आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

बजार

मंगलबारदेखि टेलिकमको मिदास ई–क्लास सेवा शुरु

काठमाडौँ, १२ असार । नेपाल टेलिकमले मिदास एजुकेसन प्रालिसँग सहकार्य गरी मिदास ई–क्लास सेवा उपलब्ध गराएको छ । विद्यालय तहमा पढाइने पाठ्यक्रम विद्यार्थीहरुलाई मोबाइल फोन, ट्याब्लेट र कम्प्युटर माध्यमबाट उपलब्ध गराई सिक्न सघाउने यो...

सानिमा लाइफ इन्सुरेन्स र नेपाल मेडिसिटी अस्पतालबीच सहमति

काठमाडौं, १२ असार । सानिमा लाईफ इन्सुरेन्सका ग्राहक तथा कर्मचारीको शुलभ उपचारका लागि नेपाल मेडिसिटी अस्पतालसँग सहमति भएको छ । विमा योजनामा आबद्ध हुने ग्राहकहरुको पूर्व स्वास्थ्य परीक्षण अब मेडिसिटीले गर्ने भएको छ भने...

सामसङका अत्याधुनिक सुविधाका मोबाइल नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं, १२ असार । सामसङ नेपालले हालै इन्फिनिटी डिस्प्लेको साथ नयाँ स्मार्टफोनहरू ग्यालेक्सी ए सिक्स तथा ए सिक्स प्लवस नेपाली बजारमा ल्याएको छ । यो नयाँ स्मार्ट फोन प्रभावशाली रहेको छ । ए सिरिज...

नेपाललाई धानमा आत्मनिर्भर बनाउन ‘इरि’ र कृषि मन्त्रालयबीच सम्झौता

काठमाडौँ, ११ असार । नेपाललाई धानमा आत्मनिर्भर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबीच सम्झौता भएको छ । आगामी पाँच वर्षका लागि भएको सो सम्झौता पत्रमा कृषि...

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको कचनकवलमा

काठमाडौँ, ११ असार । एनआईसी एशिया बैंकले झापाको कचनकवल गाउँपालिकामा शाखा विस्तार गरेकोछ । कचनकवल गाउँपालिका–६, बनियानीमा स्थापना गरेको कचनकवल शाखाको सोमबार प्रदेश नं. १ का सांसद बसन्तकुमार बानियाँ र कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा...

शेयर बजार दश अंकले घट्यो

काठमाडौँ, ११ असार । शेयर बजार करीब १० अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ९.७२ अंकले घटेर एक हजार २१० बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयरको मापन...

लाङटाङमा मोटरबाटो निर्माणको कार्ययोजना स्वीकृत

ज्ञानेन्द्र न्यौपाने रसुवा, ११ असार । पर्यटकीय क्षेत्र लाङटाङमा मोटरबाटो निर्माणको कार्य योजना स्वीकृत भएको छ । आइतबार सम्पन्न गोसाइँकुण्ड गाउँपालिकाको तेस्रो गाउँसभाले शेर्पागाउँ, लामाहोटेल, घोडातबेला, हुँदै लाङटाङ गाउँको नजिक थाङसाप भन्ने स्थानसम्म मोटरबाटो...

बिक्न छाड्यो अलैँचीको बिरुवा

इलाम, १० असार । इलाममा अलैँचीको (बिजु) बिरुवा बिक्न छोडको छ । अलैँचीको दाम घट्दै गएको र किसान आफैँसँग पर्याप्त बिरुवा भएका कारण बिरुवा बिक्न छोडेको हो । विगतका वर्षहरूमा वैशाख महिनाबाट नै बिक्री...

आइतबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो

काठमाडौँ, १० असार । आइतबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार छापावाला सुन ५७ हजार ७०० मा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन शुक्रबार ५७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी...

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १० असार । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १०८.२४ रुपैयाँ र बिक्रिदर १०९.८४ रुपैयाँ तोकेको छ । त्यस्तै एक युरोको खरिददर १२५.९९ रुपैयाँ र बिक्रिदर १२६.६८ रुपैयाँ तोकेको छ...

जनता बैंकको आयोजनामा अर्घाखाँचीको दुर्गाफाँटमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ, १० असार । जनता बैंक नेपाल लिमिटेडले अर्घाखाँचीको पाणिनी गाउँपालिका दुर्गाफाँटमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत यही ८ गते गरिएको शिविरको पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उदघाटन गरेका थिए...

शेयर बजार: एक अर्ब भन्दा बढीको कारोबार

काठमाडौँ, ९ असार । धितोपत्र बजारमा यस साता रु एक अर्ब १२ करोड ३१ लाख बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल ४९ लाख ६१ हजार ११० कित्ता...
1 775 776 777 778 779 1,387