शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

बजार

बाग्लुङको ढोरपाटनमा थ्रीजि मोबाइल सेवा सञ्चालनमा

काठमाडौँ, १० बैशाख । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा थ्रीजि विटिएस स्थापना गरी जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । माइक्रोवेभ प्रविधिमार्फत आइतबारदेखि जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको हो ।...

निःसहाय सहयोग परिषदलाई जनताको बैंकको सहयोग

काठमाडौँ, १० बैशाख । जनता बैंक लिमिटेड नेपालले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःसहाय सहयोग परिषद, धरानलाई १ लाख रुपैयाँ सहयोग गरेको छ । सहयोग रकम इटहरी क्षेत्रीय उपप्रमुख सुजन श्रेष्ठले परिषदका अध्यक्ष चक्रबहादुर शंकरलाई...

१६ वर्ष विदेश बसेपछि स्वदेशमा टेम्पो चलाउँदै घिमिरे, मासिक ५० हजार कमाइ

–सुरेन्द्र भण्डारी  झापा, १० वैशाख । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झण्डै आठ वर्ष र कतारमा नौ वर्ष बसेर स्वदेश फर्कनुभएका अर्जुनधारा नगरपालिका–७ का अम्बिकाप्रसाद घिमिरेको जीवनमा ठूलै उतारचढाब आएको छ । विदेशमा रहँँदा...

आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा

काठमाडौँ, ९ बैशाख । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ३४ औँ शाखा रामेछापको मन्थलीमा आइतबारदेखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष...

शेयर बजार लगातार उकालो लाग्दै : साताको पहिलो दिन दोहोरो अंकले बढ्यो कारोबार

काठमाडौँ, ९ वैशाख । शेयर बजारमा आइतबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । लगातार बढ्दै आएको बजार आइतबार ५०.१८ बिन्दुले उकालो लागेर एक हजार ४३८.४९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको...

पाँच क्यासिनोले तिरेनन् १४ करोड राजश्व

–सिवी अधिकारी  काठमाडौँ, ९ वैशाख । तारे होटलमा सञ्चालित पाँचवटा क्यासिनो (जुवाघर) ले सरकारलाई रु १४ करोड राजश्व तिर्न अटेर गरेका छन् ।क्यासिनो अनुमति दस्तुरबापतको रु १४ करोड रकम नबुझाएको महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याएको...

महेशपुर छोटी भन्सारद्वारा एक करोड भन्दा बढी राजश्व संकलन

नवलपरासी , ८ वैशाख । पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैत महिनामा रु एक करोड भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार सो अवधिमा पैठारीतर्फ रु ५३ लाख...

वीरगञ्जलाई बजेटले उत्साहित गर्छ : अर्थमन्त्री

वीरगञ्ज, ८ वैशाख । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७५/७६ को बजेटले वीरगञ्जलाई उत्साहित गर्ने बताउनुभएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघको सहजीकरण तथा अर्थ मन्त्रालयको राजस्व परामर्श समितिद्वारा शनिबार यहाँ आयोजित राजश्व...

दक्ष २ प्रतिशत मात्र वैदेशिक रोजगारीमा

भक्तपुर, ८ वैशाख । सरकारले वैदशिक रोजगारमा जाने युवालाई तालीम दिएर पठाउने तयारी गरेको छ । राष्ट्रिय युवा परिषद्बाट शुक्रबार आयोजित ‘युवाका मुद्दा, युवालक्षित कार्यक्रमका लागि सञ्चार क्षेत्रको भूमिका सम्बन्धमा पत्रकारसँग’ अन्तक्रियामा युवा तथा...

अलपत्र कालीगण्डकी करिडोरको निर्माण तीव्र

पर्वत, ८ वैशाख । झण्डै एकदशकदेखि अलपत्र बहुचर्चित उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको निर्माण पर्वत खण्डमा तीव्र पारिएको छ । राष्ट्रिय गौरवको आयोजना चीन–भारत जोड्ने सबैभन्दा छोटो कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीदेखि फलेवास जोड्ने सडकखण्डको मार्ग...

माछापुच्छ्रे बैंकले टर्कीबाट रेमिट्यान्स भित्र्याउने

काठमाडौँ, ७ वैशाख । माछापुच्छ्रे बैंक लिमिटेड र टर्की स्थित युनिभर्सल पेमेन्ट ट्रान्सफरबिच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट कायम मुकायम नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र युनिभर्सल पेमेन्ट ट्रान्सफरका...

सिटिजन्स बैंक बाह्रौँ वर्षमा प्रवेश

काठमाडौँ, ७ वैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एघार वर्ष पूरा गरी बाह्रौँ वर्षमा प्रवेश गरेको छ । बैंकले विभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाएको छ । बैैंकले कारोबार शुरु गरेको एघार वर्षको समयावधिमा ६८...
1 819 820 821 822 823 1,394