बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

बजार

आइएमई जनरल इन्स्योरेन्स र मौरीपालन संघबीच मौरीको बीमा गर्ने सम्झौता

काठमाडौँ, २६ चैत । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडबीच संघसँग आवद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक...

समृद्धिका लागि सहकारीलाई प्रवर्द्धन गर्छौ : नगरप्रमुख महर्जन

काठमाडौं, २६ चैत । किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले नगरपालिकाको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि सहकारी क्षेत्रसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । जनतालाई आत्मनिर्भर बनाई दिगोे विकासका लागि सहकारी...

एनआईसी एशियाको नयाँ शाखा भरतपुर चोकबजारमा

चितवन, २६ चैत । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा भरतपुर ६ चोकबजारमा बिस्तार गरेको छ । नयाँ शाखाको उद्घाटन भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र बैक सञ्चालक समितिका सदस्य राजेन्द्र अर्यालले रिबन काटेर...

रुपन्देहीमा वर्षाले गर्दा दश करोडको काँचो इँट्टा नष्ट

लुम्बिनी, २६ चैत । चैते वर्षाका कारण रुपन्देहीका इँट्टा उद्योगले ठूलो नोक्सानी बेहोरेका छन् । चैते वर्षाका कारण उद्योगमा तयार पारिएका दुई करोडभन्दा बढी काँचो इँट्टा नष्ट भएको छ । लुम्बिनी इँट्टा व्यवसायी संघ...

कामदारको स्वास्थ्य परीक्षण सरकारी अस्पतालमा हुने

काठमाडौं, २६ चैत । युएईले नेपालका सरकारी अस्पतालले गरेको स्वास्थ्य जाँचलाई मान्यता दिने भएको छ । आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग भएको भेटमा युएईका राजदूत सइद हमदाम अल नाक्वीले नेपाल...

सुनचाँदी कारोबारबाट वार्षिक आठ अर्ब राजश्व संकलन

काठमाडौँ, २५ चैत । सुनचाँदी कारोबारबाट मुलुकको राजश्वमा वार्षिक आठ अर्ब योगदान हुने गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले पाँचौँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिक रु ५० अर्बको...

सिस्नु बेचेरै लखपति भए उदयपुरका महिला

उदयपुर, २५ चैत । पहाडी गाउँ रौताका केही महिलाले वर्षेनी सिस्नु बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् । यस पटक पनि पुसदेखि हालसम्ममा रौता मलबाँसेकी ६३ वर्षीया रत्नमाया मगरले सिस्नु बिक्रीबाट लाखौँ...

साताको पहिलो दिन सेयर बजारमा व्यापक वृद्धि

काठमाडौं, २५ चैत । हप्ताको पहिलो दिन आइतबार सेयर बजार ४४.२६ अंकले उकालो लागेको छ । आइतबार बिहान १२५०.३९ अंक रहेको नेप्से परिसूचक कारोबार सुरु भएको आधा घण्टामै १२६८.३६ अंक पुगेको थियो । अर्को...

लक्ष्मी केयर्सको १० औं माउन्टेन बाइक र्‍याली सम्पन्न

काठमाडौं, २५ चैत । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा प्रवर्द्धित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सले समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्य सहित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसै सिलसिलामा “गो ग्रिन” अभियानअन्तर्गत रही “उज्यालो अभियान”...

बगैँचाभरी आँप फूलेपछि उत्पादनमा वृद्धि हुने अनुमान

–अजयकुमार साह  धनुषा, २५ चैत । धनुषासहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । यसवर्ष आँपको रुखमा सबैतिर मज्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् । क्षीरेश्वरनाथ...

राजधानीमा थप सत्र ठूला बस सञ्चालन हुने

काठमाडौँ, २५ चैत । दिगो सार्वजनिक यातायात प्रालिले नयाँ बसपार्कदेखि सिनामंगलसम्म सत्र ठूला बस सञ्चालन गर्ने भएको छ । प्रालिले सिनामंगल सफा परिवहन समिति र सामाखुशी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गोँगबु,...

राजधानीमा शुरु भयो तेश्रो अन्तर्राष्ट्रिय चिया महोत्सव

काठमाडौँ, २४ चैत । ‘डिस्कभरिङ हिडेन ट्रेजर’ भन्ने नाराका साथ तेश्रो अन्तर्राष्ट्रिय चिया महोत्सव काठमाडौँमा जारी छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा काठमाडौंस्थित याक एण्ड यती होटलमा जारी महोत्सवको कृषि, भूमि...
1 820 821 822 823 824 1,388