सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

बजार

रुपन्देहीमा एकीकृत कृषि बजार स्थापना गरिने

बुटवल, १७ असार । रुपन्देहीमा स्थापना गरिने एकीकृत कृषि बजार (ग्रीनपार्क) का सम्भावनाका बारेमा यहाँका सरोकारवालाका बीचमा छलफल भएको छ । यहाँ कृषिउपज बजारको सम्भावना धेरै रहेको भन्दै सहभागीले सरकारी–निजी साझेदारीमा परियोजनालाई अगाडि बढाउन...

कावासोतीमा राष्ट्रिय सहकारी बैंकको ४४ औं शाखा

कावासोती (नवलपुर), १६ असार । राष्ट्रिय सहकारी बैंक लिमिटेडको ४४ औं शाखा नलपुरको कावासोतीमा संचालनमा आएको छ । शनिबार सहकारी बैंकको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीको जागरण अभियान प्रभावकारी बन्दै...

ग्लोबल आइएमईद्वारा मंगल जनविजय स्कुललाई ५ थान कम्प्युटर सहयोग

काठमाडौँ, १६ असार । ग्लोबल आइएमई बैंक लिमिलेटले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रे जिल्लाको रोसी गाउँपालिका– ९, मंगलटार स्थित मंगल जन विजय माध्यामिक विद्यालयलाई ५ थान नयाँ कम्प्युटर हस्तान्तरण गरेको छ । काभ्रे जिल्लाको...

सञ्चालनमा रहेका सबै विमानस्थलमा सेवा दिने निगमको तयारी

–रमेश लम्साल/सिबी अधिकारी काठमाडौँ, १६ असार । नेपाल वायु सेवा निगमले सञ्चालनमा रहेका सबै विमानस्थलमा आफ्नो विमानमार्फत सेवा दिने भएको छ । राष्ट्रिय ध्वजावाहक निगमले सुगम तथा दुगर्मका सबै विमानस्थमा आफ्ना जहाज मार्फत सेवा...

शेयर बजार : एक अर्ब बढीको कारोबार

काठमाडौँ, १६ असार । धितोपत्र बजारमा यस साता कूल १८६ कम्पनीको रु एक अर्ब चार करोड १६ लाख २३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार ३६ लाख ७९ हजार ६००...

सिरहाबाट एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा

लहान, १६ असार । सिरहाबाट एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा गएका छन् । जिल्लामा सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका जिल्ला समन्वय समिति/सूचना तथा परामर्श केन्द्रले आज सिरहामा आयोजना गरेको पत्रकार सम्मेलनमा विगत...

सडक सुधारको माग गर्दै स्थानीयवासीद्वारा प्रशासनमा उजुरी

धनकुटा, १६ असार । आवतजावतमा समस्या उत्पन्न भएपछि सडक सुधारको माग गर्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय धनकुटामा उजुरी गरेका छन् । मध्यपहाडी लोकमार्ग पूर्वीखण्ड सुधारको माग गर्दै धनकुटाको हिलेदेखि पाख्रिबाससम्मका ४९८ स्थानीयवासीले बिहीबार संयुक्त...

बिर्तामोडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध

झापा, १६ असार । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । बिर्तामोड नगरपालिकाले मुक्तिचोक उत्तरको दुबै तर्फको नाला सफा गर्ने क्रममा टेलिफोनको प्राइमरी केवल चुँडिएपछि हिजोदेखि टेलिफोन सेवा...

रसुवागढी जलविद्युत् आयोजना : सुरुङ निर्माण तीव्र

-ज्ञानेन्द्र न्यौपाने  रसुवा, १६ असार ।  उत्तरी रसुवाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवागढी आयोजनाका प्रमुख छविलाल गैरेका अनुसार सुरुङको कुल लम्बाइ चार हजार २०३ मिटरमध्ये...

काठमाडौं-वाराणसी-काठमाडौं भाडा १४ हजार

काठमाडौं, १६ असार । बुद्ध एयरले शुक्रबारदेखि काठमाडौं वाराणसी उडान शुरु गरेको छ । काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सोमबार र शुक्रबार गरी साताको दुई उडान भरिने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए...

आइएमई पे र टुटलवीच भुक्तानीको सम्झौता

काठमाडौं, १६ असार । टुटलका सेवाग्राहीहरूले आफूले प्रयोग गरेको यात्राको सेवा शूल्क अबदेखि ‘आइएमई पे’मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ । टुटल सेवामार्फत सम्पर्कमा आएका यात्रु एवम् चालकहरूले कुनै पनि आइएमईका व्यावसायिक साझेदार...

सानिमा लाईफ इन्स्योरेन्स र मेडिकेयर नेशनल हस्पिटलबीच सम्झौता

काठमाडौं, १६ असार । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सुलभ उपचारका लागि मेडिकेयर नेशनल हस्पिटल एण्ड रिर्सच सेन्टर लि.संग सम्झौता भएको छ । जीवन वीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परीक्षण अब नेपाल मेडिकेयर...
1 777 778 779 780 781 1,393