बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

बजार

अचानक किन रोकियो अरुण तेस्रो आयोजनाको उद्घाटन ?

काठमाडौँ, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा क्रममा शनिबार हुने भनिएको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास अन्तिम समयमा रोकिएको छ । भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले यसको संयुक्त शिलान्यास गर्ने तयारी...

बेगनास तालको किनारमा माछा महोत्सव

पोखरा, २४ चैत । होटल तथा रेष्टुरेन्ट एशोसिएसन लेखनाथको आयोजनामा नयाँ वर्षको अवसर पारी बेगनास ताल किनारमा माछा महोत्सव हुने भएको छ । महोत्सवबारे जानकारी दिन शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा चांैथो बेगनास फिस...

गौशालामा पहिलोपटक एटिएम सेवा शुरु

महोत्तरी, २३ चैत । महोत्तरीको गौशालास्थित सिटिजन बैक इन्टरनेशनल लिमिटेडले शुक्रबारबाट एटिएम सेवा शुरु गरेको छ । सेवाग्राहीलाई वित्तीय कारोबार गर्न अझ सहज र सुलभ बनाउनका लागि यो सेवा सञ्चालन गरिएको शाखा प्रबन्धक दिलीपकुमार...

एनआईसी एशिया बैंकद्वारा कर्णालीका ८ विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौँ, २३ चैत । एनआईसी एशिया बैंकले कर्णाली प्रदेशका ८ जना जेहेनदार विद्यार्थीहरुलाई २ लाख रकम छात्रवृत्ति वितरण गरेको छ । उक्त छात्रवृत्ति विद्यार्थीहरुको आगामी दिनको अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यले कालिकोट जिल्लाबाट...

सामसङद्वारा ‘२०७५ साल सामसङ अफर बबाल’ घोषणा

काठमाडौँ, २३ चैत । नेपालमा सर्वाधिक बिक्री हुने स्मार्टफोन कम्पनी, सामसङले नयाँ वर्ष २०७५ आगमनलाई लक्षित गर्दै आफ्नो ‘२०७५ साल सामसङ अफर बबाल’ घोषणा गरेको छ । ‘नयाँ वर्ष २०७५ को आगमनलाई लक्षित गर्दै...

जनता बैंकले एकै साथ ८ शाखाबाट कारोवार शुरु गर्‍यो

काठमाडौँ, २३ चैत । यस आर्थिक बर्षको सुरु देखिनै शाखाविस्तारमा निरन्तरता दिएको जनता बैंक नेपाल लिमिटेडको एकै साथ ८ नयाँ शाखाबाट कारोवार सुरु भएको छ । रामपुर शाखा, रामपुर न.पा. ५, पाल्पा, टिकापुर शाखा,...

जनता बैंक ९ औँ वर्षमा प्रवेश : विभिन्न कार्यक्रम गरि मनाइयो

काठमाडौँ, २३ चैत । जनता बैंक नेपाल लिमिटेड शुक्रबार ८ वर्ष पुरा गरि ९ औँ वर्ष प्रवेश गरेको छ । नवौँ वर्ष प्रवेशको अवसरमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरु गरेको छ । वार्षिकोत्सवको...

आईआईएफटीका डिजाइनरहरु भारत गए

काठमाडौं, २३ चैत । फेसन डिजाइनका विद्यार्थीहरुको एक टोली औद्योगिक तथा शैक्षिक भ्रमणमा भारततर्फ प्रस्थान गरेका छन् । इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ बागबजारमा अध्ययनरत सिनियर विद्यार्थीको टोली शुक्रबार भ्रमणमा निस्केका हुन् ।...

भक्तपुरमा वृहत औद्योगिक मेला शुरु

भक्तपुर, २३ चैत । नयाँवर्षको अवसरमा भक्तपुरमा वृहत औद्योगिक मेला शुक्रबारबाट शुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना गरेको “चौँथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५”...

प्रधानमन्त्री ओली दिल्लीमा, भारतीय व्यापारीलाई सुझाव : नेपाली पानीमा लगानी गरौं

काठमाडौं, २३ चैत । राजनीतिक स्थायीत्वसँगै लगानीको अवसर खुला गरेको नेपालको जलसम्पदामा लागनी गर्न भारतीय व्यापारी व्यावसायीलाई नेपालका तर्फबाट प्रस्ताव भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण थालेको पहिलो दिन शुक्रबार जारी...

दिल्लीमा प्रधानमन्त्री ओली : भारतीय उद्योगी व्यापारीसँग छलफल जारी

काठमाडौं, २३ चैत । तीन दिने राजकीय भ्रमणका लागि आजै भारतको नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय व्यापारीक समुदायसँग छलफल जारी राखेका छन् । नेपालमा राजनीतिक स्थायीत्व भएपछि लगानीमैत्री वातावरण बनेको आस्वस्त...

सिभिल बैंक र विवेक अटोमोवाईल्सबीच विपन्न वर्ग कर्जा परिचालन गर्न सम्झौता

काठमाडौं, २३ चैत । सिभिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिए बमोजिम विपन्न वर्ग कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोवाईल्स प्रा.लिसंग सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट...
1 821 822 823 824 825 1,388