रप्रसाद घिमिरेले...

नयाँदिल्लीबाट काठमाडौं आउँदै गरेको बसबाट बिष्फोटक पदार्थ बरामद

काठमाडौँ, ७ बैशाख । नयाँदिल्लीबाट काठमाडौं आउँदै गरेको बसबाट बिष्फोटक पदार्थ जस्तो देखिने सामग्री बरामद भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको डुडेझारीमा गएराति ना ५ ख ७२४५ नं को बसलाई रोकेर जाँच गर्ने क्रममा...
1 5,754 5,755 5,756 5,757 5,758 11,460